वार्तालाप:१ वैशाख

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(वार्तालाप:१ बैशाखबाट अनुप्रेषित)

वि.स. २००५ बैशाख १ गतेदेखि नेपालमा नेपाल सरकार वैधानिक कानुन २००४ लागू भएको थिएन । यो संबिधान बैशाख १ बाट सुरु हुने कुरा थियो । तर त्यो भन्दा अगाडी नै प्रधानमन्त्री श्री ३ पद्म शमशेरले राजिनामा दिएकाले र उनका उत्तराधिकारी मोहन शमशेर ले सो संबिधान जारी गर्न चासो दिएनन् । Bishaldev ०३:४१, २८ डिसेम्बर २०१८ (युटिसी(UTC))