वार्तालाप:Nixchal Acharya
विषय थप्नुहोस्निश्चल आचार्य जन्म मिति: २०६१ फाल्गुन १७ जन्मस्थान: नवमीडाँडा, पाँचथर, नेपाल नागरिकता: नेपाली पेशा: भिडियो सम्पादक, भिएफएक्स (VFX) कलाकार प्रसिद्धि: नेपाली चलचित्र Gurkha Warrior मा VFX कार्य रुचि क्षेत्रहरू: प्रविधि, भिडियो सम्पादन, भिजुअल इफेक्ट्स
प्रारम्भिक जीवन र शिक्षा निश्चल आचार्यको जन्म नेपालकाे पाँचथर जिल्लास्थित नवमीडाँडा गाउँमा २०६१ सालको फाल्गुन १७ गते भएको हो। आठ वर्षको उमेरमा उनी फिदिम सरे, जहाँ उनी आफ्ना काका सञ्जय आचार्य र काकी रुमा ढुङ्गेलसँग बस्न थाले। उनले आफ्नो एस.ई.ई. (SEE) परीक्षा फिदिम माध्यमिक विद्यालयबाट दिएका थिए।
सानै उमेरदेखि प्रविधिमा गहिरो रुचि राख्ने निश्चलले काकाको फोटोग्राफी तथा भिडियो स्टुडियो मा काम गर्दै गर्दै भिडियो सम्पादन (Video Editing) सिके।
करियर र तालिम एस.ई.ई. पास गरेपछि निश्चल काठमाडौं सरेर IDream Animation Academy मा भिएफएक्स (VFX) को आधारभूत कोर्स पूरा गरे। सो कोर्सको दौरान, उनलाई नेपाली चलचित्र Gurkha Warrior मा VFX कलाकार को रूपमा काम गर्ने अवसर प्राप्त भयो।
वर्तमान हाल निश्चल आचार्य झापा जिल्ला, विर्तामोड नगरपालिका–३, विरता बजारमा बसोबास गरिरहेका छन्। उनी अझै पनि भिडियो सम्पादन र भिएफएक्स को क्षेत्रमा सक्रिय छन् र नेपालको मिडिया तथा चलचित्र क्षेत्रमा योगदान दिने लक्ष्यमा अघि बढिरहेका छन्।
प्रमुख कामहरू चलचित्र: Gurkha Warrior – VFX मा योगदान
Nixchal Acharyaको बारेमा छलफल सुरु गर्नुहोस्
वार्तालाप पृष्ठमा प्रयोगकर्ताहरूले विकिपिडियामा भयेको सामग्रीलाई सबैभन्दा राम्रो कसरी बनाउने बारेमा छलफल गर्दछन्। तपाईंले यो पृष्ठमा Nixchal Acharyaलाइ कसरी सुधार गर्ने बारेमा छलफल गर्न सक्नुहुन्छ।