वाल्मिकि विद्यापीठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वाल्मिकि विद्यापीठ नेपालको राजधानी काठमाण्डौंमा अवस्थित एक संस्कृत क्याम्पस हो । यस क्याम्पस नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत सन्चालित छ। यस क्याम्पसमा ११ अर्थात् उत्तरमध्यमा देखी डिग्री अर्थात् आचार्य सम्म पढाई हुन्छ।