वाल कृष्ण ढुंगेल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


वालकृष्ण ढुंगेल एकिकृत नेकपा माओवादीको तर्फबाट प्रत्यक्ष निर्वाचन प्रणालिमा ओखलढुंगा क्षेत्र नम्बर दुईबाट विजयी संविधान सभा सदस्य हुन। वालकृष्ण ढुंगेल ओखलढुङ्गाका उज्जन श्रेष्ठको हत्या अभियोग लागेर सर्वोच्च अदालतले सर्वस्वसहित जन्म कैदको सजाय तोकेका नेपालका एकमात्र सभासद हुन्।।[१]

सन्दर्भ[सम्पादन गर्ने]