विकास (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


विकास (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य मोहनकृष्ण श्रेष्ठद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक व्यवस्थापक मंण्डल 'विकास' हो। यसको प्रकाशन ललितपुरमा द्वैमासिक २०२८ पुसमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]