विकि

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
यो लेख वा खण्ड नेपाली भाषामा नभएर अर्को भाषामा लेखिएको छ।
यसलाई नेपाली भाषामा उल्था गर्न आवश्यक छ।
यसलाई नेपालीमा उल्था गर्नुहोस। नेपालीमा लेख्ने तरिका हेर्न यहाँ क्लिक गर्नुहोस्।

विकि एक प्रकारको वेब साईट हो जसले उक्त वेबसाईटका प्रयोगकर्ताहरूलाई सामग्रीहरू थप्न, हटाउन तथा सम्पादन गर्न दिन्छ। विकिमा जति संख्यामा पनि सामग्रीहरू हाईपलिंक बाट सजिलैसँग जोड्न सकिन्छ। विकिमा बिभिन्न किसिमका सामग्रीहरू राख्न सकिन्छ जस्तै लेख, तस्वीर, श्रब्य सामाग्री, भिडियो, एनिमेसन ईत्यादि। यसमा सहकार्य गरी लेख हरू प्रकाशन गर्न सजिलो हुन्छ। उदाहरणको लागि, तपाईंले पढिरहनुभएको यो विकिपीडिया पनि एक विकि हो।

विकि शब्द एक इन्टर्नेट अपभाषा (स्ल्याङ्) हो जुन विकिविकिवेब शब्दको छोटकरी रूप हो। विकिविकि हवाईयन भाषा बाट आएको शब्द हो र उक्त भषामा यसको अर्थ हुन्छ "छिटो" वा "रफ्तार"।

विकिमा, धेरै प्रयोगकर्ताहरूले एकै सामग्रीहरू सामुहिक रूपमा लेख्न तथा योगदान दिन सक्दछन्। यदि एक जनाले गल्ती लेखेमा अर्कोले सच्च्याउन सक्दछ। त्यस्तै अर्को ब्यक्तिले त्यस पृष्ठमा केही नयाँ कुरा थप्न पनि सक्दछ। यसले गर्दा हरेक पटकको परिवर्तन सँगै विकि सामग्रीहरू परिमार्जित हुँदै जान्छन्।

विकि सामग्रीमा योगदान दिने व्यक्तिहरू साधारण स्वयंसेवकहरू हुँदछन्। योगदानकर्ताहरू विकिमा भएका सामग्रीहरूका बारेमा छलफल पनि गर्न सक्तछन्। छलफलले प्रयोगकर्ता तथा योगदानकर्ताहरू एक अर्काको बिचार बुझ्ने तथा बिषयबस्तुको बुझाई परिमार्जित बनाउने गर्दछ। यस विकिपीडियामा भएको वार्तालाप पृष्ठ त्यही प्रयोजनको लागि हो। तर कुनै कुनै विकीमा लेख तथा छलफल एउटै पृष्ठमा हुने गर्दछ।

विकिहरू कामको लागि बनाईएको हुन सक्छ र सबै विकिहरूले एउटै नियम मान्न पर्छ भन्ने छैन। उदाहरणको लागि, विकिपीडियाको मुख्य उद्देश्य लेख हरू लेख्नु हो जले विश्वकोशको रूप लिने छ। त्यसैले विकिपीडियाका प्रयोगकर्ताहरू लेख लेख्नमा उपयोगी नहुने विषयहरूमा छलफल गर्दैनन्।

वार्ड कनिङह्याम (Ward Cunningham)ले मार्च १९९५मा सबैभन्दा पहिले विकिको शुरूवात गरे। धेरै मानिसहरूले उक्त विकि मनपराए र त्यहाँ थुप्रै लेख तथा सामग्रीहरू तयार पारे।

विकीमा पेज सम्पादन कसरी गर्ने?[सम्पादन गर्ने]

लेखहरू सम्पादन गर्ने विभिन्न तरीकाहरू छन्। सामान्यतया विकी पानाहरू "wikitext" भनिने साधारण मार्क-अप ल्याङवेजका माध्यमबाट सम्पादन गरिन्छ। उदाहरणका लागि तारा ("*") चिह्न लेखेर सुरू गरेमा बुलेट फर्म्याट गर्न सकिन्छ। विकीटेक्स्ट का style र syntax हरू विकी implementations हरूका आधारमा फरक फरक हुन सक्छन्। कुनै कुनैले त एचटीएमएल HTML ट्याग पनि प्रयोग गर्न दिएका हुन्छन्। तर सबै विकी युजरले यो एचटीएमएल प्रयोग गर्न नजान्ने हुनाले यो जटील हुनसक्छ त्यसैले विकीहरू सादा टेक्स्ट सम्पादन रूचाउँछन् जुन बनोट र शैलीमा एचटीएमएल भन्दा अलिकति सरल छ। यसबाट स्टाइलसीट, जाभा स्क्रीप्ट आदिको झन्झट नहुने र पाठ्यांशमा पनि एकरूपता हुने हुन्छ जसका कारण साधारण प्रयोगकर्ताले पनि सजिलोसित चलाउन सक्ने हुन्छ।

MediaWiki syntax यस बराबरको HTML पाठ्यांशको देखिने रूप
"Take some more [[tea]]," the March Hare said to Alice, very earnestly.

"I've had nothing yet," Alice replied in an offended tone: "so I can't take more."

"You mean you can't take ''less''," said the Hatter: "it's very easy to take ''more'' than nothing."
<p>"Take some more <a href="/wiki/Tea" title="Tea">tea</a> ," the March Hare said to Alice, very earnestly.</p>

<p>"I've had nothing yet," Alice replied in an offended tone: "so I can't take more."</p>

<p>"You mean you can't take <i>less</i>," said the Hatter: "it's very easy to take <i>more</i> than nothing."</p>

"Take some more tea," the March Hare said to Alice, very earnestly.

"I've had nothing yet," Alice replied in an offended tone: "so I can't take more."

"You mean you can't take less," said the Hatter: "it's very easy to take more than nothing."

(Quotation above from Alice's Adventures in Wonderland by Lewis Carroll)

Increasingly, wikis are making "WYSIWYG" ("What You See Is What You Get") editing available to users, usually by means of JavaScript or an ActiveX control that translates graphically entered formatting instructions, such as "bold" and "italics", into the corresponding HTML tags or wikitext. In those implementations, the markup of a newly edited, marked-up version of the page is generated and submitted to the server transparently, and the user is shielded from this technical detail. However, WYSIWYG controls do not always provide all of the features available in wikitext.

Most wikis keep a record of changes made to wiki pages; often every version of the page is stored. This means that authors can revert to an older version of the page, should it be necessary because a mistake has been made or the page has been vandalized. Many implementations (for example MediaWiki) allow users to supply an "edit summary" when they edit a page. This is a short piece of text (usually one line) summarizing the changes. It is not inserted into the article, but is stored along with that revision of the page, allowing users to explain what has been done and why; this is similar to a log message when committing changes to a revision control system.