विकिपिडिया:अपलोड/फ्लिकर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Flickrबाट कार्य अपलोड गर्नु
यो पृष्ठको जानकारी कुनै र व्यक्तिद्वारा Flickrमा अपलोड गरेका चित्रहरु यहाँ अपलोड गर्नमा सहायताको निम्ति हो।

Flickrमा कुनै पनि चित्रका पृष्ठमा दाहिनेतिर एउटा "License" भाग हुन्छ। यस भागमा चित्रको कपीराइट जानकारी हुन्छ जो तपाईंका लागि जान्नु आवश्यक हुन्छ।

Flickrमा चित्र 7 अलग लाइसेन्स विकल्पहरुका साथ हाल्न सकिन्छ। एक सार्वजनिक क्षेत्र संग्रह पनि छ, Flickr: The Commons, जसमा केही संगठनहरु द्वारा चित्र अपलोड गरिन्छन्। फ्लिकरमा क्रियेटिव कमन्स लाइसेन्सिंगका ६ विकल्प पाइन्छन्, जसमध्ये २ विकिपिडियाका लागि ठीक हुन्छन्:

Flickrका चित्र पृष्ठमा लेखिने पाठ License यसको लागि के सही छ?
© All rights reserved Copyrighted छैन
Some rights reserved CC-BY-NC-ND छैन
Some rights reserved CC-BY-NC-SA छैन
Some rights reserved CC-BY-NC छैन
Some rights reserved CC-BY-ND छैन
Some rights reserved CC-BY
Some rights reserved CC-BY-SA
No known copyright restrictions. Public Domain
  • BYको अर्थ हुन्छ चित्र लाइसेन्समा attributionको आवश्यकता छ। उदाहरण: an image is "BY" a certain person.
  • SAको अर्थ हुन्छ "Share Alike".
  • NCको अर्थ हुन्छ non-commercial use only
  • NDको अर्थ हुन्छ no derivative works

जो लाइसेन्समा NC वा ND छ, ती विकिपिडियाका लागि ठीक छैनन्

यदि चित्र यहाँका लागि ठीक छैन, तपाईं रचयिताबाट कार्यलाई CC-BY (Creative Commons Attribution license), वा CC-BY-SA (Creative Commons Attribution Share Alike) जस्तै कुनै मुक्त लाइसेन्सका अन्तर्गत जारी गर्ने अनुरोध गर्न सक्नुहुन्छ। यो पनि हेर्नुहोस्: Commons:OTRS.

Flickrमा लाइसेन्स अनुसार चित्रहरुको खोज गर्न सक्नुहुन्छ। प्रत्येक लाइसेन्सका अन्तर्गत अधिक चित्र हेर्नका लागि "see more"मा क्लिक गर्नुहोस्। तपाईंले चाहनु भए advanced search पनि हेर्न सक्नुहुन्छ। क्रियेटिव कमन्सका search options सबैभन्दा तल छन्।

नोट: यस अपलोड फर्मका बारेमा प्रश्न जान्न वार्ता पृष्ठमा जानुहोस्।