विकिपिडिया:असमिया-नेपाली-बङ्गाली अन्तर्विकी सहकार्यात्मक सम्पादन मेला २०८२
स्वरूप
आयोजक: नेपाली विकिपिडिया

असमिया, नेपाली र बङ्गाली विकिपिडियाको संयुक्त पहलमा विसं २०८२ कार्तिक १९ देखि २८ गतेसम्म १० दिनका लागि असमिया-नेपाली-बङ्गाली अन्तर्विकी सहकार्यात्मक सम्पादन मेला २०२५को आयोजन गरिएको छ। यस आयोजनामा भाषा र संस्कृतिलाई समृद्ध बनाउन तीन भाषाका विकी सम्पादकहरू एकसाथ भएर स्वतन्त्र रूपमा योगदान गर्न सक्नेछन्। तपाईँको सुविधाको लागि यहाँ एक सूची छ (यस सूचीबाट निर्माण नभएका लेखहरू बनाउन सकिनेछ)। कुनै पनि समस्या वा छलफलका लागि यहाँ सन्देश राख्न सक्नुहुनेछ।
नियमावली
[सम्पादन गर्नुहोस्]- नयाँ लेख सुरु गर्दा प्रवेश गर्नु आवश्यक छ। अधुरो वा सानो लेखहरू स्वीकार्य हुनेछैनन्।
- नयाँ लेख बनाउँदा कम्तीमा ३०० शब्द वा कम्तीमा ३००० बाइटको सामग्री जोड्नुहोला। स्रोतविहीन लेखहरू सकेसम्म नबनाउनुहोला।
- लेखमा अनिवार्य रूपमा उपयुक्त स्रोतहरू हुनु पर्नेछ; शङ्कास्पद वा विवादास्पद विवरणहरू भएका लेखहरूलाई सूचीबद्ध गर्नुपूर्व जाँच गर्नु आवश्यक छ। कुनै पनि अवस्थामा अन्य वेबसाइटका लेख प्रत्यक्ष रूपमा प्रतिलिपी गरेर समावेश गर्न मिल्दैन।
- यान्त्रिक अनुवाद वा यान्त्रिक अनुवाद गरि हुबहु लेखमा समावेश गर्न पाइनेछैन र यस्तो कार्य गरिएको भेटिएमा नयाँ लेख स्वीकार्य हुनेछैन।
- सम्पादकद्वारा गरिएका सम्पादनहरू द्वन्द्व वा विवादित हुनुहुँदैन।
- यस सम्पादनथनसँगै एसियाली महिना २०२५को पनि आयोजना गरिएको हुनाले नयाँ लेखलाई कुनै एक सम्पादनथनका लागि मात्र स्वीकृत गरिनेछ। जसकारण एसियाली महिनाका लागि निर्माण गरिएका लेखहरू वा यस सम्पादनथनका लागि बनाइएका लेखहरू कुनै एक सम्पादनथनमा मात्र स्वीकृत हुनेछन्।
निर्माण नभएका उल्लेखनीय लेखहरू
[सम्पादन गर्नुहोस्]नयाँ लेख सृजना गर्न तल दिइएको सूचीले तपाईलाई सहयोग गर्न सक्छ। थप जान्नका लागि यो सूची हेर्नुहोला।
आयोजकहरू
[सम्पादन गर्नुहोस्]नेपाली विकिपिडिया
[सम्पादन गर्नुहोस्]असमिया विकिपिडिया
[सम्पादन गर्नुहोस्]बङ्गाली विकिपिडिया
[सम्पादन गर्नुहोस्]सहभागीहरू
[सम्पादन गर्नुहोस्]पुरस्कार
[सम्पादन गर्नुहोस्]सबै सहभागी सम्पादकहरूलाई विकिपदक र डिजिटल प्रमाणपत्र प्रदान गरिनेछ।
लेख पठाउनका लागि
[सम्पादन गर्नुहोस्]के तपाईले नेपाली-बङ्गाली अन्तर्विकी सहकार्यात्मक सम्पादन मेला २०२५ मा लेख तयार पार्नुभयो?