विकिपिडिया:के तपाईलाई थाहा छ?/आवेदनहरू/अभिलेख १
स्वरूप
|
नेपाली विकिपिडियाको मुख्य पृष्ठमा रहेको के तपाईंलाई थाहा छ? खण्डको लागी यहाँ आवेदन राख्नसक्नु हुन्छ । यदि तपाईंले त्यस खण्डमा कुनै समस्या देख्नु भएको खण्डमा वार्ता पृष्ठमा सन्देश दिनु हुनको लागी अनुरोध गर्द छु । के तपाईलाई थाहा छ? आवेदन तयार गर्नुहोस् तलको बटन थिचि के तपाईंलाई थाहा छ? को लागी आवेदन तयार गर्नु सक्नुहुन्छ जुन की प्रबन्धक द्वारा जाँच गरि स्वीकृत गरिनेछ ।
|
के तपाईंलाई थाहा छ?... |
| |
के तपाईलाई थाहा छ? को लागि आवेदनको प्रक्रिया
[सम्पादन गर्नुहोस्]आवेदकले तलको विवरण भरि आवेदन गर्नुहोला ।
{{subst:के तपाईलाई थाहा छ?/आवेदनहरू
| शीर्षक = जानकारी शीर्षक
| आवेदन = आवेदन गरिएको जानकारी
| पृष्ठ = जानकारीको पृष्ठ राख्ने
| आवेदक = आवेदनकर्ताको प्रयोगकर्ता नाम
| छनौट तथा समन्वय समितिद्वारा नोट = छनौट तथा समन्वय समितिको पुनरावलोकन पश्चातको नोट (छनौट तथा समन्वय समितिको सदस्यले मात्र भर्ने)
| टिप्पणी =
}}
आवेदनहरू
[सम्पादन गर्नुहोस्]| क्र.सं. | जानकारी | वर्ग | आवेदक | श्रोत | निर्णय | |
|---|---|---|---|---|---|---|
| १ | विश्वको धनी मान्छेको नाम बिल गेट्स हो । | व्यक्तित्व | |
|||
| २ | विश्वको ठूलो हिमाल नेपालमा पर्छ । | |||||
| ३ | हिन्दु धर्म नेपालबाट सुरू भएको हो । | |||||
| ४ | एसियामा सबैभन्दा पहिला थ्रीजी सेवा शुरू गर्ने टेलिकम अपरेटर नेपाल टेलिकम हो । | प्रविधी | |
|||
| ५ | पहिलो फिफा विश्व कप १९३०को आयोजक र बिजेताराष्ट्र उरूग्वे हो । | खेलकुद | |
|||
| ६ | फिस्टे महाराज भनेर चन्द्र शमशेरलाइ चिनिन्छ । | इतिहास | |
मिति २०७३।०५।१७ मा थप गरिएको | ||
| ७ | सर्पको श्रवण शक्ति जिब्रोमा हुन्छ । | विज्ञान | Chapagain hemraj | |
मिति २०७३।०५।१७ मा थप गरिएको | |
| ८ | फुल फुल्ने बित्तिकै मर्ने वनस्पति बाँस हो । । | विज्ञान | Chapagain hemraj | |
मिति २०७३।०५।१७ मा थप गरिएको | |
| ९ | पानी बिना बाच्ने प्राणी छेपारो हो । | विज्ञान | Chapagain hemraj | |
मिति २०७३।०५।१७ मा थप गरिएको | |
| १० | कुकुर पानीमा डुब्दैन । | विज्ञान | Chapagain hemraj | |
मिति २०७३।०५।१७ मा थप गरिएको | |
| ११ | दाँत दुई पटक पलाउने अङ्ग हो । | विज्ञान | Chapagain hemraj | |
मिति २०७३।०५।१७ मा थप गरिएको | |
| १२ | फ्रान्समा लामखुट्टे पाइदैन । | भुगोल | Chapagain hemraj | |
मिति २०७३।०५।१७ मा थप गरिएको | |
| १३ | साङ्गलाको रगत सेतो हुन्छ। | विज्ञान | Chapagain hemraj | |
मिति २०७३।०५।१७ मा थप गरिएको | |
| १४ | सन् १९५९ मा निल आर्मस्ट्रङसँगै चन्द्रमाको धरातलमा पाईला टेकेका वज एल्ड्रिङ सन् २०१६ सेप्टेम्वर ५ मा नेपाल भ्रमणमा अाएका थिए । | व्यक्तित्व | |
मिति २०७३।०५।२७ मा थप गरिएको | ||
| १५ | सौर्यमण्डलको अन्तिम ग्रह यम ग्रहमा पुग्ने प्रथम रकेटको नाम न्यु होराईजन हो । यो रकेट सन् २०१५ मा यम ग्रहको नजिक पुगेको हो र सन् २०१८ सम्ममा यसले सौर्यमण्डल पार गर्ने बिश्वास नासाका बेेैज्ञानिककाे छ। | विज्ञान | Lost sandy | |
मिति २०७३।०५।२४ मा थप गरिएको | |
| १६ | नेपालको सबैभन्दा बढी जनसंख्या भएको जिल्ला काठमाण्डौ हो | | भूगोल | राजा उप्रेती | |
मिति २०७३।०५।२७ मा थप गरिएको | |
| १७ | राष्ट्रिय खेलकुद परिषदको स्थापना २०१७ मा भएको थियो । | खेलकुद | राजा उप्रेती | |||
| १८ | सत्यमोहन जोशीलाई साहित्य क्षेत्रका प्रतिभा भनेर चिनिन्छ । | शिक्षा | राजा उप्रेती | |
मिति २०७३।०५।२७ मा थप गरिएको | |
| १९ | विश्वमा चलचित्र भवन नभएको देश साउदी अरब हो । | कला | राजा उप्रेती | |
साउदी अरबको खोबार शहरमा [चलचित्र भवन] रहेको हुनाले खारेज | |
| २० | जन्मने वित्तिकै सात पाइला हिड्ने भगवान् को नाम गौतम बुद्ध हो । | धर्म | राजा उप्रेती | |
मिति २०७३।०६।१४ मा थप गरिएको | |
| २१ | नेपालमा पाइएको सबभन्दा पुरानो मुर्ति विरुपाक्ष हो । | धर्म | राजा उप्रेती | |
मिति २०७३।०५।२४ मा थप गरिएको | |
| २२ | सबैभन्दा बढी तेल खर्च गर्ने देश अमेरिका हो । | विविध | राजा उप्रेती | |
मिति २०७३।०६।१४ मा थप गरिएको | |
| २३ | तरकारीको खेती गर्ने प्रक्रियालाई ओलरी कल्चर भनिन्छ । | विविध | राजा उप्रेती | |
मिति २०७३।०६।१४ मा थप गरिएको | |
| २४ | बाल्यकालमा केटाकेटीको अस्थायी दाँत २० वटा हुन्छ । | विविध | राजा उप्रेती | |
मिति २०७३।०५।२४ मा थप गरिएको | |
| २५ | विश्वको सबैभन्दा सानो देश भ्याटिकन सिटी हो । | विविध | |
पहिला देखि नै सुचीमा रहेकोले | ||
| २६ | पृथ्वीभन्दा शनिग्रह ९५ गुणा ठूलो छ । | विज्ञान | राजा उप्रेती | |
मिति २०७३।०६।१८ मा थप गरिएको | |
| २७ | अक्जिनको कारणले गर्दा सूर्यमूखी फूल सूर्यतिर फर्किने गर्दछ । | विज्ञान | राजा उप्रेती | |
मिति २०७३।०६।१८ मा थप गरिएको | |
| २८ | अक्सिजन ग्यासको प्रयोग कृतिम श्वासप्रश्वासकोलागी गरिन्छ । | विज्ञान | राजा उप्रेती | |||
| २९ | पृथ्वीवाट चन्द्रमा को दुरी १८,४०० कि.मी. रहेको छ । | विज्ञान | राजा उप्रेती | |
मिति २०७३।०६।१८ मा थप गरिएको | |
| ३० | विमान उडानको लागी हिलियम ग्यासको प्रयोग गरिन्छ । | विज्ञान | राजा उप्रेती | |
मिति २०७३।०६।१८ मा थप गरिएको | |
| ३१ | हरियो विरूवाको पातको माथिल्लो सतहमा क्युटिकल पाइन्छ । | विज्ञान | Aaditya pokhrel | |
मिति २०७३।०८।०२ मा थप गरिएको | |
| ३२ | नेपाललाई मन्दिरै मन्दिरको देश भनेर चिनिन्छ भने नेपालको काठमाण्डौंलाई मन्दिरै मन्दिरको शहर भनेर चिनिन्छ । | विविध | सृजक दाहाल | |
मिति २०७३।०८।०२ मा थप गरिएको | |
| ३३ | उभिएर निदाउने जीव घोडा हो । | विविध | सृजक दाहाल | |
मिति २०७३।०८।०२ मा थप गरिएको | |
| ३४ | कहिले पनि आँखा नचिम्लने जीव माछा हो । | विविध | सृजक दाहाल | |
मिति २०७३।०८।०२ मा थप गरिएको | |
| ३५ | पानीमा बस्ने सबै जीव गिल्सबाट वा छालाबाट सास फेर्दछन् । | विविध | सृजक दाहाल | |
मिति २०७३।०८।०२ मा थप गरिएको | |
| ३६ | किरातकालका प्रथम राजा भन्रेर यलम्बर राजालाई चिनिन्छ । | विविध | सृजक दाहाल | |
मिति २०७३।०८।०२ मा थप गरिएको | |
| ३७ | वर्षाको पानीमा भिटामिन बि पाईन्छ । | विविध | सृजक दाहाल | |
मिति २०७३।०८।०२ मा थप गरिएको | |
| ३८ | टाउकोमा गर्भ धारण गर्ने जीव उडुस हो । | विविध | सृजक दाहाल | |
मिति २०७३।०८।०२ मा थप गरिएको | |
| ३९ | प्रत्येक वर्षको सेप्टेम्बर ८ मा शिक्षा दिवस मनाईन्छ । | विविध | सृजक दाहाल | |
मिति २०७३।०८।०२ मा थप गरिएको | |
| ४० | जनसङ्ख्याको आधारमा सबैभन्दा ठुलो राष्ट्र चीन हो । | विविध | सृजक दाहाल | |
मिति २०७३।०८।०२ मा थप गरिएको | |
| ४१ | बिश्वमा सबैभन्दा बढि क्रिस्चियन धर्म मान्ने मनिस छन् भने नेपालमा हिन्दु धर्म मान्ने बढि छन् । | विविध | सृजक दाहाल | |
मिति २०७३।०८।०२ मा थप गरिएको | |
| ४२ | विद्युतको तरङ्ग पत्ता लगाउने ब्यक्ति हर्टज हुने । | विविध | सृजक दाहाल | |
मिति २०७३।०८।०२ मा थप गरिएको | |
| ४३ | ग्यासको चाप नाप्ने यन्त्रलाई मैना मिटर भनिन्छ । | विविध | सृजक दाहाल | |
मिति २०७३।०८।०२ मा थप गरिएको | |
| ४४ | दुधबाट दहिमा परीवर्तन गर्ने जीवानणुको नाम लेक्टो बेसिलस हो । | विविध | सृजक दाहाल | |
मिति २०७३।०८।०२ मा थप गरिएको | |
| ४५ | संगीतको उत्पत्ति सामवेदबाट भएको हो । | विविध | |
मिति २०७३।०८।०२ मा थप गरिएको | ||
| ४६ | हात्तीको बच्चालाई छावा भनिन्छ । | विविध | |
मिति २०७३।०८।०२ मा थप गरिएको | ||
| ४७ | भगवान रामचन्द्रको निवास स्थानलाई साकेत भनिन्छ । | विविध | |
मिति २०७३।०८।०२ मा थप गरिएको |

