विकिपिडिया:के तपाईलाई थाहा छ?/आवेदनहरू/अभिलेख १

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
Cscr-featured.svg

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा रहेको के तपाईंलाई थाहा छ? खण्डको लागी यहाँ आवेदन राख्नसक्नु हुन्छ । यदि तपाईंले त्यस खण्डमा कुनै समस्या देख्नु भएको खण्डमा वार्ता पृष्ठमा सन्देश दिनु हुनको लागी अनुरोध गर्द छु ।

के तपाईलाई थाहा छ? आवेदन तयार गर्नुहोस्

तलको बटन थिचि के तपाईंलाई थाहा छ? को लागी आवेदन तयार गर्नु सक्नुहुन्छ जुन की प्रबन्धक द्वारा जाँच गरि स्वीकृत गरिनेछ ।

के तपाईंलाई थाहा छ?...

Flag of Japan.svg

के तपाईलाई थाहा छ? सङ्गालो

के तपाईलाई थाहा छ? को लागि आवेदनको प्रक्रिया[सम्पादन गर्ने]

आवेदकले तलको विवरण भरि आवेदन गर्नुहोला ।


{{subst:के तपाईलाई थाहा छ?/आवेदनहरू
| शीर्षक = जानकारी शीर्षक
| आवेदन = आवेदन गरिएको जानकारी
| पृष्ठ = जानकारीको पृष्ठ राख्ने
| आवेदक = आवेदनकर्ताको प्रयोगकर्ता नाम
| छनौट तथा समन्वय समितिद्वारा नोट = छनौट तथा समन्वय समितिको पुनरावलोकन पश्चातको नोट (छनौट तथा समन्वय समितिको सदस्यले मात्र भर्ने)
| टिप्पणी =
}}

आवेदनहरू[सम्पादन गर्ने]

क्र.सं.     जानकारी      वर्ग  आवेदक श्रोत निर्णय  
विश्वको धनी मान्छेको नाम बिल गेट्स हो । व्यक्तित्व  Yes check.svg 
विश्वको ठूलो हिमाल नेपालमा पर्छ ।
हिन्दु धर्म नेपालबाट सुरू भएको हो ।
एसियामा सबैभन्दा पहिला थ्रीजी सेवा शुरू गर्ने टेलिकम अपरेटर नेपाल टेलिकम हो । प्रविधी  Yes check.svg 
पहिलो फिफा विश्व कप १९३०को आयोजकबिजेताराष्ट्र उरूग्वे हो । खेलकुद  Yes check.svg 
फिस्टे महाराज भनेर चन्द्र शमशेरलाइ चिनिन्छ । इतिहास  Yes check.svg  मिति २०७३।०५।१७ मा थप गरिएको
सर्पको श्रवण शक्ति जिब्रोमा हुन्छ । विज्ञान Chapagain hemraj  Yes check.svg  मिति २०७३।०५।१७ मा थप गरिएको
फुल फुल्ने बित्तिकै मर्ने वनस्पति बाँस हो । । विज्ञान Chapagain hemraj  Yes check.svg  मिति २०७३।०५।१७ मा थप गरिएको
पानी बिना बाच्ने प्राणी छेपारो हो । विज्ञान Chapagain hemraj  Yes check.svg  मिति २०७३।०५।१७ मा थप गरिएको
१० कुकुर पानीमा डुब्दैन । विज्ञान Chapagain hemraj  Yes check.svg  मिति २०७३।०५।१७ मा थप गरिएको
११ दाँत दुई पटक पलाउने अङ्ग हो । विज्ञान Chapagain hemraj  Yes check.svg  मिति २०७३।०५।१७ मा थप गरिएको
१२ फ्रान्समा लामखुट्टे पाइदैन । भुगोल Chapagain hemraj  Yes check.svg  मिति २०७३।०५।१७ मा थप गरिएको
१३ साङ्गलाको रगत सेतो हुन्छ। विज्ञान Chapagain hemraj  Yes check.svg  मिति २०७३।०५।१७ मा थप गरिएको
१४ सन् १९५९ मा निल आर्मस्ट्रङसँगै चन्द्रमाको धरातलमा पाईला टेकेका वज एल्ड्रिङ सन् २०१६ सेप्टेम्वर ५ मा नेपाल भ्रमणमा अाएका थिए । व्यक्तित्व  Yes check.svg  मिति २०७३।०५।२७ मा थप गरिएको
१५ सौर्यमण्डलको अन्तिम ग्रह यम ग्रहमा पुग्ने प्रथम रकेटको नाम न्यु होराईजन हो । यो रकेट सन् २०१५ मा यम ग्रहको नजिक पुगेको हो र सन् २०१८ सम्ममा यसले सौर्यमण्डल पार गर्ने बिश्वास नासाका बेेैज्ञानिककाे छ। विज्ञान Lost sandy  Yes check.svg  मिति २०७३।०५।२४ मा थप गरिएको
१६ नेपालको सबैभन्दा बढी जनसंख्या भएको जिल्ला काठमाण्डौ हो | भूगोल राजा उप्रेती  Yes check.svg  मिति २०७३।०५।२७ मा थप गरिएको
१७ राष्ट्रिय खेलकुद परिषदको स्थापना २०१७ मा भएको थियो । खेलकुद राजा उप्रेती
१८ सत्यमोहन जोशीलाई साहित्य क्षेत्रका प्रतिभा भनेर चिनिन्छ । शिक्षा राजा उप्रेती  Yes check.svg  मिति २०७३।०५।२७ मा थप गरिएको
१९ विश्वमा चलचित्र भवन नभएको देश साउदी अरब हो । कला राजा उप्रेती  X mark.svg  साउदी अरबको खोबार शहरमा [चलचित्र भवन] रहेको हुनाले खारेज
२० जन्मने वित्तिकै सात पाइला हिड्ने भगवान् को नाम गौतम बुद्ध हो । धर्म राजा उप्रेती  Yes check.svg  मिति २०७३।०६।१४ मा थप गरिएको
२१ नेपालमा पाइएको सबभन्दा पुरानो मुर्ति विरुपाक्ष हो । धर्म राजा उप्रेती  Yes check.svg  मिति २०७३।०५।२४ मा थप गरिएको
२२ सबैभन्दा बढी तेल खर्च गर्ने देश अमेरिका हो । विविध राजा उप्रेती  Yes check.svg  मिति २०७३।०६।१४ मा थप गरिएको
२३ तरकारीको खेती गर्ने प्रक्रियालाई ओलरी कल्चर भनिन्छ । विविध राजा उप्रेती  Yes check.svg  मिति २०७३।०६।१४ मा थप गरिएको
२४ बाल्यकालमा केटाकेटीको अस्थायी दाँत २० वटा हुन्छ । विविध राजा उप्रेती  Yes check.svg  मिति २०७३।०५।२४ मा थप गरिएको
२५ विश्वको सबैभन्दा सानो देश भ्याटिकन सिटी हो । विविध  X mark.svg  पहिला देखि नै सुचीमा रहेकोले
२६ पृथ्वीभन्दा शनिग्रह ९५ गुणा ठूलो छ । विज्ञान राजा उप्रेती  Yes check.svg  मिति २०७३।०६।१८ मा थप गरिएको
२७ अक्जिनको कारणले गर्दा सूर्यमूखी फूल सूर्यतिर फर्किने गर्दछ । विज्ञान राजा उप्रेती  Yes check.svg  मिति २०७३।०६।१८ मा थप गरिएको
२८ अक्सिजन ग्यासको प्रयोग कृतिम श्वासप्रश्वासकोलागी गरिन्छ । विज्ञान राजा उप्रेती
२९ पृथ्वीवाट चन्द्रमा को दुरी १८,४०० कि.मी. रहेको छ । विज्ञान राजा उप्रेती  Yes check.svg  मिति २०७३।०६।१८ मा थप गरिएको
३० विमान उडानको लागी हिलियम ग्यासको प्रयोग गरिन्छ । विज्ञान राजा उप्रेती  Yes check.svg  मिति २०७३।०६।१८ मा थप गरिएको
३१ हरियो विरूवाको पातको माथिल्लो सतहमा क्युटिकल पाइन्छ । विज्ञान ‎Aaditya pokhrel  Yes check.svg  मिति २०७३।०८।०२ मा थप गरिएको
३२ नेपाललाई मन्दिरै मन्दिरको देश भनेर चिनिन्छ भने नेपालको काठमाण्डौंलाई मन्दिरै मन्दिरको शहर भनेर चिनिन्छ । विविध सृजक दाहाल  Yes check.svg  मिति २०७३।०८।०२ मा थप गरिएको
३३ उभिएर निदाउने जीव घोडा हो । विविध सृजक दाहाल  Yes check.svg  मिति २०७३।०८।०२ मा थप गरिएको
३४ कहिले पनि आँखा नचिम्लने जीव माछा हो । विविध सृजक दाहाल  Yes check.svg  मिति २०७३।०८।०२ मा थप गरिएको
३५ पानीमा बस्ने सबै जीव गिल्सबाट वा छालाबाट सास फेर्दछन् । विविध सृजक दाहाल  Yes check.svg  मिति २०७३।०८।०२ मा थप गरिएको
३६ किरातकालका प्रथम राजा भन्रेर यलम्बर राजालाई चिनिन्छ । विविध सृजक दाहाल  Yes check.svg  मिति २०७३।०८।०२ मा थप गरिएको
३७ वर्षाको पानीमा भिटामिन बि पाईन्छ । विविध सृजक दाहाल  Yes check.svg  मिति २०७३।०८।०२ मा थप गरिएको
३८ टाउकोमा गर्भ धारण गर्ने जीव उडुस हो । विविध सृजक दाहाल  Yes check.svg  मिति २०७३।०८।०२ मा थप गरिएको
३९ प्रत्येक वर्षको सेप्टेम्बर ८ मा शिक्षा दिवस मनाईन्छ । विविध सृजक दाहाल  Yes check.svg  मिति २०७३।०८।०२ मा थप गरिएको
४० जनसङ्ख्याको आधारमा सबैभन्दा ठुलो राष्ट्र चीन हो । विविध सृजक दाहाल  Yes check.svg  मिति २०७३।०८।०२ मा थप गरिएको
४१ बिश्वमा सबैभन्दा बढि क्रिस्चियन धर्म मान्ने मनिस छन् भने नेपालमा हिन्दु धर्म मान्ने बढि छन् । विविध सृजक दाहाल  Yes check.svg  मिति २०७३।०८।०२ मा थप गरिएको
४२ विद्युतको तरङ्ग पत्ता लगाउने ब्यक्ति हर्टज हुने । विविध सृजक दाहाल  Yes check.svg  मिति २०७३।०८।०२ मा थप गरिएको
४३ ग्यासको चाप नाप्ने यन्त्रलाई मैना मिटर भनिन्छ । विविध सृजक दाहाल  Yes check.svg  मिति २०७३।०८।०२ मा थप गरिएको
४४ दुधबाट दहिमा परीवर्तन गर्ने जीवानणुको नाम लेक्टो बेसिलस हो । विविध सृजक दाहाल  Yes check.svg  मिति २०७३।०८।०२ मा थप गरिएको
४५ संगीतको उत्पत्ति सामवेदबाट भएको हो । विविध  Yes check.svg  मिति २०७३।०८।०२ मा थप गरिएको
४६ हात्तीको बच्चालाई छावा भनिन्छ । विविध  Yes check.svg  मिति २०७३।०८।०२ मा थप गरिएको
४७ भगवान रामचन्द्रको निवास स्थानलाई साकेत भनिन्छ । विविध  Yes check.svg  मिति २०७३।०८।०२ मा थप गरिएको