विकिपिडिया:के तपाईलाई थाहा छ?/आवेदनहरू/२०१६
स्वरूप
(विकिपिडिया:के तपाईलाई थाहा छ?/२०१६बाट अनुप्रेषित)
नेपाली विकिपिडियाको मुख्य पृष्ठमा रहेको के तपाईंलाई थाहा छ? खण्डको लागी यहाँ आवेदन राख्नसक्नु हुन्छ । यदि तपाईंले त्यस खण्डमा कुनै समस्या देख्नु भएको खण्डमा वार्ता पृष्ठमा सन्देश दिनु हुनको लागी अनुरोध गर्द छु । के तपाईलाई थाहा छ? आवेदन तयार गर्नुहोस् तलको बटन थिचि के तपाईंलाई थाहा छ? को लागी आवेदन तयार गर्नु सक्नुहुन्छ जुन की प्रबन्धक द्वारा जाँच गरि स्वीकृत गरिनेछ ।
|
के तपाईंलाई थाहा छ?... |
| |
के तपाईलाई थाहा छ? को लागि आवेदनको प्रक्रिया
आवेदकले तलको विवरण भरि आवेदन गर्नुहोला ।
{{subst:के तपाईलाई थाहा छ?/आवेदनहरू | शीर्षक = जानकारी शीर्षक | आवेदन = आवेदन गरिएको जानकारी | पृष्ठ = जानकारीको पृष्ठ राख्ने | आवेदक = आवेदनकर्ताको प्रयोगकर्ता नाम | छनौट तथा समन्वय समितिद्वारा नोट = छनौट तथा समन्वय समितिको पुनरावलोकन पश्चातको नोट (छनौट तथा समन्वय समितिको सदस्यले मात्र भर्ने) | टिप्पणी = }}
आवेदनहरू
नोभेम्बर २०१६
१८ नोभेम्बर २०१६
- आवेदन: बुधग्रहलाई बिहानको तारा भनिन्छ ।
- पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
- आवेदक: JuniorX2
- छनौट तथा समन्वय समितिद्वारा नोट: कुनै समस्या छैन् । —JuniorX2 ChatHello! ११:२५, १८ नोभेम्बर २०१६ (युटिसी(UTC))
- टिप्पणी: मिति २०७३।०८।०६ मा थप -- कुरा गर्ने १०:३४, २१ नोभेम्बर २०१६ (युटिसी(UTC))
१८ नोभेम्बर २०१६
- आवेदन: टमाटरलाई पहिला लभ एप्पलको नामबाट चिनिने गर्दथ्यो ।
- पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
- आवेदक: JuniorX2
- छनौट तथा समन्वय समितिद्वारा नोट: कुनै समस्या छैन् । —JuniorX2 ChatHello! ११:२५, १८ नोभेम्बर २०१६ (युटिसी(UTC))
- टिप्पणी: मिति २०७३।०८।०६ मा थप -- कुरा गर्ने १०:३४, २१ नोभेम्बर २०१६ (युटिसी(UTC))
२२ नोभेम्बर २०१६
- आवेदन: डल्फिनले एउटा आँखा खुल्ला गरेर सुत्दछ ।
- पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
- आवेदक: SeniorStar
- छनौट तथा समन्वय समितिद्वारा नोट: कुनै समस्या छैन् । —JuniorX2 ChatHello! १३:४५, २३ नोभेम्बर २०१६ (युटिसी(UTC))
- टिप्पणी: मिति २०७३।०८।०९ मा थप कुरा गर्ने ०४:५१, २४ नोभेम्बर २०१६ (युटिसी(UTC))
२२ नोभेम्बर २०१६
- आवेदन: २०१६ एएफसी सोलिडारिटी कपको प्रथम संस्करणको विजेता नेपाल हो
- पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
- आवेदक: Sgt gh
- छनौट तथा समन्वय समितिद्वारा नोट: कुनै समस्या छैन् । —JuniorX2 ChatHello! १३:४५, २३ नोभेम्बर २०१६ (युटिसी(UTC))
- टिप्पणी: मिति २०७३।०८।०९ मा थप कुरा गर्ने ०४:५१, २४ नोभेम्बर २०१६ (युटिसी(UTC))
ह्वेलको स्वासप्रस्वास सम्बन्धि
- आवेदन: ह्वेल एक स्तनधारी प्राणी हो र यसले वायुमण्डलबाट श्वास लिने गर्दछ।
- पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
- आवेदक: सन्दिप अधिकारी (कुरा गर्ने) १५:०४, ५ डिसेम्बर २०१६ (युटिसी(UTC))
- छनौट तथा समन्वय समितिद्वारा नोट: कुनै समस्या छैन् । —JuniorX2 ChatHello! ११:२४, ९ डिसेम्बर २०१६ (युटिसी(UTC))
- टिप्पणी: मिति २०७३।०८।२४ मा थप कुरा गर्ने १७:१४, ९ डिसेम्बर २०१६ (युटिसी(UTC))
डिसेम्बर २०१६
आँखा नबढ्ने
- आवेदन: आँखा मानव शरीरको कहिल्यै नबढ्ने अंग हो ।
- पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
- आवेदक: --Sagar prasad chaulagain (कुरा गर्ने) १४:४०, १६ डिसेम्बर २०१६ (युटिसी(UTC))
- छनौट तथा समन्वय समितिद्वारा नोट: कुनै समस्या छैन् । —JuniorX2 ChatHello! १६:२५, १७ डिसेम्बर २०१६ (युटिसी(UTC))
- टिप्पणी: मिति २०७३।०९।०२ मा थप कुरा गर्ने १६:२५, १७ डिसेम्बर २०१६ (युटिसी(UTC))
नेपालको जनसंख्या
- आवेदन: बिक्रम सम्बत २०६८ को जनगणना अनुसार नेपालको जनसंख्या २,६४,९४,५०४ रहेको छ ।
- पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
- आवेदक: Chapagain hemraj
- छनौट तथा समन्वय समितिद्वारा नोट: कुनै समस्या छैन् । —JuniorX2 ChatHello! ०९:४६, २७ डिसेम्बर २०१६ (युटिसी(UTC))
- टिप्पणी: मिति २०७३।०९।१२ मा थप कुरा गर्ने १७:१६, २७ डिसेम्बर २०१६ (युटिसी(UTC))
बिन लादेन
- आवेदन: ओसामा बिन लादेनको पूरा नाम ओसामा बिन महोमद बिन आजात बिन लादेन हो ।
- पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
- आवेदक: User:Jhapadon
- छनौट तथा समन्वय समितिद्वारा नोट:
- टिप्पणी: मिति २०७३।०९।१७ मा थप कुरा गर्ने १७:४९, १ जनवरी २०१७ (युटिसी(UTC))
भ्रुण अवस्था
- आवेदन: मानिसको पनि भ्रुण अवस्थामा पुच्छर हुन्छ र पछि यो पुच्छर हराएर जान्छ ।
- पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
- आवेदक: सन्दिप अधिकारी (कुरा गर्ने) १२:३४, ३० डिसेम्बर २०१६ (युटिसी(UTC))
- छनौट तथा समन्वय समितिद्वारा नोट:
- टिप्पणी: मिति २०७३।०९।१७ मा थप कुरा गर्ने १७:४९, १ जनवरी २०१७ (युटिसी(UTC))
मनाङको जनसंख्या
- आवेदन: नेपालको सबैभन्दा कम जनसंख्या रहेको मनाङ जिल्लाको जनसंख्या २०६८ को जनगणना अनुसार ६५३८ रहेको छ ।
- पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
- आवेदक: सन्दिप अधिकारी (कुरा गर्ने) १२:५९, ३० डिसेम्बर २०१६ (युटिसी(UTC))
- छनौट तथा समन्वय समितिद्वारा नोट:
- टिप्पणी: मिति २०७३।०९।१७ मा थप कुरा गर्ने १७:४९, १ जनवरी २०१७ (युटिसी(UTC))