विकिपिडिया:खाता निर्माणकर्ताको लागि निवेदन
विशेषाधिकार निवेदन | प्रशासक | प्रबन्धक | बोट | खाता निर्माताहरू | आईपी रोक माफी | अन्य प्रयोगकर्ता अधिकार (विविध) | अस्थायी स्वीकृत निवेदनहरू |
खाता निर्माणकर्ता
[सम्पादन गर्नुहोस्]खाता निर्माणकर्तालाई एउटा बिशेष यन्त्र (टुल) प्राप्त हुन्छ जसले उनीहरु भरपर्दो योगदानकर्ताको अनुरोधमा अन्य प्रयोगकर्ताहरूको कयौं खाता निर्माण गर्न सक्छन । यिनीहरु खाता निर्माता यन्त्र प्रयोग गरेर ब्लक गरिएको खाता निर्माण गर्न सक्छन । यस प्रयोगकर्ता समूहमा रहेका निर्माणकर्ताले कुनै अन्य आईपीको अवरोध भएमा वा अन्य परिस्थितिमा कुनै आईपीको लागि खाता बनाउन सक्दछन ।
आवश्यकताहरू
[सम्पादन गर्नुहोस्]विकिपिडियामा खाता निर्माणकर्ता पद प्राप्त गर्नको लागी प्रयोगकर्ताहरूलाई निम्न चरणहरूको आवश्यक पर्दछ:-
- विकिपिडियाको बारेमा राम्रो जानकारी राख्नुका साथै पृष्ठहरूलाई सम्पादन, अनुप्रेषण, फाइल लोकेट, श्रेणीकरण, ढाँचाको प्रयोग इत्यादी काम गर्न दक्ष हुनु पर्ने छ ।
- विकिपिडियामा खाता खोलेर कम्तिमा पनि १०००+ सम्पादन गरेको हुनु पर्ने छ ।
- नेपाली भाषाका साथै अन्य भाषाहरूको जानकार भएको व्यहोरा देखाउने ढाँचाहरू आफ्नो प्रयोगकर्ता पृष्ठमा राखेको हुनु पर्ने छ ।
- विकिपिडियामा खाता बनाएको कम्तिमा पनि ६ महिना पुगेको हुनु पर्ने छ ।
- उपरोक्त योग्यताहरू पुगेको कुनै पनि सक्रिय प्रयोगकर्ताले यहाँ आफ्नो उम्मेदवारी फारम भरेर आवेदन गर्न सक्ने छ ।
- उपरोक्त आवेदन गर्ने आवेदकलाई प्रवन्धक बनाउने र नबनाउने बिषयमा अन्य प्रयोगकर्ताहरूले छलफलका साथै आवेदकको समर्थन अथवा बिरोध गर्ने छन् ।
- आवेदकले अन्य प्रयोगकर्ताहरूलाई आफुलाई समर्थन गर्न भनि गुहार्न पाउने छ ।
- उपरोक्त कार्यहरू पुरा भएमा र आवेदकको पक्षमा धेरै जनाले समर्थन गरेमा प्रशासकले आवेदकलाई प्रवन्धक बनाउने छन् ।
खाता निर्माणकर्ता पदको लागि निवेदनको प्रक्रिया
[सम्पादन गर्नुहोस्]ध्यान दिनुहोला: खाता निर्माणकर्ता पदको लागि निवेदन गरिसके पश्चात २ हप्ता सम्म विकि समुदायको कुनै पनि प्रयोगकर्ताले तपाईसँग प्रश्न सोध्न सक्छ जसको उत्तर दिनु वा नदिनु तपाई माथि निर्भर गर्छ । तपाईको आवेदन संगै मतदानको प्रक्रिया पनि सुरु हुनेछ । कृपया आवेदन गरिसके पश्चात ईमेल द्वारा वर्तमान प्रशासकहरूलाई सूचित गर्नुहोला तथा विकिपिडिया:चौतारी मा आफ्नो आवेदनको सूचना दिनुहोला जसले अन्य प्रयोगकर्ता पनि तपाईको आवेदनको बारेमा जान्न सकोस र तपाईको पक्ष/विपक्षमा मतदान गर्न सकोस्।
वर्तमान समय : ०४:५६, १० सेप्टेम्बर २०२४ (युटिसी)
निवेदन फारमको स्वरुप यस प्रकारको हुनु पर्नेछ:
==== प्रयोगकर्ता नाम ==== {{sr-request |status = <!--don't change this line--> |user name = }} (तपाईंको भनाई) ~~~~ '''समर्थन''' '''विरोध''' '''छलफल'''
उदाहरण:XXXXले भर्दा भर्नु परे यसरी
==== XXXX ==== {{sr-request |status = <!--don't change this line--> |user name =XXXX }} (तपाईंको भनाई) ~~~~ '''समर्थन''' '''विरोध''' '''छलफल'''
बेनुपराज पौडेल
[सम्पादन गर्नुहोस्]- विकि: ne.wikipedia.org (stewardry • list 'crats • bot policy)
- प्रयोगकर्ता: बेनुपराज पौडेल (talk • edits • logs • sulutil • UserRights • वार्ता • CentralAuth • email)
म बेनुपराज पौडेल एक सक्रिय प्रयोगकर्ता हुँ म नेपाली विकिपिडियामा निरन्तर सक्रिय रहेर भविष्यमा अझ बढी योगदान दिन चाहन्छु र नेपाली विकिपिडिया:खाता निर्माणकर्ताको लागि निवेदन गर्छु आशा छ यहाँहरुले मलाई निरास गर्नु हुने छैन तल समर्थन गर्नु हुन अनुरोध गर्दछु बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) ०५:४२, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))
- समर्थन
- समर्थन छ भविष्यमा अझ योगदान गर्नु हुने छ भन्ने आशा छ ।देवराज पौडेल-(कुरा गर्नुहोस्)-ईमेल गर्नुहोस् ०८:०१, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))
- समर्थन छ ।Sushant Gautam
- समर्थन☆★संजीव कुमार (✉✉) १३:५१, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))
- समर्थन - Bijay Chaurasia (वार्ता) १४:३४, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))
- समर्थन. Ruy Pugliesi◥ ०४:०३, २३ फेब्रुअरी २०१५ (युटिसी(UTC))
- मेरो समर्थन छ । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:०९, २३ फेब्रुअरी २०१५ (युटिसी(UTC))
- समर्थन-अनुराग पाण्डेय (कुरा गर्ने) ०७:३८, २३ फेब्रुअरी २०१५ (युटिसी(UTC))
- समर्थनNawaraj Ghimireकुरा गर्ने ०६:२७, २५ फेब्रुअरी २०१५ (युटिसी(UTC))
- समर्थन-Komal Prasad Pokharel (कुरा गर्ने) 01:44, 25 फेब्रुअरी २०१५ (युटिसी(UTC))
- समर्थन कुरा गर्ने ०४:०९, २६ फेब्रुअरी २०१५ (युटिसी(UTC))
- समर्थन--
प्रकाश अधिकारीकुरा गर्ने १५:०८, २७ फेब्रुअरी २०१५ (युटिसी(UTC)) - समर्थन-बिजय पोख्रेल
- समर्थन यो भन्दा पहिले पनि अन्य २ जना प्रयोगकर्ताहरूले खाता निर्माण अधिकार प्राप्तीको लागि आवेदन गरेका थिए र समर्थन पनि पाएका थिए तर कसैलाई अधिकार प्राप्त भएको छैन आशा छ तपाइँलाई यो अधिकार प्राप्त हुन्छ ।-- आर॰पी॰ जोशी वार्ता योगदान इमेल१५:३४, २८ फेब्रुअरी २०१५ (युटिसी(UTC))
- समर्थनरमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०४:५५, १ मार्च २०१५ (युटिसी(UTC))
- समर्थन-Ozonesn (कुरा गर्ने) १४:४८, ६ मार्च २०१५ (युटिसी(UTC))
- समर्थन-lekhraj ०६:३४, १० मार्च २०१५ (युटिसी(UTC))
- समर्थन punya
- समर्थन छ उत्तरोत्तर प्रगतिको कामना । - देबेन डट कम १५:०९, ११ मार्च २०१५ (युटिसी(UTC))
छलफल
[सम्पादन गर्नुहोस्]- बेनुपराज जी, खाता खोल्ने अधिकार तपाईंलाई के प्रयोजनका लागि आवश्यक परेको हो? प्रस्ट सँग खुलाउनु होला। नेपाली विकिपिडियामा खाता खोल्ने अधिकार Steward ले दिन सक्छन्। --Ganesh Paudel (कुरा गर्ने) ०७:१९, १० मार्च २०१५ (युटिसी(UTC))
- गणेश जी नेपाली विकिपिडियामा खाता निर्माणकर्ताहरु धेरै कम मात्रामा हुनुन्छ। म यो अधिकार पाएपछि भरपर्दो योगदानकर्ताको अनुरोधमा अन्य प्रयोगकर्ताहरूको खाता निर्माण गरेर नेपाली विकिपिडियामा प्रयोगकर्ताहरुको संख्यामा वृद्धि गर्ने छु।
- सकियो ।गणेश जीले भने अनुसार Stewardसँग कुरो गरि अधिकार प्राप्त गरे।बेनुपराज पौडेल (मसँग कुरा गर्नुहोस) १६:२४, १५ मार्च २०१५ (युटिसी(UTC))
निर्जल श्रेष्ठ
[सम्पादन गर्नुहोस्]- विकि: ne.wikipedia.org (stewardry • list 'crats • bot policy)
- प्रयोगकर्ता: Nirjal stha (talk • edits • logs • sulutil • UserRights • वार्ता • CentralAuth • email)
म नेपाली विकिपिडियामा विगत ३ देखि ४ वर्ष देखि योगदान गर्दै आईरहेको छु भने हाल प्रबन्धकको रूपमा नेपाली विकिपिडियामा सक्रिय छु । Outreach Program हरूमा खाता निर्माणकर्ताको अधिकार भएको अवस्थामा कार्यक्रम सञ्चालनमा सहजता हुने देखि खाता निर्माणकर्ताको अधिकारको लागी निवेदन गरेको छु । कुरा गर्ने ०३:२३, ३० डिसेम्बर २०१६ (युटिसी(UTC))
समर्थन
- समर्थन ☆★राजा उप्रेती (✉✉) ०४:३३, ३० डिसेम्बर २०१६ (युटिसी(UTC))
विरोध
- विरोध तपाइको विकिपिडियामा योगदान अतुलनीय छ । तथापी Outreach Program हरूमा खाता निर्माण प्रयोगकर्ता आफैले खाता निर्माण गर्दा प्रभाबकारी र प्रयोगकर्ताले प्रयोग गर्ने हुदा म विरोद गर्दछु । Nawaraj Ghimireकुरा गर्ने ०६:४०, २० अप्रिल २०१७ (युटिसी(UTC))
छलफल