विकिपिडिया:नेपालका चाड पर्वहरू
Jump to navigation
Jump to search
नेपालमा परम्परागत रूपमा मनाईने चाड, पर्व, जात्रा, मेला तथा अन्य साँस्कृतिक उत्सवहरूको बारेमा लेखहरू तयार गर्ने उद्देश्यले यो आयोजना सुरू गरिएको हो। यस परियोजनामा समावेश गरिएका शिर्षकहरूमा लेखहरू लेख्ने सबैलाई स्वागत छ।
विषयसूची
उद्देश्यहरू[सम्पादन गर्ने]
- चाड, पर्व, जात्रा, मेला तथा अन्य साँस्कृतिक उत्सवहरू सम्बन्धि लेखहरू लेख्ने।
- यस विषय सँग सम्बन्धित लेखहरूलाई परिमार्जित गर्दै लैजाने।
- आवश्यकता अनुसार शिर्षकहरू थप्दै लैजाने।
छानिएका शिर्षकहरू[सम्पादन गर्ने]
हाल निम्न लिखित शिर्षकहरूमा काम गर्ने उद्देश्यहरू सहित यो आयोजना संचालन गरिएको छ। आवश्यकता अनुसार शिर्षकहरू थप्न सबैलाई स्वागत छ।
नेपाली चाड पर्व[सम्पादन गर्ने]
- तिहार, लक्ष्मी पूजा, गोवर्धन पूजा, भाई टिका, म्हः पूजा,
- छठ
- माघे संक्रान्ति, माघी
- सरस्वती पूजा, (वसन्त पञ्चमी)
- बालाचतुर्दशी
- ल्होसार
- साकेवा
- शिवरात्री
- फागु, होली
- चैत्र दशैं
- राम नवमी
- बुद्ध पूर्णिमा
- गुरु पूर्णिमा
- मातातीर्थ औंसी
- असार १५
- साउने सक्रान्ती
- नागपञ्चमी
- योमरी पूर्णिमा
- जनैपूर्णिमा, क्वाँटी पूर्णिमा
- गौरा पर्व
- कृष्ण जन्माष्टमी
- कुशे औंसी, बाबुको मुख हेर्ने दिन
- हरितालीका तिज
- ऋषिपञ्चमी
- दशैं,
- बीसु पर्व, नयाँ वर्ष
- जितिया
- सामाचकेवा
- सिरुवा(जुडसीतल)
- चौर्चन
- यार्थुङ पर्व, घोडा दौड
जात्रा[सम्पादन गर्ने]
- घोडेजात्रा
- विस्केट जात्रा
- गाईजात्रा
- मच्छेन्द्रनाथको भोटो देखाउने जात्रा
- इन्द्रजात्रा
- कुमारी जात्रा
- तेमाल जात्रा