सामग्रीमा जानुहोस्

विकिपिडिया:पुनःस्थापना अनुरोध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रकाश तिवारी

[सम्पादन गर्नुहोस्]

ढाँचा:पुनःस्थापना अनुरोध

यस पृष्ठमा मैले [[१]], [[२]], [[३]] लगायत विभिन्न भरपर्दा स्रोतहरू प्रयोग गरी स्थानीय राजनीतिज्ञ प्रकाश तिवारीको जीवनी तयार गरेको थिएँ।

उक्त लेख हटाइएपछि, म यसलाई पुनःप्रकाशित गर्न चाहन्छु किनभने यसले विकिपीडियामा स्थानीय नेतृत्वको प्रतिनिधित्व गर्दछ। लेखमा आवश्यक स्रोतहरू र ढाँचाहरू प्रयोग गरिएको थियो। कृपया पुनःस्थापना गरिदिनुहोला।

धन्यवाद। --चन्द्र काफ्ले (कुरा गर्नुहोस्) २२:०६, २३ जुलाई २०२५ (नेपाली समय)[जवाफ दिनुहोस्]