विकिपिडिया:प्रबन्धक अधिकारको लागि निवेदन/अभिलेख २
Older Discussions: * आवेदन अभीलेख 2006- मे 2011
विकिपिडिया व्यवस्थापनको लागि यस पृष्टमा निवेदन गरेर निर्धारित मत प्राप्त गरेपछि पुनः यहाँ गएर पारम भरेर प्रशासकहरु सित अनुरोध गर्नु पर्नेछ।
Bureaucrat access for RajeshPandey
दर्जा:- Bureaucrat
- विकि: ne.wikipedia.org (stewardry • list 'crats • bot policy)
- प्रयोगकर्ता: RajeshPandey (talk • edits • logs • sulutil • UserRights • वार्ता • CentralAuth • email)
We don't have any bureaucrats in Nepali yet. We need one here to grow up. This has come up after our past meetings with the members of the community. This is needed for our pre discussed Bureaucrat for Nepali. नेपालीमा ब्युरोक्रयाट को आवश्यकता खट्किरहेको महशुस भएको धेरै भएको छ। एडमिन प्रदान गर्नलाइ होस् वा बोट फ्ल्याग दिन होस्, यसको जरुरत भएको हुनाले यहाँ समर्थन वा विरोध गर्नुहोला । I am keeping my previous bureaucrat request active. I would love to see the community united once again. We have higher goals to meet. Many bots come here and return back. They keep asking for bot flags while no bureaucrat is present that I know. Its good that we see some traffic, some more users have started to register. I would like to thank Ganesh Paudel and Bhawani Gautam for working really hard during 2010 March-2011 March. In the mean time I would like to request the admins to be more polite and use their admin status in assisting users while encouraging lesser bans to avoid users leaving the community. I would also like to thank the FossNepal community for providing the platform to talk about Wikipedia in various events. I would also like to thank Subir dai, AKS, Mr Ravi Karmacharya from OLE Nepal, Hempal Shrestha, Ganesh Paudel, Shankar and all the wikipedia contributors, thanks to OLE Nepal for providing the venue in the past meetings. --राजेश १८:३७, २० मे २०११ (UTC)
(+) Support समर्थन
- - राजेश २३:३८, ३ अक्टोबर २०१० (UTC)
- - N
PAB0Y (talk) ०४:००, ४ अक्टोबर २०१० (UTC)
- -Abhishek Singh ०७:४६, २ जुन २०११ (UTC)
- - Nirmal Dulal २३:३०, २० मे २०११ (UTC)
- -बिकास १७:१८, २२ मे २०११ (UTC)
- -भवानी गौतम ०३:४९, २३ मे २०११ (UTC)
- -Vibhijain १५:२६, २५ मे २०११ (UTC)
- -Ganesh Paudel ००:५४, १ जुन २०११ (UTC)
- -Krish Dulal ०६:३२, २ जुन २०११ (UTC)
- -Parsu ११:०९, २ जुन २०११ (UTC)
- Now I think, this is the enough 100% support, no negative vote. He should be given bureaucrat status.भवानी गौतम १२:५९, २ जुन २०११ (UTC)
सफल भयो भवानी गौतम ०१:२५, ३ जुन २०११ (UTC)
- Now I think, this is the enough 100% support, no negative vote. He should be given bureaucrat status.भवानी गौतम १२:५९, २ जुन २०११ (UTC)
(-) Oppose बिरोध
म नेपाली विकिपिडिया धेरै चलाउदिन । त्यसैले मेरो बिरोधलाई अन्यथा नलिनु होला। मैले यो तपाईहरुको ध्यानाकर्षण गर्न मात्र गरेको हु। Maximum nepali wiki pages haru ko bhasa suddda chaina. (dherai hindi bhasa sanga mileko paaye). Yesle malai dherai dukhi pani banayo ( especially not because it is incorrect, but it is written in hindi). I really wish that Nepali wiki runs in nepali byakaran otherwise not to get posted in wiki. Though we will have less amount of wiki pages, at least we have the good ones. And, lastly sorry for opposing you. I will myself delete this Oppose after this issue is resolved. — यो अहस्ताक्षरित टिप्पणी: Nepal101ले (वार्ता • योगदान)
(*) Neutral
Sysop access for Saroj
दर्जा:- सिसअप
- विकि: ne.wikipedia.org (stewardry • list 'crats • bot policy)
- प्रयोगकर्ता: सरोज कुमार ढकाल (talk • edits • logs • sulutil • UserRights • वार्ता • CentralAuth • email)
पेशागत रुपमा एक कम्प्युटिङ्ग इन्जिनियार हुँ । नेपाली लोकालाइजेशन(l10n) मा मेरो विषेश अनुभव रहेको छ । नेपाली विकिपिडिया,डकुविकि,गुगल नेपाली , जिनोम डेस्कटप इन्भारोन्मेन्ट, भिक्लास अध्ययन व्यवस्थापन प्रणाली (AIT) , Evo Collabotation tool (Caltech Edu)लोकालाइजेशनमा मा मेरो उल्लेखनिय सहभागिता रहेको छ ।नेपली विकिपिडियाको म सक्रिय प्रयोगकर्ता पनि रहिआएको छु (केही समय पहिले सम्म)। सफ्टवेयर स्वतन्त्रताको वकालती गर्ने र यसको पक्षपाती हुँ ।भाषिक रुपमा (नेपाली-N, अङ्ग्रेजी-3, हिन्दी-2,एस्पेरान्तो-2,इस्पेनी-2) रहेको छ । मेरो खाता सुरु भए देखि 1700 भन्दा बढी सम्पादन गरिसकेकाले र
- भाषिक
- प्राविधिक र
- सैदान्तिक रुपमा विकिपिडियालाई केही दिन सक्छु भन्ने विश्वासले यो उम्मेदद्वारी दर्ता गराएको छु ।
(+) Support समर्थन
- - इन्दीवर (वार्ता) ०९:१९, ११ सेप्टेम्बर २०११ (युटिसी(UTC))
- -Abhishek Singh (वार्ता) ०४:२२, १२ सेप्टेम्बर २०११ (युटिसी(UTC))
- I Strongly support and recommend you for sysop access. --Ganesh Paudel (वार्ता) ०६:३४, १२ सेप्टेम्बर २०११ (युटिसी(UTC))
- -Krish Dulal १४:०२, १२ सेप्टेम्बर २०११ (युटिसी(UTC))
- -Nirmal Dulal (वार्ता) ०४:३०, १३ सेप्टेम्बर २०११ (युटिसी(UTC))
- -भवानी गौतम (वार्ता) ०७:११, १३ सेप्टेम्बर २०११ (युटिसी(UTC))
सफल भयो सबैको मत हेरेर प्रबन्धक बनाइयो। बधाई छ -भवानी गौतम (वार्ता) ०७:११, १३ सेप्टेम्बर २०११ (युटिसी(UTC))
- Congratulations Saroj, I hope your sysop status will help build a good community. Lets start with wikithon. Here is a link for Admins for Getting started. --Rajesh (वार्ता) ०७:२०, १३ सेप्टेम्बर २०११ (युटिसी(UTC))
(-) Oppose बिरोध
म नेपाली विकिपिडिया धेरै चलाउदिन । त्यसैले मेरो बिरोधलाई अन्यथा नलिनु होला। मैले यो तपाईहरुको ध्यानाकर्षण गर्न मात्र गरेको हु। Maximum nepali wiki pages haru ko bhasa suddda chaina. (dherai hindi bhasa sanga mileko paaye). Yesle malai dherai dukhi pani banayo ( especially not because it is incorrect, but it is written in hindi). I really wish that Nepali wiki runs in nepali byakaran otherwise not to get posted in wiki. Though we will have less amount of wiki pages, at least we have the good ones. And, lastly sorry for opposing you. I will myself delete this Oppose after this issue is resolved. — यो अहस्ताक्षरित टिप्पणी: Nepal101ले (वार्ता • योगदान)
(*) Neutral
Sysop access for Nirmal Dulal
दर्जा:- सिसप
- विकि: ne.wikipedia.org (stewardry • list 'crats • bot policy)
- प्रयोगकर्ता: Nirmal Dulal (talk • edits • logs • sulutil • UserRights • वार्ता • CentralAuth • email)
म (प्रयोगकर्ता निर्मल दुलाल) विकिपिडियाको एक सक्रिय प्रयोगकर्ता हुँ । नेपाली विकिपिडियामा मैले २९३ वटा पृष्ठ निर्माण गर्नुक साथै ५००० भन्दा बढि योगदान दिईसकेको छु । म सिसप भएर नेपाली विकिपिडियालाई अझ बढि केही दिन् सक्छु भन्ने विश्वासका साथ यो उम्मेदद्वारी दर्ता गराएको छु ।
(+) Support समर्थन
- I can't stop myself from supporting you. Here you go. :). Kudos to The Dulal Brothers. Its time we should also think about quality. --Rajesh (वार्ता) ०८:४५, २७ जनवरी २०१२ (युटिसी(UTC))
- - chinjan (वार्ता) ०८:५८, २७ जनवरी २०१२ (युटिसी(UTC))
- समर्थन साथै शुभकामना , यहाँको प्रवन्धकत्वमा विकिपिडियाले अझ धेरै उन्नति गरोस् । --सरोज(Saroj) (वार्ता) १०:२९, २७ जनवरी २०१२ (युटिसी(UTC))
- - As Mr. Rajesh says: Its time we should also think about quality. -Krish Dulal ००:३९, २८ जनवरी २०१२ (युटिसी(UTC))
- - I support you --Abhishek Singh (वार्ता) ०४:४२, २८ जनवरी २०१२ (युटिसी(UTC))
- - I support you - Radha(वार्ता) ०८:३९, २९ जनवरी २०१२ (युटिसी(UTC))
- - I strongly support you. We need a sysop like you. --Ganesh Paudel (वार्ता) ०९:५१, ३१ जनवरी २०१२ (युटिसी(UTC))
(-) Oppose बिरोध
(*) Neutral
Bot access for BotGanesh
दर्जा:- बोट
- विकि: ne.wikipedia.org (stewardry • list 'crats • bot policy)
- प्रयोगकर्ता: BotGanesh (talk • edits • logs • sulutil • UserRights • वार्ता • CentralAuth • email)
नमस्ते मेरो बोट एकाउण्टको पासवर्ड हराएको र Recover पनि हुन नसकेको हुँदा नयाँ बोट एकाउन्ट BotGanesh लाई बोट अनुमति प्रदान गर्न तथा पुरानो बोट एकाउन्ट GaneshBot लाई पनि यसै एकाउन्टमा गाभिदिनुहुन अनुरोध गर्दछु।--Ganesh Paudel (वार्ता) १०:२५, १४ मार्च २०१२ (युटिसी(UTC))
सफल भयो-भवानी गौतम (वार्ता) ०२:३५, १९ मार्च २०१२ (युटिसी(UTC))
(+) Support समर्थन
- - Nirmal Dulal (वार्ता) १०:०८, १५ मार्च २०१२ (युटिसी(UTC))
- -सरोज(Saroj) (वार्ता) ०४:१४, १६ मार्च २०१२ (युटिसी(UTC))
- --तर तपाईंले एक पल्ट मेटाविकिमा गएर पुरानो पासवर्ड मेटाएर नयाँ पासवर्डको लागि निवेदन गर्दा हुन्थ्यो कि? किन भने तपाईं(GaneshBot)को योगदान त्यसै जाने भो।भवानी गौतम (वार्ता) १०:२६, १८ मार्च २०१२ (युटिसी(UTC))
(-) Oppose बिरोध
(*) Neutral
खाता खोल्नेहरु अधिकार
दर्जा:- खाता खोल्ने
- विकि: ne.wikipedia.org (stewardry • list 'crats • bot policy)
- प्रयोगकर्ता: सरोज कुमार ढकाल (talk • edits • logs • sulutil • UserRights • वार्ता • CentralAuth • email)
नेपाली विकिपिडियामा खाताखोल्ने अधिकार कुनै पनि प्रयोगकर्तामा नभएकोले कठिनाइ भइरहेको कारण अधिकारको लागि अनुरोध गर्दछु ।
(+) Support समर्थन
- - समर्थन -Nirmal Dulal (कुरा गर्ने) ०८:३७, १० फेब्रुअरी २०१४ (युटिसी(UTC))
- -
आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १६:२०, १० फेब्रुअरी २०१४ (युटिसी(UTC))
- Support भवानी गौतम (कुरा गर्ने) १५:२३, १२ फेब्रुअरी २०१४ (युटिसी(UTC))
(-) Oppose बिरोध
(*) Neutral
Bureaucrat access for Nirmal Dulal
दर्जा:- Bureaucrat
- विकि: ne.wikipedia.org (stewardry • list 'crats • bot policy)
- प्रयोगकर्ता: Nirmal_Dulal (talk • edits • logs • sulutil • UserRights • वार्ता • CentralAuth • email)
जहाँ सम्म मलाई थाहा छ, नेपाली विकिपिडियाका केही प्रशासकहरू निष्क्रिय हुनुन्छ । नेपाली विकिपिडियालाई सक्रिय प्रशासकको आवश्यकता महशुस गरी तथा मेरा विकिपिडियन साथीहरूले म (प्रयोगकर्ता: निर्मल दुलाल)लाई यो पदको लागि योग्य मान्नु हुनेछ भन्ने आशा राख्दै यो निवेदन दर्ता गरेको छु । - Nirmal Dulal (कुरा गर्ने) ०६:३८, ९ फेब्रुअरी २०१४ (युटिसी(UTC))
(+) Support समर्थन
- -
आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १६:१५, १० फेब्रुअरी २०१४ (युटिसी(UTC))
- -मेरो पूर्ण समर्थन छ । -
DULAL (कुरा गर्ने) ०१:३२, ११ फेब्रुअरी २०१४ (युटिसी(UTC))
- -निर्मल ज्यूको माथि प्रस्तुत अग्रगामी र परिर्वतनकारी विचार प्रति मेरो पनि पूर्ण सर्मथन छ |-Nabin K. Sapkota (कुरा गर्ने) ११:२७, १२ फेब्रुअरी २०१४ (युटिसी(UTC))
- --Lodewijk Vadacchino (कुरा गर्ने) १८:३०, १२ फेब्रुअरी २०१४ (युटिसी(UTC))
- --I support you. you have good enough technical knowledge to solve problems in Nepali Wiki. Best of luck. -Laxmi Rose (कुरा गर्ने) ०१:१०, १३ फेब्रुअरी २०१४ (युटिसी(UTC))
- -- My support is for you Nirmalji. You are a highly sensitive & versatile person. -Neela ०८:४५, १३ फेब्रुअरी २०१४ (युटिसी(UTC))
- --Good luck -Sudip Raj Malla (कुरा गर्ने) ०१:५५, १४ फेब्रुअरी २०१४ (युटिसी(UTC))
- - I support you. -Kanhaiya prasad yadav (कुरा गर्ने) ०५:३४, १४ फेब्रुअरी २०१४ (युटिसी(UTC))
- -I support you. -Punya (कुरा गर्ने) ०५:५८, १४ फेब्रुअरी २०१४ (युटिसी(UTC))
- -मेरो पनि पूर्ण सर्मथन छ -Prabina ०५:१९, १६ फेब्रुअरी २०१४ (युटिसी(UTC))
- -मेरो पनि पूर्ण सर्मथन छ - Navina Dulal (कुरा गर्ने) ०८:२७, १६ फेब्रुअरी २०१४ (युटिसी(UTC))
(-) Oppose बिरोध
- As per my statement and the discussion of the bureaucrats I am not supporting you.--Ganesh Paudel (कुरा गर्ने) ०४:५३, १२ फेब्रुअरी २०१४ (युटिसी(UTC))
- I agree with Ganesh Paudel भवानी गौतम (कुरा गर्ने) ०८:४९, १२ फेब्रुअरी २०१४ (युटिसी(UTC))
- - Nirmal sir I don't know u to support-Pankajdhun (कुरा गर्ने) ०१:४६, १६ फेब्रुअरी २०१४ (युटिसी(UTC))
(*) Neutral
Comments
सफल भयो Congratulations user:Nirmal Dulal!. Rajesh (कुरा गर्ने) ०५:३७, १७ फेब्रुअरी २०१४ (युटिसी(UTC))
खाता खोल्नेहरु अधिकार
दर्जा:- खाता खोल्ने
- विकि: ne.wikipedia.org (stewardry • list 'crats • bot policy)
- प्रयोगकर्ता: HempalShrestha (talk • edits • logs • sulutil • UserRights • वार्ता • CentralAuth • email)
विकिपिडिया शिक्षा कार्यकर्म (Wikipedia Eduation Programme (WEP)) को टीम सदस्यको रुपमा विभिन्न कलेज तथा स्कूलहरुमा कार्यकर्म सञ्चालन ग्रर्दा ६ भन्दा बढी प्रयोगकर्ताको खाताखोल्ने अधिकार आवशयक भएकोले यस अधिकारको लागि अनुरोध गर्दछु ।
(+) Support समर्थन
- -मेरो पूर्ण सर्मथन छ ।-Nabin K. Sapkota (कुरा गर्ने) १५:५८, १७ मार्च २०१४ (युटिसी(UTC))
- -मेरो पूर्ण सर्मथन छ ।-
DULAL (मसँग कुरा गर्नुहोस्) ०४:३३, १८ मार्च २०१४ (युटिसी(UTC))
- - I support --Ganesh Paudel (कुरा गर्ने) ०५:३३, १८ मार्च २०१४ (युटिसी(UTC))
- - मेरो समर्थन छ। सृजना (कुरा गर्ने) १५:५४, ८ मे २०१४ (युटिसी(UTC))
-
मेरो पूर्ण समर्थन छ।--
आर॰पी॰ जोशी कुरा गर्ने योगदान हेर्ने इमेल पठाउने
१६:२१, ८ मे २०१४ (युटिसी(UTC))