विकिपिडिया:प्रबन्धक अधिकारको लागि निवेदन/हिमाल सुवेदी
उपकरणहरू
साधारण
छाप्नुहोस्/निर्यात गर्नुहोस्
अन्य परियोजनाहरू
स्वरूप
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
- यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो। यसको संक्षिप्त परिणाम निम्न रह्यो:
सफल भयो सामुदायिक प्रयोगकर्ताहरूको समर्थनको आधारमा प्रबन्धक अधिकार प्रदान गरियो।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २२:१८, १४ सेप्टेम्बर २०२५ (नेपाली समय)जवाफ दिनुहोस्
स्थिति: स्वीकृत
हिमाल सुवेदी (वार्ता • योगदानहरू • खाताहरू • गणना • लगहरू • सारिएका पृष्ठहरू • निषेध सूची • इमेल) (अधिकार प्रदान गर्ने)
- १२ सेप्टेम्बर २०२५ १०:५० युटिसी भन्दा पूर्व नसकिने
प्रयोगकर्ता योगदान परीक्षण | |
|---|---|
| काउन्टरहरू | |
| विश्लेषण | |
| सारांश | |
| क्रस-विकि | |
म हिमाल सुवेदी। नेपाली विकिपिडियामा म विगत ९ वर्ष देखि सक्रिय छु। मैले हाल सम्म १६ हजार भन्दा बढी सम्पादनहरू गरिसकेको छु। मैले ८५०+ भन्दा बढी लेखहरू पनि सिर्जना गरेको छु। मैले प्रबन्धक बन्न चाहिने न्यूनतम योग्यताहरू पढेको छु र मैले प्रबन्धक बन्नका लागि आवश्यक आवश्यकताहरू पुरा गरेको मेरो बुझाई छ।
नेपाली विकिपिडियामा रहेका विद्यमान समस्याहरू हल गर्नको लागि मलाई यो पदको आवश्यकता परेको छ।
- मेरा कार्यहरू
- सन् २०१८ को विकिपिडिया एसियाली महिनाको विजेता तथ्याङ्क ७३ वटा लेख/ ३०० शब्द र १००० बाइट भन्दा बढी
- सन् २०१९ को विकिपिडिया एसियाली महिनाको आयोजक तथा विजेता तथ्याङ्क १ महिनाको अन्तरालमा इतिहासमै सबैभन्दा धेरै २५२ वटा लेख लेख (३०० शब्द र १००० बाइट भन्दा बढी)
- विकिपिडिया महिला सम्पादनथन २०७६ को आयोजक तथा सर्वाधिक पृष्ठ लेखन तथ्याङ्क २६ पृष्ठ १००० शब्द र सबै २५,००० बाइट भन्दा बढी
- पृष्ठ तथ्याङ्क ८९० पृष्ठ, कुल पृष्ठ आकार ७.४४ मेगाबाइट्स, औसत पृष्ठ आकार ८.५१ किलोबाइट्स
- आफैले निर्माण गरेका प्रमुख पृष्ठ आवेदन ६०+ भन्दा बढी
- सम्पादन १६,००० भन्दा बढी, यन्त्रमानवको प्रयोग बिना।
- लेख सुधाराथन प्रतियोगितामा, प्रथम प्रयोगकर्ता घोषित।
वि.सं २०७७ देखि नेपाली विकिपिडियामा सम्पादनथन प्रतियोगिता सम्भवत् सञ्चालन भएन र हालै सम्पन्न विकिपिडिया:विकी विमिन एडिटाथन २०२५मा १२ वटा लेख लेखेको छु।
- नेपाली विकिपिडियाको समस्या
- प्रमुख पृष्ठ परिवर्तन समस्या (आंशिक रूपमा समाधान)
- प्रमुख समाचार परिवर्तन (आंशिक रूपमा समाधान)
- सामग्री अनुवादको प्रयोग गरि सृजना गरिएका पृष्ठको भाषिक अशुद्धता (समाधान हुन बाँकी)
- अधिक ठुटा र विश्वसनीय स्रोत अभाव सहितको पृष्ठ (समाधान हुन बाँकी)
- धेरै छोटा लेखहरू (समाधान हुन बाँकी)
- सामग्री अनुवादको दुरुपयोग (धेरै सुधार भएको)
- उल्लेखनीयता कम भएका पृष्ठहरू सृजना।
- प्रतिलिपी उल्लङ्घन तथा निबन्ध जस्तो गरि लेखिएका लेखहरू।
- ढाँचा र मोड्युलको नेपालीकरण (समाधान हुन बाँकी)
- श्रेणीकरणमा समस्या आदी
- प्रबन्धक पछि मेरा कार्यहरू
- प्रमुख पृष्ठ लेखन र छनोटमा निरन्तरता
- प्रमुख समाचार लेखन र छनोट गर्ने
- आयात गरिएका ढाँचाहरूलाई नेपालीकरण गर्ने
- सम्पादनमा निरन्तरता
- छोटो पृष्ठलाई विस्तार गर्ने
- विभिन्न सम्पादनथनको आयोजना गर्ने
- विभिन्न प्राविधिक तथा प्रबन्धकीय कार्यहरू गर्ने (जस्तैै इतिहास गाभ्ने, पूर्ववत् गर्ने, गैर उल्लेखनीय लेखहरू मेट्ने, आवश्यक ढाँचा तथा मोड्युलहरू आयात तथा नेपालीकरण, उत्पातपूर्ण गतिविधि गर्ने प्रयोगकर्तालाई रोक्ने आदी)
- नयाँ सम्पादकहरूलाई स्वागत गर्ने र लेखनमा सहयोग गर्ने
- नेपाली विकिपिडियाको गहिराइलाई (सुरुमा) १५० पुर्याउने लक्ष्य (हाल ९१) र पछि बढाउँदै लैजाने।
- नेपाल सम्बन्धित लेखहरूलाई विस्तार गर्ने। हिमाल सुवेदी (कुरा गर्ने) १६:२८, २० भदौ २०८२ (नेपाली समय)
समर्थन
[सम्पादन गर्नुहोस्]
समर्थन सक्रिय प्रयोगकर्ता भएकाले --बडा काजी (कुरा गर्नुहोस्) १६:४४, ६ सेप्टेम्बर २०२५ (नेपाली समय)जवाफ दिनुहोस्
समर्थन अधिकार पाइएको खण्डमा अझ सम्पादन गर्ने हौसला मिलोस्। :)लर्नरktm १८:५३, ६ सेप्टेम्बर २०२५ (नेपाली समय)जवाफ दिनुहोस्
समर्थन --Saroj (कुरा गर्नुहोस्) २०:१६, ६ सेप्टेम्बर २०२५ (नेपाली समय)जवाफ दिनुहोस्
समर्थन - अनुभवी प्रयोगकर्ता भएकोले। पर्वत सुवेदी (कुरा गर्नुहोस्) २०:२१, २१ भदौ २०८१ (नेपाली समय)
समर्थन --निर्मल दुलाल (कुरा गर्नुहोस) २०:३०, ६ सेप्टेम्बर २०२५ (नेपाली समय)जवाफ दिनुहोस्
समर्थन - Nabin K. Sapkota (कुरा गर्नुहोस्) २१:५०, ६ सेप्टेम्बर २०२५ (नेपाली समय)जवाफ दिनुहोस्
समर्थन Nawaraj Ghimire (कुरा गर्नुहोस्) १३:४०, १४ सेप्टेम्बर २०२५ (नेपाली समय)जवाफ दिनुहोस्
विरोध
[सम्पादन गर्नुहोस्]छलफल
[सम्पादन गर्नुहोस्]- उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।