विकिपिडिया:प्रमानिकता
Jump to navigation
Jump to search
यो पृष्ठले नेपाली विकिपीडियाको आधिकारिक नीति जनाउँछ । यसले व्यापक रूपमा स्वीकृत स्तरहरूको वर्णन गर्दछ कि सबै सम्पादकहरूले सामान्यतया अनुसरण गर्नुपर्छ । यसमा गरिएका परिवर्तनहरू सहमतिको प्रतिबिम्बित हुनुपर्छ । |
| पृष्ठ सारंश: विकिपीडियाका कुनै पनि लेखहरूमा सम्पादक वा प्रयोगकर्ताले सामग्री थप्दा भरपर्दो, प्रकाशित वा प्रमाणित स्रोत बाट प्रमानित गरी लेखिएको हुनुपर्छ । यसको अर्थ कुनै पनि लेखमा भएका सामग्रीहरू अन्य कुनै ठाउँबाट प्रमानित भएको हुनैपर्छ । त्यस्तै लेखमा भएका उक्ति, मिति, घटना सम्बन्धित जानकारी सबै सन्दर्भ सामग्री बाट प्रमाणित गरिएको हुनु अत्यन्त आवश्यक छ । |
नेपाली विकिपीडियामा प्रमानिकता वा Verifiability भन्नाले यस ज्ञानकोशमा भएका सम्पूर्ण सामग्री प्रमाणित भएको हुनुपर्ने, विषयलाई भनिएको हो । प्रमानिकताले अध्ययनकर्तालाई यहाँको सामग्री अर्को कुन ठाउँमा उक्त जानकारी प्रकाश पारिएको छ भन्ने कुराको जानकारी दिन सक्छ । यसका साथै मूल अनुसन्धान पनि विकिपीडियामा निशेष छ, यसको अर्थ सम्पादकहरूले आफूले भोगेका, लागेका, सोचेका र स्व अनुसन्धान बाट सामग्री थप्न निशेष छ । सम्पादकलाई आफूले लेख्दै गरेको सामग्री ठीक छ भन्ने लागे पनि उक्त सामग्री प्रमाणित गरिएकै हुनुपर्छ । लेख लेखिँदा तटस्थ हुनु पनि जरुरी छ ।
प्रमानिकता, मूल अनुसन्धान र तटस्थ विकिपीडियाको मुख्य नीति हुन् । यस नीतिसँगै कपिराइट नियम पनि महत्त्वपूर्ण नीति हो ।
| यस लेख अथवा भागको कार्य विस्तार अथवा सुधार भइरहेको छ । यसलाई बनाउन अथवा सम्पादन गर्नमा तपाईंको कुनै पनि सहयोगलाई स्वागत छ । यदि यस पृष्ठलाई धेरै दिन देखि सम्पादन गरिएको छैन भने, कृपया यो ट्याग हटाउनुहोला । यो पृष्ठलाई अन्तिम पटक Biplab Anand (वार्ता)ले सम्पादन गर्नु भएको हो । (९ महिना अघि) (शुद्धीकरण) |
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||