विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/चट्टग्राम विभाग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चट्टग्राम विभाग[सम्पादन गर्नुहोस्]

चट्टग्राम (बङ्गाली: চট্টগ্রাম বিভাগ) बाङ्लादेशको ८ वटा विभाग मध्ये सबैभन्दा ठूलो विभाग हो। विभाग बङ्गलादेशको दक्षिण-पूर्वी भागमा अवस्थित छ। विभागमा यस विभागको चट्टग्राम जिल्ला, छिमेकी जिल्ला र चट्टग्राम पहाड पर्छन्। चट्टग्राम विभाग बङ्गलादेशको दक्षिण-पूर्वी भागमा पर्छ भने यो विभाग २०°४३' देखि २४°१६' उत्तर अक्षांश र ९०°३२' देखि ९२°४१' पूर्वी देशान्तरणमा अवस्थित छ। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ४०८, अक्षर: २३९.५, स्पेस: ५३
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० फेब्रुअरी २५, १५:११:०६ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --