विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/टाका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

टाका[सम्पादन गर्नुहोस्]

१००० टाकाको एक तस्वीर

टाका (बङ्गला:টাকা, प्रतीक: ৳) जनप्रजातान्त्रिक बङ्गलादेशको आधिकारिक मुद्रा हो। ৳१० वा यो भन्दा अधिक मूल्यको ब्याङ्क नोटहरूलाई बङ्गलादेश ब्याङ्कद्वारा जारी तथा नियन्त्रित गरिएको छ भने ৳१, ৳२ तथा ৳५ ब्याङ्क नोटहरूलाई जारी गर्ने तथा नियन्त्रित गर्ने जिम्मेवारी बङ्गलादेश सरकारको अर्थ मन्त्रालयले गरिरहेको छ। ৳१ लाई १०० पोयसामा विभाजन गर्न सकिन्छ। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ३५०, अक्षर: १८४, स्पेस: ५०
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनका कारणहरू:
२९ अगस्त २०२० ०५:३३ नेपाली समय पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेखको लागि अन्य आवेदन प्राप्त नभएकोले प्रमुख लेख घोषित।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:४९, ३० डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]