विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/डिन एम्ब्राेज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

डिन एम्ब्राेज[सम्पादन गर्नुहोस्]

जोनाथन डेभिड गुड (जन्म: ७ डिसेम्बर १९८५) एक अमेरिकी व्यवसायी कुस्ती खेलाडी र अभिनेता हुन्। अहिले उनी डब्ल्युडब्ल्युईसँग सम्बन्धित छन् जहाँ उनी डिन एम्ब्राेज नामले कुस्ती खेल्छन्। सेथ राेलिन्सरोमन रेन्जको साथमा उनले द शिल्डकाे रूपमा डब्ल्युडब्ल्युईमा प्रदापण गरेका थिए। उनी सेथ रोलिन्सकाे साथमा २ पटक ट्याग टिम विजेता, १ पटक संयुक्त राज्य विजेता र एक पटक डब्ल्युडब्ल्युई विश्व विजेता बनिसकेका छन्। हाल उनी डब्लुडब्लुई मा कार्यरत छन्।

गुडले अाफ्नो कुस्ती कार्यकालको सुरुवाती चरणमा सन् २००४-११ सम्म इन्डिपेन्डेन्ट सर्किटमा जोन मोस्लीको नामले कुस्ती खेल्ने गरेका थिए। उनले फुल इम्प्याक्ट प्रो (एफअाइपी), कमब्याट जोन रेस्लिङ (सिडेजडब्ल्यु), रिङ्ग अफ अनर (अारअोएच), ड्रयागन गेट युएसए अादीमा कुस्ती खेलिसकेका छन् जसमा उनले एक पटक एफअाइपी च्याम्पियनसिप र दुई पटक सिजेडडब्लुयु च्याम्पियनसिप जितेका छन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ८८०, अक्षर: ४४८, स्पेस: १३४
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू: मापदण्ड पुरा
२०१८ डिसेम्बर ३०, ०६:०९:०५ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
पुन: नामाङ्कित— २६ जनवरी २०१९ १०:१७ युटिसी भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
    प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:१७, १६ जनवरी २०१९ (युटिसी(UTC))
  • यो लेखमा सन्दर्भ सामग्रीहरूको शिर्षक अनुवाद गरिएको छ, त्यसलाई अनुवादित नराखेर {{cite web}} र {{cite news}}मा |title= प्रयोग गरेर असली शिर्षक र | trans-title= प्रयोग गरेर अनुवादित शिर्षक राख्नुपर्ने आवश्यकता छ।--BRP ever १०:३७, १६ जनवरी २०१९ (युटिसी(UTC))
  •  असमर्थन - लेखमा श्रेणीकरणको अभाव तथा आवेदनको कारणले चित्त बुझेन । — तुल्सी भगत (योगदान | वार्ता) ११:४९, १६ जनवरी २०१९ (युटिसी(UTC))
  • लेखमा अत्यधिक व्याकरणिय गल्तिहरू रहेकोले  असमर्थन - Nirjal stha (कुरा गर्ने) १६:३३, १६ फेब्रुअरी २०१९ (युटिसी(UTC))
  • प्रमुख लेखको लागि न्यूनतम मापदण्ड पुरा गरेको हुनाले अप्रिल महिनाको लागि पुन: नामाङ्कित--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:२२, १६ जनवरी २०१९ (युटिसी(UTC))
  • यो लेख अन्य भाषाको विकिपिडियाबाट नेपाली भाषामा अनुवाद गरिएको हो । अनुवादकले इन्टरनेट अनुवादक टुल प्रयोग गरेर पछि मिलाउँदा लेखमा अत्याधिक व्याकरणिय अशुद्धता देखिएको छ । जसलाई सुधार नगरेर र अन्य असर्थनकर्ता मित्रहरूले जताएका कमीहरूलाई सुधार नगरि तत्काल प्रमुख लेखमा नराख्नुहोला ।  वार्ता  २१:३१, २ अप्रिल २०१९ (युटिसी(UTC))