विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/मिनियन्स् (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मिनियन्स् (चलचित्र)[सम्पादन गर्नुहोस्]

मिनियन्स् (अङ्ग्रेजी: Minions) सन् २०१५ को अमेरिकी 3D कम्प्युटर-एनिमेटेड पारिवारिक हास्य प्रधान चलचित्र हो । विशेषत: डिस्पेकेवल मि चलचित्रको कथाको पूर्व भाग (prequel) को रूपमा रहेको छ । इलुमिनेसन इन्टरटेनमेन्टद्वारा युनिर्भर्सल पिक्चर्स्का लागि निर्मित यश चलचित्रका निर्देशक पियरे कोफिन र काइल ब्याल्डा हुन् । यसका लेखक ब्रायन लिन्च र निर्माता क्रिस मेलिडेन्ड्री र जेनेट हिले हुन् ।

मिनियन्स् को पहिलो प्रदर्शनी जुन ११, २०१५ मा लेस्टर स्क्वायर, लण्डनमा भयो र जुलाई १० मा अमेरिकामा सामान्य रूपमा रिलिज गरियो । चलचित्रको समीक्षा भने मिश्रति पाइयो: केही समिक्षकले चलचित्रको हास्य पक्ष राम्रो भएको बताए, केहीले चलचित्रका मुख्य पात्रले कथा बाँध्न नसकेको र खलपात्रहरू फिक्का भएको बताए । चलचित्रले $१.१ अर्ब कमाउन सफल हुँदै (डिस्पेकेवल मि १ र २ लाई पछि पार्दै), हाल सम्मको ११औँ सर्वाधिक कमाउन सफल चलचित्र, दोस्रो बढी कमाउन सफल एनिमेटेड चलचित्र र डिज्नी बाहेकका सबै भन्दा बढी कमाउन सफल एनिमेटेड चलचित्र बन्यो । (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ९०४, अक्षर: ४६४, स्पेस: १४५
  • मुख्य सम्पादक: Learnerktm
  • आवेदनकाे कारणहरू: चलचित्र सम्बन्धित लेख, नेपाल भन्दा बाह्य विषयको लेख
२०१८ डिसेम्बर २७, ०९:४२:५२ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:२९, १४ जनवरी २०१९ (युटिसी(UTC))
  • आवेदनकर्ताकाे रूपमा समर्थन. :) लर्नरktm ०९:४२, १३ डिसेम्बर २०१८ (युटिसी(UTC))
  • सुधार गर्नुपर्ने कुराहरू:

—सन्दर्भ सामग्रीहरू सबैलाई नेपाली करण गर्नु पर्ने ।
—पृष्ठमा कम्तीमा १५०० शव्द कटाउनु पर्ने ।-हिमाल सुबेदी (कुरा गर्ने) ०२:४६, १४ डिसेम्बर २०१८ (युटिसी(UTC))