विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/वाइल्डेस्ट ड्रिम्स (टेलर स्विफ्टको गीत)
वाइल्डेस्ट ड्रिम्स (टेलर स्विफ्टको गीत)[सम्पादन गर्नुहोस्]
वाइल्डस्ट ड्रिम्स अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्ट को गीत हो जुन उनको पाँचौँ स्टुडियो एल्बम १९८९को लागि कैद गराइएको थियो।एल्बमको पाँचौं एकल रूपमा यस गीत ३१ अगस्ट २०१५ मा बिग मेसिन रेकर्ड्स र रिपब्लिक रेकर्ड्स द्वारा रेडियोमा सार्वजनिक गरिएको थियो। स्विफ्टले यस गीत सेलब्याक र म्याक्स मार्टिन जस्ता गीतकारहरूको सहायतामा लेखेकी हुन्। यस गीतका अाधारमा स्विफ्टले उनको प्रेमीलाई उनलाई सपनामा भएपनि सम्झन अनुरोध गरेकी छन्। (पूरा पढ्नुहोस्...)
|
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --
![]() |
समर्थन[सम्पादन गर्नुहोस्]
- आवेदनकर्ताकाे रूपमा समर्थन. हिमाल सुबेदी (कुरा गर्ने) १५:१४, १० फेब्रुअरी २०२० (युटिसी(UTC))