विकिपिडिया:प्रमुख लेख/आवेदन फारम
प्रमुख लेखको लागि आवेदन दिनुहोस्:
लेख प्रमुख लेखमा राख्नको लागि आवेदन दिनुहोस्। आवेदन पेश गर्दा आवेदन दिइएको पृष्ठको मुख्य सम्पादकहरूको जानकारी अवश्य दिनुहोला। प्रमुख लेखको आवेदन निम्नानुसारको सांराश तालिकामा अनुरोध गरिएको मिति अनुसार क्रमवद्ध रूपमा राखिएको छ। एउटै महिनामा ४ वटा (हप्तामा एउटा) आवेदनहरू पर्नेछन्।
प्रमुख लेखको लागि कसरी आवेदन दिने?:
| १. | आवेदनको उपपृष्ठ तयार गर्नुहोस्।
तलको बाकसमा प्रमुख लेखको लागि आवेदन दिन लागिएको लेखको पूरा नाम लेख्नुहोस्( |
| २. | आवेदन लेख्नुहोस्
आवेदन पृष्ठमा सकेसम्म सम्पूर्ण कुराहरू भरी सङ्ग्रह गर्नुहोस्। आवेदनको लागि पृष्ठसँग सम्बन्धित सानो विवरण राख्नुहोस् र एउटा सुहाउँदो चित्र पनि राख्नुहोस्। यदि तपाईंलाई पृष्ठसँग सम्बन्धित सानो विवरण लेख्न समस्या भएमा वार्ता पृष्ठमा सहायताको लागि लेख्नुहोस्। |
| ३. | विकिपिडिया:प्रमुख लेख/आवेदनहरूमा राख्नुहोस्।
आवेदन पृष्ठ तयार गरिसके पछि आवश्यकता अनुसारको मितिको लागि देहाय बमोजिमको २ तह (प्रस्तावित मिति तथा आवेदनको ढाँचा) को शीर्षक भर्नुहोस्। यसको लागि थप्नुहोस् ("लेखको शीर्षक" लाई आवेदन दिइएको लेखको नाम राख्नुहोस्): |