सामग्रीमा जानुहोस्

विकिपिडिया:प्रशासकहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपिडियामा (प्रशासक) भन्नाले विकिपिडिया समाजद्वारा असाधारण र विशेष रूपले विश्वसनीय प्रयोगकर्ताहरूको रूपमा अधिकार प्रदान गरिएका व्याक्तिहरू भन्ने बुझिन्छ। यी प्रयोगकर्ताहरूलाई विशेष प्रशासकीय अधिकारहरू दिइएको हुन्छ, जसको प्रयोग यिनीहरू अन्य प्रयोगकर्ताहरूको खातामाथि गर्न सक्छन्।

प्रशासकहरूलाई निम्न विशेष अधिकार प्राप्त भएको हुन्छ:

  • प्रयोगकर्ताहरूलाई प्रबन्धकमा पदोन्नत गर्न सक्छन्।
  • प्रयोगकर्ताहरूलाई अन्तरमोहडा सम्पादकमा पदोन्नत गर्न सक्छन्।
  • प्रयोगकर्ताहरूलाई प्रशासकमा पदोन्नत गर्न सक्छन्।
  • बोटको मान्यता प्रदान गर्न सक्छन्।

यस स्तरका सदस्यहरूको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्।

सम्बन्धित पृष्ठहरू

[सम्पादन गर्नुहोस्]

विकिपिडिया:प्रशासक सूचनापाटी

प्रशासक समय तालिका

[सम्पादन गर्नुहोस्]
User:SarojUser:Biplab AnandUser:Nirmal DulalUser:RajeshPandeyUser:Ganesh PaudelUser:Bhawani Gautam