विकिपिडिया:लेख सृजना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लेख सृजनामा स्वागत छ!

लेख सृजना प्रक्रिया त्यस्ता (उदाहरणका लागि गैर-दर्ता गरिएको वा गैर-स्वतन्त्र-पुष्टि प्रयोगकर्ताहरू) वा (उदाहरण रुचिको द्वन्द्व भएको व्यक्ति) जस्ता सम्पादकहरूलाई नयाँ लेख सिधै मुख्यस्थानमा सृजना गर्न सहयोग पुर्‍याउनको लागि हो। लेख सृजनाले नयाँ पृष्ठहरू मस्यौदाका रूपमा सृजना गरिएका हुन्छन जसलाई समीक्षाको लागि पेश गरिन्छन।

त्रुटी बिना एक विश्वकोशिय लेख लेख्न सजिलो छैन, र हामी सिफारिस गर्छौं कि तपाईँ पहिले लेखहरूमा सामग्री थप्दै वा अरु कार्यहरूमा सहयोग गरी केही अनुभव प्राप्त गर्नुहोस्। तपाईँले सामान्य गल्तीहरू हटाउन र तपाईँको मेहनत मेटाउनबाट बचाउनको लागि पृष्ठ विकिपिडिया:स्वशिक्षा पढ्नुपर्दछ।

एउटा लेख सृजना गर्दै

लेख्न सुरू गर्नु अघि, यहाँ केहि चीजहरू छन् जुन तपाईँले दिमागमा राख्नुपर्छ:

तपाईँको लेखको शीर्षक जबसम्म एक लेखको रूपमा स्वीकार गरिदैन तबसम्म यो मस्यौदा: हुनेछ। नयाँ मस्यौदा सुरू गर्न तलको बटनमा क्लिक गर्नुहोस्:

नयाँ लेख सुरू गर्न यहाँ क्लिक गर्नुहोस्

समीक्षाको लागि पेश

जब तपाईँको लेखन कार्य समाप्त हुन्छ, समीक्षाको लागि लेख पेश गर्न सक्नुहुन्छ यसका लागि समीक्षाको लागि समीक्षाको लागि पेश गर्नुहोस् बटन थिच्नुहोला। यदि तपाईँ यो बटन देख्नुहुन्न भने, तपाईँ {{subst:submit}} कोड मस्यौदाको शीर्षमा थप्न सक्नुहुन्छ (स्रोत सम्पादनमा मात्र)। यदि तपाईँले पहेंलो बाकसमा "समीक्षा प्रतीक्षा गर्दैहुनुहुन्छ, धैर्य गर्नुहोस्।" भन्ने देख्नुभयो भने, तपाईँले सफलतापूर्वक तपाईँको मस्यौदा समीक्षाको लागि पेश गर्नुभयो। यदि तपाईँले यो बाकस देख्नुभएन भने, तपाईँ लेख सृजना सहायता केन्द्रमा मद्दत माग्न सक्नुहुन्छ।

कृपया नोट गर्नुहोस् कि समीक्षा प्राप्त गर्न केहि हप्ता लाग्न सक्छ, तर तपाईँको मस्यौदा अन्ततः समीक्षा हुनेछ। यस बीचमा, हामी आशा गर्दछौं कि तपाईँ हाम्रो पहिल्यै अवस्थित केही लेखहरू विस्तारित गर्नुहुन्छ।

चेतावनी: सृजना सहभागीहरूका लागि लेखहरूलाई लक्षित गर्दै एक चलिरहेको घोटाला छ। विस्तृत जानकारीको लागि यो घोटाला चेतावनी हेर्नुहोस्। हाम्रो समीक्षकहरूले मस्यौदाबाट लेख नामस्थानमा लैजान, मस्यौदा सुधार गर्न, वा मेटाइएको लेखलाई पुनर्स्थापित गरि भुक्तानीको लागि कहिल्यै पनि सम्पर्क र अनुरोध गर्दैनन्। यदि तपाईँलाई यस्तो प्रस्तावको साथ कसैले सम्पर्क गर्दछ भने, कृपया हेडर सहित, arbcom-ne@wikimedia.org मा ईमेलको प्रतिलिपि पठाउनुहोस्।

समीक्षकहरू

समीक्षामा भाग लिन अनुभवी सम्पादकहरूको सँधै आवश्यक पर्दछ। समीक्षा निर्देशनहरू यहाँ फेला पार्न सकिन्छ।

लेख प्रतिमा इतिहास
- बी-वर्ग लेख
- सी-वर्ग लेख
- छोटो-वर्ग लेख
- अपूर्ण-वर्ग लेख
- सूची-वर्ग लेख
- ढाँचा
- अस्पष्ट पृष्ठ
- गैर-लेख-वर्ग
- अनुप्रेषण
- अवर्गीकृत लेख

पुराना मस्यौदाहरू

पुरानो मस्यौदाहरू, मस्यौदाहरू जुन ६ महिना भन्दा बढि सम्म सम्पादन नगरिएका, नियमित रूपमा मेटाइन्छन् (वि:शीमे#सा१३ हेर्नुहोस्)। एकचोटि मेटाएपछि, तिनीहरू वि:फिर्ता/सा१३मा पुन:प्राप्त गर्न सकिनेछ। एक बोटले दैनिक मेटाउनका लागि योग्य पृष्ठहरू जस्तै पुराना मस्यौदाहरू रिपोर्ट गर्दछ। यी मस्यौदाहरू समीक्षा गर्न, मेटाउनका लागि नामाङ्कन गर्न वा मुख्यस्थानका लागि सुधार गर्न सकिन्छन्।