सामग्रीमा जानुहोस्

विकिपिडिया:विकिपिडिया नेपाल परियोजना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विकिपिडिया नेपाल परियोजना
आरम्भ२०७२ बैशाख १
समाप्ति२०७२ चैत्र ३१
आवृत्तिवार्षिक
स्थान(हरू)अनलाइन
सक्रिय वर्षविसं २०७२
उद्घाटनविसं २०७२
सहभागीहरूविश्वभरका नेपाली भाषीहरू
आयोजनकर्तानेपाली विकिपिडियन

विकिपिडिया नेपाल परियोजना

[सम्पादन गर्नुहोस्]

२०७२ सालको बैशाख देखि बर्षको अन्तसम्म विकिमिडिया समुदाय नेपालले विकिपिडिया नेपाल परियोजना आयोजना गरेको छ ।


विभिन्न देशहरूका राजधानी सम्बन्धि लेख

[सम्पादन गर्नुहोस्]
विकि परियोजना प्रगति विवरण
लेख योगदान कर्ता समुह नयाँ या सुधार योगदान कर्ता मिति
अङ्काराविभिन्न देशहरूका राजधानी सम्बन्धी लेख२०७२-१-१
अबुजाविभिन्न देशहरूका राजधानी सम्बन्धी लेख२०७२-१-१
कोलम्बोविभिन्न देशहरूका राजधानी सम्बन्धी लेख२०७२-१-१
श्री जयवर्दनेपुरा कोटेविभिन्न देशहरूका राजधानी सम्बन्धी लेख२०७२-१-१

संसारका तालहरू बारेका लेख

[सम्पादन गर्नुहोस्]
विकि परियोजना प्रगति विवरण
लेख योगदान कर्ता समुह नयाँ या सुधार योगदान कर्ता मिति
इरी तालसंसारका तालहरूका लेख२०७२-१-१
छोमोरिरी तालसंसारका तालहरूका लेख२०७२-१-१
डल तालसंसारका तालहरूका लेख२०७२-१-१
पिछोला तालसंसारका तालहरूका लेख२०७२-१-१
पुलिकट तालसंसारका तालहरूका लेख२०७२-१-१
रेणुका तालसंसारका तालहरूका लेख२०७२-१-१
वेम्बनाड तालसंसारका तालहरूका लेख२०७२-१-१
सुखना तालसंसारका तालहरूका लेख२०७२-१-१
सुपेरियर तालसंसारका तालहरूका लेख२०७२-१-१
बोडनसी ताल‎संसारका तालहरूका लेख२०७२-२-१
लाडोगा ताल‎संसारका तालहरूका लेख२०७२-३-१

नेपालका पर्यटकीय स्थलहरू बारे लेख

[सम्पादन गर्नुहोस्]
विकि परियोजना प्रगति विवरण
लेख योगदान कर्ता समुह नयाँ या सुधार योगदान कर्ता मिति
घटालस्थान बाबा मन्दिरपर्यटकीय स्थलहरूको लेखनयाँरमेश सिंह बोहरा२०७२-५-१
त्रिपुरासुन्दरी (बुढी घटाल)पर्यटकीय स्थलहरूको लेखनयाँरमेश सिंह बोहरा२०७२-७-१
उग्रतारा मन्दिरपर्यटकीय स्थलहरूको लेखसुधाररमेश सिंह बोहरा२०७२-८-१
श्री शैल्य शिखर मालिकार्जुन मन्दिरपर्यटकीय स्थलहरूको लेखनयाँतारा सिंह धामी२०७२-१०-१

रोगहरू बारेको लेख

[सम्पादन गर्नुहोस्]
विकि परियोजना प्रगति विवरण
लेख योगदान कर्ता समुह नयाँ या सुधार योगदान कर्ता मिति
हेपाटाइटिसरोगहरूको बारेका लेखनयाँतारा/रमेश२०७२-१०-१

परियोजनाहरू

[सम्पादन गर्नुहोस्]

नेपाली विकिपिडियाको द्रुततर विकास र सम्बर्धनको लागि निम्न परियोजनाहरू प्रस्तावित भएकोमा परियोजनामा रुची राख्ने विकिपिडियनले यहाँ प्रस्तावित परियोजनाको पाना निर्माण गरि समूह गठन गर्न, योजना गर्न र कार्य अगाडि बढाउन सक्ने छन् । परियोजनाहरू सहभागितात्मक, समावेशी र प्रतिश्पर्धात्मक हुन प्रोत्साहित गरिन्छ ।

संसारका तालहरूका लेख समुह जानकारी
क्रम संख्या सदस्य योगदान
Nirmal Dulal
बेनुपराज पौडेल
Komal Prasad Pokharel
जम्मा योगदान
पर्यटकीय स्थलहरूको लेख समुह जानकारी
क्रम संख्या सदस्य योगदान
सरोज कुमार ढकाल
बेनुपराज पौडेल
रमेश सिंह बोहरा
जनक राज भट्ट
तारा सिंह धामी
जम्मा योगदान
उपन्यासहरू बारेका लेखसमुह जानकारी
क्रम संख्या सदस्य योगदान
Learnerktm
बिजय पोख्रेल
रोगहरूको बारेका लेख समुह जानकारी
क्रम संख्या सदस्य योगदान
रमेश सिंह बोहरा
तारा सिंह धामी
जनक राज भट्ट
जम्मा योगदान
विभिन्न तत्वहरूको बारेका लेख समुह जानकारी
क्रम संख्या सदस्य योगदान
जनक राज भट्ट
जम्मा योगदान
विभिन्न देशहरूका राजधानी सम्बन्धी लेख समुह जानकारी
क्रम संख्या सदस्य योगदान
बेनुपराज पौडेल
देवराज पौडेल
बिप्लब आनन्द
जम्मा योगदान
विकिपिडिया:संसारका प्रख्यात वैज्ञानिकहरु सम्बन्धी लेख समुह जानकारी
क्रम संख्या सदस्य योगदान
Prakash Adhikary
जम्मा योगदान


महत्वपूर्ण मितिहरू

[सम्पादन गर्नुहोस्]
  • कार्यक्रम शुरू हुने मितिः १ बैशाख २०७२
  • कार्यक्रम समाप्त हुने मितिः ३१ चैत्र २०७२
  • विजेता घोषित गरिने मितिः बैशाख २०७३ को शुरूमा

परियोजना रेखदेख

[सम्पादन गर्नुहोस्]

यस परियोजना अन्तर्गत निर्माण गरिने विभिन्न लेखहरूलाई जाँच, गस्ती तथा अन्य आवश्यक परिवर्तन आयोजक समूहमा रहेका प्रयोगकर्ताहरूले गर्नेछ । जसले गर्दा परियोजना अन्तर्गत बनेका लेखको स्तरीयता यथासम्भव राम्रो होस् ।

प्रतियोगिता सम्बन्धी नियमहरू

[सम्पादन गर्नुहोस्]
  • यो प्रतिश्पर्धा समूहगत हुने छ ।
  • समूहले अधिकतम लेखहरू निर्माण गर्नु पर्ने छ ।
  • समूहले आफूले निर्माण गरेका अधिकतम लेखहरूलाई मुख्य पानामा मनोनित गर्न सफल हुनु पर्ने छ ।
  • यस परियोजना अन्तर्गत प्रस्ताव गरिएका परियोजना अन्तर्गतका लेखहरू निर्माण गर्नुपर्ने छ ।
  • प्रतियोगिताको अवधि १ वर्ष (२०७२ बैशाख देखि २०७२ चैत्र) सम्म रहनेछ ।
  • कुनै पनि परियोजनामा पायक अनुसार प्रयोगकर्तालाई आवद्ध गर्न पाइने छ ।
  • लेख निर्माण गर्दा इन्फोबक्स, श्रोत सामग्री तथा अन्तरविकि हुनुपर्ने छ ।
  • प्रतियोगिता अवधिमा सबैभन्दा बढी र स्तरीय लेख बनाउने समूह बिजयी हुनेछ ।
  • बिजयी समूहलाई प्रमाण पत्र सहित उचित पुरस्कार प्रदान गरिनेछ ।

विजेता समूह

[सम्पादन गर्नुहोस्]

छिट्टै अपडेट गरिनेछ