विकिपिडिया:विकिपीडियामा योगदान
जे.एन. दाहाल (जन्मः सन् १९८९ जुलाइ १ तारिख) साहित्यकार एवं सम्पादक हुन्।
जीवनी
जे.एन. दाहालको जन्मः १९८९ जुलाइ १ तारिख भएको हो। उनी भुटानको सर्वाङमा जिल्लामा जन्मिएका हुन् । जे.एन अढाइ वर्षको उमेरमा पिता मधुसुधन दाहाल र माता हेमन्ता दाहालका साथमा भुटानबाट निष्कासित भएका थिए ।
अमेरिकाबाट आख्यान लेखिरहेका उनी सन् २०२१ देखि भुट्निज लिट्रेचर डट कममा सम्पादकको रूपमा पनि कार्यरत छन् ।
दाहालका प्रकाशीत कृतिहरू
१.प्रहेलिका, वि.सं. २०८० उपन्यास, सांग्रीला बुक्स २.Her innocence Discovered - प्रहेलिका उपन्यासको अंग्रेजी अनुवाद ३.लेखककी छोरी , वि.सं. २०७६ कथा संग्रह, सांग्रीला बुक्स
पुरस्कार १.सर्वोत्कृष्ट डायस्पोरा पुस्तक पुरस्कार २०२१ २.१२खरी कथा प्रतियोगीता २०८०, उत्कृष्ट २५बाट पुरस्कृत ३.पर्या निबन्ध प्रतियोगिता उत्कृष्ट ३२बाट पुरस्कृत
सन्दर्भ श्रोतहरू
1.https://thuprai.com/author/jn-dahal/ 2.https://booksmandala.com/en/author/j-n-dahal 3.https://bhutaneseliterature.com/bhutaneseliterature-com-congratulates-its-editor-jn-dahal/ 4.https://www.ratopati.com/story/402388/story 5.https://baahrakhari.com/detail/407674 6.https://sahityapost.com/literature-news/168729/