विकिपिडिया:विकिपीडियामा योगदान

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

मुख्य पृष्ठमा सम्पादन गर्न र नया लेख लेख्न प्रोत्साहन गर्न बिशेस ठाउँ दिएर लिङ्क राख्ने मेरो सुझाव छ। उदाहरूणको लागि, लिङ्कहरू कसरी राख्ने? विकिमा लेख्न गार्हो छैन्। खासगरी लेखहरूलाई सम्बन्धित अरु लेखहरूसंग लिङ्क गर्नु चाही अति नै महत्वपूर्ण छ।