सामग्रीमा जानुहोस्

विकिपिडिया:विकी लभ्स अर्थ एडिटाथन २०२५

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विकी लभ्स अर्थ
Wiki Loves Earth
विकी लभ्स अर्थको लोगो
अवस्थासक्रिय
आरम्भ२०८२ असार २७
(११ जुलाई २०२५)
समाप्ति२०८२ साउन ४
(२० जुलाई २०२५)
आवृत्तिवार्षिक
स्थानअनलाइन
उद्घाटन२०१४
सहभागीहरूविश्व भरिका नेपाली विकिपिडियन
आयोजनकर्ताविकिमिडिया नेपाल

विकी लभ्स अर्थ एडिटाथन विकी लभ्स अर्थ फोटो प्रतियगितामा अपलोड भएका फोटोहरू व्यवस्थापन गर्नलाई आयोजना गरिएको कार्यक्रम हो। अपलोड भएका फोटोहरुलाई समन्धित पृष्ठमा राख्ने तथा फोटोमा छुटेको जानकारी तथा श्रेणी राख्नु यसको मुख्य उद्देश्य रहेको छ।

  • विकी लभ्स अर्थ प्रतियोगितामा अपलोड भएका फोटोहरूलाई सम्बन्धिच पृष्ठहरूमा राख्ने
  • विकी लभ्स अर्थ प्रतियोगितामा अपलोड भएका फोटोहरुको श्रेणीकरण गर्ने
  • विकी लभ्स अर्थ प्रतियोगितामा अपलोड भएका फोटोहरूमा छुटेका जानकारीहरू राख्ने
  • नेपालमा रहेको ठाउँहरुको अपलोड भएका फोटोहरू विकिपिडियाको सम्पूर्ण समन्धित परियोजनामा राख्ने
  • विकिपिडियामा नेपाल र नेपाली प्राकृतिक स्थानहरूको तस्वीर प्रवर्दन गर्ने
  • विकी लभ्स अर्थ प्रतियोगितामा मे १ देखी ३१ मे सम्म अपलोड भएका फोटोहरुको व्यवस्थापन गर्ने
  • फोटोहरूको जानकारी राखेमा, श्रेणी राखेमा तथा फोटोलाई पृष्ठमा राखिएको हरेक क्रियाको ५ अङ्क प्रदान गरिने छ
  • फोटोहरूलाई पृष्ठमा राख्दा पहिलो क्रियाको ५ अङ्क र सोही फोटो हरेक नयाँ पृष्ठ तथा भाषामा राख्दा थप १ अङ्कको आधारमा मूल्याङ्कन गरिने छ
  • पृष्ठमा फोटो राख्ने क्रममा समन्धित पृष्ठमा अपलोड भएका फोटोहरुको ग्यालरी बनाएको खण्डमा १० अङ्क प्रदान गरिने छ
  • पृष्ठमा फोटो राख्ने क्रममा फोटोसँगै तार्किक क्याप्सन राखेमा त्यसको थप १ अङ्क प्रदान गरिने छ

प्रतियोगितामा अपलोड भएका तस्वीरहरू

[सम्पादन गर्नुहोस्]

कसले भाग लिन पाउने?

[सम्पादन गर्नुहोस्]
  • सम्पूर्ण भाषी पुरुष तथा महिला मित्रहरू जो विश्व भरी छरिएर रहेका छन्।
  • सहभागीहरूले आफ्नो प्रयोगकर्ता पृष्ठलाई विकी लभ्स अर्थले शोभायमान गराउन सक्नुहुन्छ। यसको लागि आफ्नो पृष्ठमा {{विकी लभ्स अर्थ एडिटाथन २०२५}} राख्नुहोला!
  • सहभागीताको लागि यहाँ आफ्नो नाम दर्ता गर्नुहोला।
  • यस कार्यक्रममा भाग लिइ योगदान दिने उत्कृष्ट तीन योगदानकर्ताहरू प्रथम, द्वितीय र तृतीयलाई क्रमश आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।
  • यस कार्यक्रममा सहभागी सबै योगदानकर्ताहरूलाई कदर-पत्र प्रदान गरिनेछ।

प्रतियोगिताको विजेताहरू

[सम्पादन गर्नुहोस्]

विजेता घोषित गर्ने मिति: २० जुलाई २०२५

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]