विकिपिडिया:सुधारको लागि आजका लेखहरू
| मुख्य पृष्ठ | सुधारको लागि लेखहरू | लेख नामाङ्कन | अनुसूची | मूल्याङ्कन | उपलब्धिहरू | ढाँचाहरू | सदस्यहरू | वार्तालाप पृष्ठ |
|
सुधारको लागि आजका लेखहरूमा तपाईँलाई स्वागत छ!
(र तपाईँ सोच्नुहुन्छ कि सबै रसदार लेखहरू पहिले नै लेखिएको थियो ...)
यो परियोजनाको प्रमुख लक्ष्य यस विकिपिडियामा रहेका ठुटो लेखहरूलाई पहिचान गरेर त्यसलाई सुधार गर्नु हो। हाम्रो लक्ष्य छोटो समय सीमामा लेख सुधार गर्न व्यापक सहयोगी सम्पादनको उपयोग गर्नु हो। साहसिक भई सुधार गर्नका लागि प्रस्ताव गरिएको लेखलाई सम्पादन गर्नुहोस्, र आजै यस परियोजनामा सामेल हुनुहोस्! यस हप्ताको सुधारको लागि लेख हो: [सम्पादन गर्नुहोस्] |
| नामाङ्कन पृष्ठ | सुधारको लागि लेखहरू | अनुसूची |
|
|
– थप लेखहरूका लागि उपलब्धिहरू पृष्ठ हेर्नुहोस्। सदस्यहरूपरियोजना सदस्य सूची सदस्य पृष्ठमा स्थित छ। हाम्रो मूल्याङ्कन मापदण्ड र प्रक्रिया मूल्याङ्कन पृष्ठमा व्याख्या गरिएको छ। धेरै अन्य विकीपरियोजनाहरू जस्तै, सुलाआलेलेसँग सम्बन्धित लेखहरूको मूल्याङ्कन गर्दछ। अन्य परियोजनाहरू जस्तो नभई हामी केवल लेखको अवस्थाको सहकार्यता सम्पादनको हप्ता अघि र तुरुन्त पछि त्यसको मूल्याङ्कन गर्दछौँ - त्यो सुधार हाम्रो सफलताको एक (तर मात्र होइन) परिणाम हो। सुलाआलेले विभिन्न ढाँचाहरूको उपयोग गर्दछ। विज्ञापन पत्र, वार्तालाप सन्देशहरू, प्रयोगकर्ता र परियोजना मर्मत ढाँचा सहित विवरणहरूको लागि ढाँचाहरू पृष्ठ हेर्नुहोस्। समान लेख सुधार परियोजनाहरू विकिपिडियाको विभिन्न भाषा संस्करणहरूमा अवस्थित छन्।
|