सामग्रीमा जानुहोस्

विकिपिडिया:हटाइएका लेखहरूको पुनरावलोकन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रकाश तिवारी (पुनःस्थापना अनुरोध)

[सम्पादन गर्नुहोस्]

नमस्कार,

मैले प्रकाश तिवारी शीर्षकमा तयार गरेको लेख हालसालै मेटाइएको जानकारी प्राप्त भएको छ। उक्त लेखका लागि मैले तल उल्लिखित विश्वसनीय स्रोतहरूको आधारमा सामग्री तयार गरेको थिएँ:

प्रकाश तिवारी हाल स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ र नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं १ (ख) का सभापति समेत हुनुहुन्छ। उहाँको बारेमा विभिन्न राष्ट्रिय अनलाइन पोर्टलहरूमा तथ्यमा आधारित समाचार र जीवनी प्रकाशित भएका छन्।

लेखलाई सुधार गर्दै अझ विश्वसनीय र एनसाइक्लोपेडिक बनाउन मेरो तर्फबाट पुनःसम्पादनको प्रतिबद्धता समेत छ। त्यसैले, लेखलाई पुनःस्थापना गरिदिनुहुन अनुरोध गर्दछु।

धन्यवाद।

— ~~चन्द्र काफ्ले~~ ढाँचा:Adminhelp