विकिपिडिया:User pages
![]() | हाल समीक्षाको लागि पेश नगरिएको मस्यौदा लेख।
यो लेख सृजना निवेदनको मस्यौदा हो। यो हाल समीक्षा गर्न बाँकी मस्यौदा होइन। जब सम्म तपाईँ सक्रिय रूपमा निवेदन सुधार गर्दैहुनुहुन्छ तबसम्म त्यहाँ कुनै अन्तिम मिति हुँदैन। सुधार नगरिएका मस्यौदा ६ महिना पछि मेटाइनेछ। नोट: निवेदन-प्राप्त बक्स पहिले पृष्ठको तल देखा पर्नेछ। यदि त्यहाँ छ भने, तपाईँको मस्यौदा सहि तरिकाले पेश गरिएको छ।
कहाँ मद्दत लिने
आफ्नो लेख कसरी सुधार गर्ने
तपाइँको जस्तो प्रस्तावित लेख विषयहरूमा विकिपिडियाका उत्तम लेखका उदाहरणहरूको लागि प्रमुख लेख र राम्रा लेखहरू पनि खोज्न सक्नुहुन्छ। शीघ्र समीक्षाको लागि तपाईँले अनौंठो सुधार गर्ने
शीघ्र समीक्षाको लागी तपाईँको समस्याहरूलाई सुधार्न, सम्बन्धित विकिपरियोजना खोज्न सक्नुहुन्छ। उदाहरणका लागि, विकिपरियोजना नेपाल, विकिपरियोजना भूगोल, आदि। तपाईँ त्यसपछि थप्न सक्नुहुन्छ {{WikiProject TOPIC}} को शीर्षमा यस मस्यौदाको वार्ता पृष्ठमा, यो जस्तै। यसले विकिपरियोजनाहरूलाई थाहा दिन्छ कि नयाँ मस्यौदा पेश गरिएको छ।*सब भन्दा राम्रो २-३ विकिपरियोजनाहरू थप्नु पर्याप्त हुन्छ। उदाहरणका लागि, यदि तपाइँ सम्पादक स्रोतहरू
अन्तिम सम्पादन Mantranepal (वार्ता | योगदान) द्वारा (२३ दिन पहिले) गरिएको थियो। ([१]) | ![]() |
यो लेख बाट Hindi to अनुवाद गर्न आवश्यक छ । यो लेख Hindiमा लेखिएको छ । यदि यो पाठकहरूको एक भाषा समुदायको लागि हो भनेHindiभाषा समुदाय, यसलाई Hindi विकिपिडियामा योगदान दिन सकिन्छ । विकिमीडियाको सूची हेर्नुहोस् । कृपया, यो लेख छलफलका लागि नेपालीमा अनुवाद गर्नु आवश्यक पृष्ठहरू हेर्नुहोस् । यदि नेख नलेखिएको भए नेपालीमा पुनर्लेखन गर्नुहोस् । अर्को दुई हप्ता भित्र यो मेट्न नामाङ्कित हुनेछ र/अथवा Hindi Wikipedia । If you want to assess this article, you may want to check its गुगल अनुवाद । However, please do not add an automated translation to the article, since these are generally of very poor quality. |
नारायण शर्मा | |
---|---|
![]() | |
जन्म | नारायण शर्मा वि.सं. २०२४ चैत्र २२ सङ्खुवासभा,नेपाल |
वासस्थान | कीर्तिपुर नगरपालिका– ५, काठमाडौँ |
राष्ट्रियता | ![]() |
शिक्षा | शाश्त्री,नेपाली संस्कृत महाविद्यालय, मङ्गलागौरी, वाराणसी |
पेशा | लेखन |
चिनारीको कारण | अनुवादक तथा लेखक |
नारायण शर्मा (दाहाल) (जन्म - वि.सं. २०२५ चैत्र २२) नेपाली भाषा साहित्यमामा नेपाली भाषासाहित्यमा कलम चलाउने लेखक, अनुवादक तथा साहित्यकार हुन् । उनको स्रष्टा व्यक्तित्व लेखक तथा अनुवादकका रूपमा परिचित छ । उनी कुशल सम्पादक, अनुवादक, भाषासाहित्य र संस्कृतिका चिन्तक हुन् र विभिन्न विधाका साढे तीन दर्जन कृतिका कृतिकार शर्मा साहित्य लेखन तथा अनुसन्धानमा निरन्तर क्रियाशील छन् ।
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]साढे तीन दशकदेखि साहित्यिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका नारायण शर्माको जन्म वि.सं २०२४ चैत्र २२ गते सङ्खुवासभा जिल्लामा भएको हो ।
शिक्षा
[सम्पादन गर्नुहोस्]नारायाण शर्माले नेपाली संस्कृत महाविद्यालय, मङ्लागौरी, वाराणासीबाट उत्तरमध्यमा (शास्त्री) सम्मको शिक्षा हासिल गरेका छन् ।
कार्य जीवन
[सम्पादन गर्नुहोस्]नेपाल प्रज्ञा प्रतिष्ठानको समाज अन्वेषण अर्धवार्षिक जर्नल (विज्ञ समीक्षित) का कार्यकारी सम्पादक रहेका नारायण शर्मा लेखन, अनुवादन, अनुसन्धान तथा सम्पादनमा क्रियाशील रहेका छन् ।
लेखन तथा प्रकाशनः मुख्य कृतिहरू
[सम्पादन गर्नुहोस्]- गीताआख्यान – २०६१ (लेखन)
- गीता दर्शनका विविध आयामहरू – २०६७ (लेखन)
- गीतातत्व र साधनाका आयामहरू – २०६७ (लेखन)
- गीता दर्शनका विविध आयामहरू – २०६७ (लेखन)
- गीतातत्व र साधनाका आयामहरू – २०६७ (लेखन)
- सदाचारका नियमहरू – २०६९ (लेखन)
- श्रीगणेशपुराण – २०७५ (लेखन)
- सूर्यपुराण नेपालीमा कथा मात्र–२०७५ (लेखन)
- सुन्दरकाण्ड– २०७५ (लेखन)
- वेदान्त सार– २०७५ (लेखन)
- श्रीगणेशपुराण – २०७५ (लेखन)
- सूर्यपुराण नेपालीमा कथा मात्र–२०७५ (लेखन)
- सुन्दरकाण्ड– २०७५ (लेखन)
- वेदान्त सार– २०७५ (लेखन)
- विष्णुपुराण नेपाली कथा सार–२०७५ (लेखन)
- गीताभित्र विज्ञान–२०७५ (लेखन)
- शिवमहापुराण कथासार–२०७६ (लेखन)
- आदिकाव्य वाल्मीकि रामायण–२०७६ (लेखन)
- गीता दर्शनका विविध आयामहरू – २०६७ (लेखन)
- गीतातत्व र साधनाका आयामहरू – २०६७ (लेखन)
- सदाचारका नियमहरू – २०६९ (लेखन)
- श्रीगणेशपुराण – २०७५ (लेखन)
- सूर्यपुराण नेपालीमा कथा मात्र–२०७५ (लेखन)
- सुन्दरकाण्ड– २०७५ (लेखन)
- वेदान्त सार– २०७५ (लेखन)
- विष्णुपुराण नेपाली कथा सार–२०७५ (लेखन)
- गीताभित्र विज्ञान–२०७५ (लेखन)
- शिवमहापुराण कथासार–२०७६ (लेखन)
- आदिकाव्य वाल्मीकि रामायण–२०७६ (लेखन)
- श्रीमद्भागवद्गीता रहस्य –२०८० (लेखन)
- वैदिककालीन नारीको परिचय –२०८० (लेखन)
- वेदवेदाङ्गको परिचय–२०८० (लेखन)
- श्रीमद्भगवद्गीता नेपालीमा विस्तृत व्याख्या – २०५८ (अनुवाद)
- उपनिषद् तत्वचिन्तन– २०६५ (अनुवाद)
- उपनिषत्त्रयी – २०६६ (अनुवाद)
- स्तोत्र पुष्पाञ्जलि – २०६८ (अनुवाद)
- अष्टावक्र गीता – २०६८ (अनुवाद)
- अवधूतगीता – २०६८ (अनुवाद)
- दुर्गासप्तशती – २०६८ (अनुवाद)
- श्रीमद्भगवद्गीता गद्यपद्यानुवाद (दोस्रो संस्करण) – २०६८ (अनुवाद)
- श्रीविष्णुमहापुराणम् – २०६८ (अनुवाद)
- विवेक चूडामणि – २०६८ (अनुवाद)
- शिवस्तोत्रसङ्ग्रह – २०६९ (अनुवाद)
- ब्रम्हसूत्र – २०६९ (अनुवाद)
- वेदान्तसिद्धान्तसारसङ्ग्रह – २०७० (अनुवाद)
- गीतामा वैज्ञानिक चिन्तन – २०७१ (अनुवाद)
- गुरुगीता – २०७१ (अनुवाद)
- शिवगीता – २०७२ (अनुवाद)
- श्रीहरिवंशपुराणम् – २०७२ (अनुवाद)
- हितोपदेश – २०७२ (अनुवाद)
- सूर्यपुराणम् – २०७३ (अनुवाद)
- चाणक्यसूत्र– २०७६ (अनुवाद)
- नैतिक शिक्षा– २०७७ (अनुवाद)
- शिवमहापुराण सम्पूर्ण– २०७९ (अनुवाद)
- चाणक्यनीति– २०७९ (अनुवाद)
- चाणक्य–२०८० (अनुवाद)
- सौन्दरनन्द महाकाव्य– २०८१ (अनुवाद)
सम्पादित पुस्तक तथा जर्नलहरू
[सम्पादन गर्नुहोस्]- हिन्दूराष्ट्र पाक्षिक (प्रधान सम्पादक) २०४९–२०५६
- मुक्तिनाथ दर्शन (प्रधान सम्पादक) २०५६—२०७७
- मुक्तिनाथ दिग्दर्शन (प्रधान सम्पादक) २०७७ देखि निरन्तर
- नेपालका जातीय सामाजिक संस्कार (सम्पादक) २०८१
- समाज अन्वेषण, अनुसन्धानमूलक अर्धवार्षिक जर्नल (विज्ञ समीक्षित) (कार्यकारी सम्पादक) नेपाल प्रज्ञा–प्रतिष्ठान
सङ्लग्नता
[सम्पादन गर्नुहोस्]- सम्पादक/प्रकाशकः मुक्तिनाथ दिग्दर्शन (त्रैमासिक)
- अध्यक्षः श्रीमुक्तिनाथ पब्लिसिटी फाउण्डेशन
- विभागीय सदस्यः सामाजिकशास्त्र विभाग, नेपाल प्रज्ञा–प्रतिष्ठान
- कार्यकारी सम्पादकः समाज अन्वेषण
पुरस्कार तथा सम्मान
[सम्पादन गर्नुहोस्]- भानुभक्त राष्ट्रिय प्रतिभा पुरस्कार (नेपाल सरकार पर्यटन, ना.उ.तथा संस्कृति मन्त्रालय) २०८०
- गुठी संस्थान– २०७३ ( कदर–पत्र)
- तुजाखग स्वरूपानन्द सम्मान २०७४ (सम्मान–पत्र)
- सप्तरङ्गी साहित्य समाज नेपाल, कलङ्की, काठमाडौँ (सम्मान–पत्र)