विकिपिडिया वार्ता:नेपाली भाषाका गालीहरू

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली भाषामा केही अश्लील गाली गलौजहरू पनि प्रयोगमा छन्। भाषा सिक्नका लागि ती शब्दहरू जान्न जरूरी छ। त्यसैले ती शब्दहरू यहाँ राख्ने कि नराख्ने? राय दिनुहुन अनुरोध छ।--Ganesh Paudel ०६:४२, १५ जुलाई २०१० (UTC)

अश्लिल गालीहरू[सम्पादन गर्नुहोस्]

भाषा सिक्नलाई अश्लिल गालीहरू सम्बन्धीत शब्दहरू राख्दा कस्तो होला? म पनि यो प्रश्नलाई दोहराउदै छु

--आर॰पी॰ जोशी कुरा गर्नुहोस् ०६:५०, १५ जुलाई २०१० (UTC)