विकिपिडिया:अपलोड/अन्य विकिपीडिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फ़ाइल स्रोत विकीमा कुन लाइसेन्सको अन्तर्गत छ?
कुनै मुक्त लाइसेन्स?
  • सार्वजनिक क्षेत्र (Public Domain)
  • क्रियेटिव कमन्स ऐत्रिब्यूशन शेयर अलाइक लाइसेन्स
  • जी॰एन॰यू फ्री डक्यूमाटेशन लाइसेन्स

कमन्सको लाइसेन्सिंग शर्तहरुको लागि
Commons:Licensing हेर्नुहोस्।

के तपाईं कुनै मुक्त चित्र वा मीडिया फ़ाइल अपलोड गर्नु हुँदैछ?
कृपया त्यसलाई विकिमीडिया कमन्समा अपलोड गर्नुहोस्


कमन्स मुक्त चित्रहरु एवं मीडियाको एक केन्द्रीय संग्रह हो। यसमाथि अपलोड गरिएका फाइलहरुको प्रयोग विकिमीडियाका अन्य परियोजनाहरुमा पनि गर्न सकिन्छ।
कमन्सको फ़ाइलको प्रयोग त्यस्तै प्रकारले गर्न सकिन्छ जस्तो प्रकारले नेपाली विकिपिडियामा अपलोड गरिएको कुनै फ़ाइलको प्रयोग गरिन्छ।

यदि तपाईंले चाहनु भए फाइललाई कमन्समा अपलोड गर्न CommonsHelperको प्रयोग गर्न सक्छौं।
अनि यदि तपाईं चित्रलाई केवल कमन्समा अपलोड गर्न चिन्हित गर्न चाहनुहुन्छ भनें MoveToCommons अथवा स्रोत विकीको भाषामा त्यसको विकल्पको प्रयोग गर्नुहोस्।
के चित्र कुनै ग़ैर मुक्त लाइसेन्सका अन्तर्गत छ?

नेपाली विकिपिडियामा ग़ैर मुक्त लाइसेन्सका अन्तर्गत फ़ाइलहरुलाई तब अपलोड गर्न सकिन्छ यदि तिनको प्रयोग उचित उपयोग (fair use)का तौरमा मान्य छ। तपाईंले यस्ता फ़ाइलहरु अपलोड गर्दा एक वैध स्रोत, लाइस्सेन्स, कपीराइट जानकारी एवं उचित उपयोग औचित्य(fair use rationale) दिनु हुनेछ। यदि यी जानकारी दिइएन भनें फ़ाइललाई हटाउन सकिन्छ।

के यी सबै जानकारी स्रोतमा छ?