विकिपिडिया:आजको लेख/आवेदनहरू/२०१७-०४-०५

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राम नवमी[सम्पादन गर्नुहोस्]

<noinclude></noinclude>

राम राज्याभिसेक

राम नवमी र्मावलम्बीहरूको एक पर्व हो । यो पर्व चैत्र महिनाको शुक्ल पक्षको नवमी तिथीका दिन मनाइने गरिन्छ। प्रख्यात हिन्दू धर्म ग्रन्थ रामायणका अनुसार यो दिनलाई भगवान् श्री राम चन्द्रको जन्म दिनको रुपमा लिइन्छ । यो पर्व चैत्र नवरात्रको विचमा आउने भएकाले यो दिन भगवान् श्री राम का साथै आद्य शक्ति नव दुर्गा देवीको पनि पूजा हुन्छ । त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मनु भएका श्रीरामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरी जन कल्याण गरिएको सम्झनामा यो पर्व मनाइन्छ । हिन्दू धर्मावलम्बीहरू रामनवमीका दिन बिहानै नुहाइधुवाइ गरी राम मन्दिरमा गई पूजा आराधना गर्ने गर्दछन् । (पूरा  पढ्नुहोस्...)

आवेदनकाे कारणहरू: राम नवमी बिशेष

२०१७ फेब्रुअरी २८, ०२:१५:३४ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने