विकिपीडिया:के तपाईलाई थाहा छ?/आवेदनहरू

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
Cscr-featured.svg

नेपाली विकिपीडियाको मुख्य पृष्ठमा रहेको के तपाईंलाई थाहा छ? खण्डको लागी यहाँ आवेदन राख्नसक्नु हुन्छ । यदि तपाईंले त्यस खण्डमा कुनै समस्या देख्नु भएको खण्डमा वार्ता पृष्ठमा सन्देश दिनु हुनको लागी अनुरोध गर्द छु ।

के तपाईलाई थाहा छ? आवेदन तयार गर्नुहोस्

तलको बटन थिचि के तपाईंलाई थाहा छ? को लागी आवेदन तयार गर्नु सक्नुहुन्छ जुन की प्रबन्धक द्वारा जाँच गरि स्वीकृत गरिनेछ ।

के तपाईंलाई थाहा छ?...

Rupse.jpg

के तपाईलाई थाहा छ? को लागि आवेदनको प्रक्रिया[सम्पादन गर्ने]

आवेदनले तलको विवरण भरि आवेदन गर्नुहोला ।


{{के तपाईलाई थाहा छ?/आवेदनहरू
| शिर्षक = जानकारी शिर्षक
| आवेदन = आवेदन गरिएको जानकारी
| वर्ग = जानकारीको वर्ग राख्ने
| आवेदक = आवेदनकर्ताको प्रयोगकर्ता नाम
| छनौट तथा समन्वय समितिद्वारा नोट = छनौट तथा समन्वय समितिको पुनरावलोकन पश्चातको नोट (छनौट तथा समन्वय समितिको सदस्यले मात्र भर्ने)
| टिप्पणी =
}}

आवेदनहरू[सम्पादन गर्ने]

नोभेम्बर २०१६[सम्पादन गर्ने]

१८ नोभेम्बर २०१६

  • आवेदन: बुधग्रहलाई बिहानको तारा भनिन्छ ।
  • वर्ग: विविध
  • आवेदक: JuniorX2
  • छनौट तथा समन्वय समितिद्वारा नोट: कुनै समस्या छैन् । —JuniorX2 ChatHello! ११:२५, १८ नोभेम्बर २०१६ (युटिसी(UTC))
  • टिप्पणी:  Yes check.svg  मिति २०७३।०८।०६ मा थप --Nirjal sign.png कुरा गर्ने १०:३४, २१ नोभेम्बर २०१६ (युटिसी(UTC))

१८ नोभेम्बर २०१६

  • आवेदन: टमाटरलाई पहिला लभ एप्पलको नामबाट चिनिने गर्दथ्यो ।
  • वर्ग: विविध
  • आवेदक: JuniorX2
  • छनौट तथा समन्वय समितिद्वारा नोट: कुनै समस्या छैन् । —JuniorX2 ChatHello! ११:२५, १८ नोभेम्बर २०१६ (युटिसी(UTC))
  • टिप्पणी:  Yes check.svg  मिति २०७३।०८।०६ मा थप --Nirjal sign.png कुरा गर्ने १०:३४, २१ नोभेम्बर २०१६ (युटिसी(UTC))

२२ नोभेम्बर २०१६

  • आवेदन: डल्फिनले एउटा आँखा खुल्ला गरेर सुत्दछ ।
  • वर्ग: विविध
  • आवेदक: SeniorStar
  • छनौट तथा समन्वय समितिद्वारा नोट: कुनै समस्या छैन् । —JuniorX2 ChatHello! १३:४५, २३ नोभेम्बर २०१६ (युटिसी(UTC))
  • टिप्पणी:  Yes check.svg  मिति २०७३।०८।०९ मा थप Nirjal sign.png कुरा गर्ने ०४:५१, २४ नोभेम्बर २०१६ (युटिसी(UTC))

२२ नोभेम्बर २०१६

  • आवेदन: २०१६ एएफसी सोलिडारिटी कपको प्रथम संस्करणको विजेता नेपाल हो
  • वर्ग: खेलकुद
  • आवेदक: Sgt gh
  • छनौट तथा समन्वय समितिद्वारा नोट: कुनै समस्या छैन् । —JuniorX2 ChatHello! १३:४५, २३ नोभेम्बर २०१६ (युटिसी(UTC))
  • टिप्पणी:  Yes check.svg  मिति २०७३।०८।०९ मा थप Nirjal sign.png कुरा गर्ने ०४:५१, २४ नोभेम्बर २०१६ (युटिसी(UTC))

ह्वेलको स्वासप्रस्वास सम्बन्धि

  • आवेदन: ह्वेल एक स्तनधारी प्राणी हो र यसले वायुमण्डलबाट श्वास लिने गर्दछ।
  • वर्ग: विविध
  • आवेदक: सन्दिप अधिकारी (कुरा गर्ने) १५:०४, ५ डिसेम्बर २०१६ (युटिसी(UTC))
  • छनौट तथा समन्वय समितिद्वारा नोट: कुनै समस्या छैन् । —JuniorX2 ChatHello! ११:२४, ९ डिसेम्बर २०१६ (युटिसी(UTC))
  • टिप्पणी:  Yes check.svg  मिति २०७३।०८।२४ मा थप Nirjal sign.png कुरा गर्ने १७:१४, ९ डिसेम्बर २०१६ (युटिसी(UTC))

डिसेम्बर २०१६[सम्पादन गर्ने]

आँखा नबढ्ने

  • आवेदन: आँखा मानव शरीरको कहिल्यै नबढ्ने अंग हो ।
  • वर्ग: विविध
  • आवेदक: --Sagar prasad chaulagain (कुरा गर्ने) १४:४०, १६ डिसेम्बर २०१६ (युटिसी(UTC))
  • छनौट तथा समन्वय समितिद्वारा नोट: कुनै समस्या छैन् । —JuniorX2 ChatHello! १६:२५, १७ डिसेम्बर २०१६ (युटिसी(UTC))
  • टिप्पणी:  Yes check.svg  मिति २०७३।०९।०२ मा थप Nirjal sign.png कुरा गर्ने १६:२५, १७ डिसेम्बर २०१६ (युटिसी(UTC))

नेपालको जनसंख्या

  • आवेदन: बिक्रम सम्बत २०६८ को जनगणना अनुसार नेपालको जनसंख्या २,६४,९४,५०४ रहेको छ ।
  • वर्ग: विविध
  • आवेदक: Chapagain hemraj
  • छनौट तथा समन्वय समितिद्वारा नोट: कुनै समस्या छैन् । —JuniorX2 ChatHello! ०९:४६, २७ डिसेम्बर २०१६ (युटिसी(UTC))
  • टिप्पणी:  Yes check.svg  मिति २०७३।०९।१२ मा थप Nirjal sign.png कुरा गर्ने १७:१६, २७ डिसेम्बर २०१६ (युटिसी(UTC))


बिन लादेन

  • आवेदन: ओसामा बिन लादेनको पूरा नाम ओसामा बिन महोमद बिन आजात बिन लादेन हो ।
  • वर्ग: विविध
  • आवेदक: User:Jhapadon
  • छनौट तथा समन्वय समितिद्वारा नोट:
  • टिप्पणी:  Yes check.svg  मिति २०७३।०९।१७ मा थप Nirjal sign.png कुरा गर्ने १७:४९, १ जनवरी २०१७ (युटिसी(UTC))

भ्रुण अवस्था

  • आवेदन: मानिसको पनि भ्रुण अवस्थामा पुच्छर हुन्छ र पछि यो पुच्छर हराएर जान्छ ।
  • वर्ग: विविध
  • आवेदक: सन्दिप अधिकारी (कुरा गर्ने) १२:३४, ३० डिसेम्बर २०१६ (युटिसी(UTC))
  • छनौट तथा समन्वय समितिद्वारा नोट:
  • टिप्पणी:  Yes check.svg  मिति २०७३।०९।१७ मा थप Nirjal sign.png कुरा गर्ने १७:४९, १ जनवरी २०१७ (युटिसी(UTC))

मनाङको जनसंख्या

  • आवेदन: नेपालको सबैभन्दा कम जनसंख्या रहेको मनाङ जिल्लाको जनसंख्या २०६८ को जनगणना अनुसार ६५३८ रहेको छ ।
  • वर्ग: नेपाल
  • आवेदक: सन्दिप अधिकारी (कुरा गर्ने) १२:५९, ३० डिसेम्बर २०१६ (युटिसी(UTC))
  • छनौट तथा समन्वय समितिद्वारा नोट:
  • टिप्पणी:  Yes check.svg  मिति २०७३।०९।१७ मा थप Nirjal sign.png कुरा गर्ने १७:४९, १ जनवरी २०१७ (युटिसी(UTC))

जनवरी २०१७[सम्पादन गर्ने]

६ जनवरी २०१७

  • आवेदन: द काठमाण्डु पोष्ट (The Kathmandu Post) नेपालको प्रमुख समाचार पत्रिका हो।
  • वर्ग: विविध
  • आवेदक: सुरज दाहाल
  • छनौट तथा समन्वय समितिद्वारा नोट:
  • टिप्पणी:  Nuvola actions cancel.png  सामान्यज्ञानको विवरण तथस्ट नभएकोले अस्विकृत । Nirjal sign.png कुरा गर्ने १५:१८, ६ जनवरी २०१७ (युटिसी(UTC))

यमबुद्धको निधन[सम्पादन गर्ने]

नेपाली चर्चित र्यापर यमबुद्ध (अनिल अधिकारी)को बेलायतको राजधानी लन्डनमा सन्  १४ जनवरी २०१७ निधन भएको हो ।  Nuvola actions cancel.png  जानकारी मात्रै रहेकोले आवेदन अस्विकृत । Nirjal stha (कुरा गर्ने) १६:३६, ३० जनवरी २०१७ (युटिसी(UTC))

फेब्रुअरी २०१७[सम्पादन गर्ने]

आरजु राणा

  • आवेदन: नेपालमा सर्वप्रथम न्यायधिश हुने महिला आरजु राणा हुन् ।
  • वर्ग: विविध
  • आवेदक: . ‎Chapagain hemraj
  • छनौट तथा समन्वय समितिद्वारा नोट:
  • टिप्पणी:


दुर्लभ तत्व

  • आवेदन: पृथ्वीमा सबैभन्दा दुर्लभ तत्व एस्टाटाइन हो । पुरै पृथ्वीमा यो २८ ग्राम मात्र छ ।
  • वर्ग: विविध
  • आवेदक: user:jhapadon
  • छनौट तथा समन्वय समितिद्वारा नोट: छनौट तथा समन्वय समितिको पुनरावलोकन पश्चातको नोट (छनौट तथा समन्वय समितिको सदस्यले मात्र भर्ने)
  • टिप्पणी: स्राेत थप गर्न हुनकाे लागि अनुराेध गरिन्छ । Nirjal stha (कुरा गर्ने) ०८:५९, १६ मार्च २०१७ (युटिसी(UTC))

अक्सिजन

  • आवेदन: पृथ्वीमा भएको अक्सिजनमध्ये २०% अक्सिजन ब्राजिलको अमेजन जङ्गलमा उत्पादन हुन्छ ।
  • वर्ग: विविध
  • आवेदक: User:jhapadon
  • छनौट तथा समन्वय समितिद्वारा नोट: छनौट तथा समन्वय समितिको पुनरावलोकन पश्चातको नोट (छनौट तथा समन्वय समितिको सदस्यले मात्र भर्ने)
  • टिप्पणी:  Yes check.svg  मिति २०७३।११।०१ मा थप Nirjal stha (कुरा गर्ने) १७:२८, २० फेब्रुअरी २०१७ (युटिसी(UTC))

पूर्वराजाको श्रीपेच

  • आवेदन: पूर्वराजा ज्ञानेन्द्रले नेपाल सरकारलाई बुझाएको श्रीपेचमा हीरा ७३० र मोती २३९ दाना जडीत थियो ।
  • वर्ग: विविध
  • आवेदक: user:Sgt gh
  • छनौट तथा समन्वय समितिद्वारा नोट:
  • टिप्पणी:  Yes check.svg  मिति २०७३।११।०१ मा थप Nirjal stha (कुरा गर्ने) १७:२८, २० फेब्रुअरी २०१७ (युटिसी(UTC))

नेपालको पहिलो निजी क्षेत्रको टिभी च्यानल

  • आवेदन: नेपालको पहिलो निजी क्षेत्रको टेलिभिजन च्यानल कान्तिपुर टेलिभिजन, बिक्रम सम्वत २०६० असार २९ गते देखि नियमित प्रशारण शुरू गरेको हो ।
  • वर्ग: विविध
  • आवेदक: user:Sgt gh
  • छनौट तथा समन्वय समितिद्वारा नोट:
  • टिप्पणी:  Yes check.svg  मिति २०७३।११।०१ मा थप Nirjal stha (कुरा गर्ने) १७:२८, २० फेब्रुअरी २०१७ (युटिसी(UTC))

फर्पिङ जलविधुत आयोजना

  • आवेदन: फर्पिङ जलविधुत आयोजना नेपालको पहिलो र एसियाको दोस्रो जलबिधुत आयोजना हो ।
  • वर्ग: विविध
  • आवेदक: Sgt gh (कुरा गर्ने) ०९:२९, २२ फेब्रुअरी २०१७ (युटिसी(UTC))
  • छनौट तथा समन्वय समितिद्वारा नोट:
  • टिप्पणी:  Yes check.svg  मिति २०७३।११।२० मा थप Nirjal stha (कुरा गर्ने) ०९:०४, ३ मार्च २०१७ (युटिसी(UTC))

बुलेट महाराज

  • आवेदन: नेपालको इतिहासमा बुलेट महाराज भनेर श्री ५ त्रैलोक्यलाई चिनिन्छ।
  • वर्ग: विविध
  • आवेदक: Sgt gh (कुरा गर्ने) ०९:४०, २२ फेब्रुअरी २०१७ (युटिसी(UTC))
  • छनौट तथा समन्वय समितिद्वारा नोट:
  • टिप्पणी:  Nuvola actions cancel.png  पहिला देखि नै सूचीमा रहेको Nirjal stha (कुरा गर्ने) ०९:०२, ३ मार्च २०१७ (युटिसी(UTC))

कम सुत्‍ने स्तनधारी जनावर

  • आवेदन: जिराफ सबैभन्दा कम सुत्‍ने स्तनधारी जनावर हो । याे जनावर दिनमा मात्र दुई घण्टा सुत्ने गर्दछ ।
  • वर्ग: विविध
  • आवेदक: Sgt gh (कुरा गर्ने) १२:१६, ४ मार्च २०१७ (युटिसी(UTC))
  • छनौट तथा समन्वय समितिद्वारा नोट:
  • टिप्पणी:  Yes check.svg  मिति २०७३।१२।०३ मा थप Nirjal stha (कुरा गर्ने) ०८:५९, १६ मार्च २०१७ (युटिसी(UTC))