विकिपीडिया:चित्र प्रयोग नीति

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
Green check.png यो पृष्ठले नेपाली विकिपीडियाको आधिकारिक नीति जनाउँछ । धेरैजनाले यसको समर्थन गर्दछन् । उनीहरूको विचारमा यो एक मापदण्ड हो जसलाई सबै प्रयोगकर्ताहरूले पालना गर्नुपर्दछ । यस पृष्ठमा परिवर्तन गर्दा कृपया ध्यान पुर्याउनुहोस् कि सबैजना तपाईंले गरेको परिवर्तनसँग सहमत छन् । यदि तपाईँ पक्का हुनुहुन्न वा केही परिवर्तन प्रस्ताव गर्न चाहनुहुन्छ भने वार्तालाप पृष्ठको प्रयोग गर्नुहोस् ।
सङ्क्षिप्त रूप:

तस्बिरका प्रकारहरू[सम्पादन गर्ने]

  • आफ्नै कार्य
  • निशुल्क रुपमा प्रयोग गर्न मिल्ने लाइन्सेन्स भएका तस्बिहरू (Free Licensed)
  • Public Domain मा भएका तस्बिरहरू (मुख्य तस्बिर क्रेताको मृत्यु भएको अवस्थाका चित्रहरू)
  • Fair use (प्रयोग गर्न योग्य)

तस्बिर अपलोड[सम्पादन गर्ने]

तस्बिरहरूका लेखमा प्रयोग[सम्पादन गर्ने]

तस्बिर मेटाउन[सम्पादन गर्ने]

अन्य[सम्पादन गर्ने]