विकिपिडिया:चौतारी (प्रस्ताव)/अभिलेख १

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रमुख लेख आवेदन

आदरणिय सम्पादक साथीहरू,

मार्च २०१५ को प्रमुख लेखको लागी आवेदक nirjal stha बाट दार्जीलिङ्ग लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/दार्जीलिङ्ग मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

प्रमुख लेख समन्वय समिति को तर्फबाट - कुरा गर्ने ०४:१०, २४ फेब्रुअरी २०१५ (युटिसी(UTC))


प्रमुख लेख आवेदन

आदरणिय सम्पादक साथीहरू,

अप्रिल २०१५ को प्रमुख लेखको लागी आवेदक nirjal stha बाट धनकुटा जिल्ला लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/धनकुटा जिल्ला मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

प्रमुख लेख समन्वय समिति को तर्फबाट - कुरा गर्ने ०४:१७, २७ फेब्रुअरी २०१५ (युटिसी(UTC))

छनौटको लागी मत राखि सहयोग गर्न पुनः अनुरोध गर्दछु । कुरा गर्ने ०३:५३, १८ मार्च २०१५ (युटिसी(UTC))

(Nirmal Dulal, Krish Dulal, Eukesh, Ganesh Paudel,Indiver,Laxmi Rose,Nabin K. Sapkota,Nepaboy,RajeshPandey,बिप्लब आनन्द, रमेश सिंह बोहरा, राम प्रसाद जोशी, सरोज कुमार ढकाल, सृजना)

इतिहासमा आज खण्डलाई विक्रम सम्बत तथा इस्वी सम्बतमा छुट्याउने

प्रिय सम्पादक मित्रहरू गत वर्षको जुलाई देखि इतिहासमा आज खण्डबाट इतिहासका महत्वपूर्ण घटनाहरूलाई मुख्यपृष्ठमा राख्ने व्यवस्था गरिएको सबैलाई अवगत नै छ । तर उक्त खण्डमा रहेको विभिन्न घटनाहरू मध्ये विक्रम सम्वतमा भएको घटनालाई हाल इस्वि सम्वतमा परिवर्तन गरि राखिएको भएता पनि विक्रम सम्वतका महत्वपूर्ण घटनालाई सहि मितिमा प्रस्तुत गर्न सकिएको छैन् । तर्सथ इतिहासमा आज खण्डमा भएका घटनालाई विक्रम सम्वत तथा इस्वि सम्वतमा भएको घटनालाई छुट्टा छुटै प्रस्तुत गर्दा सहि प्रस्तुतिकरण हुने हुँदा इतिहासमा आज खण्डमा परिवर्तनको लागी समर्थनको लागी अनुरोध गर्दछु । कुरा गर्ने ०४:४४, २८ फेब्रुअरी २०१५ (युटिसी(UTC))

  1.     समर्थनछ ।रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०४:५४, २८ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  2. मेरो  समर्थन छ-बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) ०४:५८, २८ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  3. मेरो  समर्थन छ-DULAL (मसँग कुरा गर्नुहोस्) २२:१७, २ मार्च २०१५ (युटिसी(UTC))
  4. मेरो  समर्थन छ-निर्मल दुलाल (कुरा गर्नुहोस) ०१:३७, ३ मार्च २०१५ (युटिसी(UTC))
  5. मेरो  समर्थन छ ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०३:३२, ३ मार्च २०१५ (युटिसी(UTC))
  6.  समर्थनमेरो पूर्ण समर्थन छ ।--देवराज पौडेल-(कुरा गर्नुहोस्)-ईमेल गर्नुहोस् ०४:२०, ३ मार्च २०१५ (युटिसी(UTC))
  7.  समर्थन --Ganesh Paudel (कुरा गर्ने) १०:५५, ३ मार्च २०१५ (युटिसी(UTC))
  8.  समर्थन --बिजय पोख्रेलl (कुरा गर्ने)
यस खण्डलाई परिवर्तन गर्दा विक्रम सम्वत तथा इस्वि सम्वत भन्ने दुई खण्ड राख्ने वा राष्ट्रिय तथा अन्तराष्ट्रिय भनि दुई खण्ड बनाउने अन्यौल भएकोले सुझावको अपेक्षा गर्दछु । कुरा गर्ने ११:५२, ४ मार्च २०१५ (युटिसी(UTC))
  • विक्रम सम्वत तथा इस्वि सम्वतगर्दा एकै घटना दुवै स्थानमा हुन सक्ने हुनाले राष्ट्रिय तथा अन्तराष्ट्रिय बनाउँदा चाहिँ राम्रो हुन्छ की ? यसो गर्दा राष्ट्रिय स्तरका घटनालाई विक्रम सम्वतमा र अन्तराष्ट्रियलाई इस्वि सम्वतमा नै राख्दा राम्रो होला । - निर्मल दुलाल (कुरा गर्नुहोस) १३:५२, ४ मार्च २०१५ (युटिसी(UTC))
I agree with Nirmal Ji, we can present them separately.--Ganesh Paudel (कुरा गर्ने) ११:०१, २६ मे २०१५ (युटिसी(UTC))

डेटाथन आयोजको समूहको लागि दरखस्त अाह्वान

नेपाली विकिपिडिया समूहले आगामी एप्रिल १ देखि डेटाथन आयोजना गर्न लागेको हुनाले । यस आयोजक समूहमा रहेर आयोजना गर्न सहयोग गर्न चाहनुहुने विकिपिडियनहरूले दरखास्तको लागि आह्वान गरिन्छ :

  1. म आयोजकको समूहमा रहेर सहयोग गर्नेछु ।--सरोज(Saroj) (कुरा गर्ने) १८:५९, १४ मार्च २०१५ (युटिसी(UTC))
  2. म सहयोग गर्न तयार छु । कुरा गर्ने ०१:१७, १५ मार्च २०१५ (युटिसी(UTC))
  3. म बाट हुने सहयोग गर्नेछु ।--Zeetendra (कुरा गर्ने) ०१:४९, १५ मार्च २०१५ (युटिसी(UTC))
  4. मैले भ्याएसम्मको सहयोग गर्नेछु । - निर्मल दुलाल (कुरा गर्नुहोस) ०२:०४, १५ मार्च २०१५ (युटिसी(UTC))
  5. म पूर्ण सहयोग गर्नेछु ।-बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०२:१०, १५ मार्च २०१५ (युटिसी(UTC))
  6. सहयोग गर्न तयार छु ।रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०२:२१, १५ मार्च २०१५ (युटिसी(UTC))
  7. म पूर्ण सहयोग गर्नेछु Nawaraj Ghimireकुरा गर्ने ००:३७, १६ मार्च २०१५ (युटिसी(UTC))
  8. म आयोजकको समूहमा रहेर सहयोग गर्नेछु ।-DULAL (मसँग कुरा गर्नुहोस्) ०१:०४, १६ मार्च २०१५ (युटिसी(UTC))
  9. म पूर्ण सहयोग गर्नेछु ।-Nabin K. Sapkota (कुरा गर्ने) ०२:२२, १६ मार्च २०१५ (युटिसी(UTC))
नौ जनाको समूह तयार भइसहेकोले डेटाथन आयोजक समूहको लागि आवेदन बन्द गरियो । अब योजना तर्जुमा पश्चात सहभागीको लागि अावेदन खुल्ला गरिने छ । धन्यवाद !--सरोज(Saroj) (कुरा गर्ने) ०२:४०, १६ मार्च २०१५ (युटिसी(UTC))

छलफल

यस डेटाथन कार्यक्रमलाई बार्षिक कार्यक्रममा तथा यस कार्यक्रममा हुने क्रियाक्लापहरू र कार्यक्रमको समयावधी पनि खुलाउनु भएको सहयोगको सहज हुन्थ्यो होला । कुरा गर्ने ०४:०९, १५ मार्च २०१५ (युटिसी(UTC))

@Nirjal stha: एप्रिल महिना भर चल्ने छ ! तर प्राय कुरा निर्धारणको क्रममा रहेको छ ।----सरोज(Saroj) (कुरा गर्ने) ०७:१५, १५ मार्च २०१५ (युटिसी(UTC))

परियोजनाहरू

विकिपिडियाको द्रुततर बिकास र सम्बर्धनको लागि निम्न परियोजनाहरू प्रस्तावित गर्दछु । त्यस परियोजनामा रुची राख्ने विकिपिडियनले त्यस परियोजनाको पाना निर्माण गरि समूह गठन गर्न , योजना गर्न र कार्य अगाडि बढाउन सक्ने छन् । परियोजनाहरू सहभागितात्मक, समावेशी र प्रतिश्पर्धात्म हुन प्रोत्साहित गरिन्छ ।----सरोज(Saroj) (कुरा गर्ने) ०७:५५, १५ मार्च २०१५ (युटिसी(UTC))

विकिपिडिया:संसारका मरुभूमिका लेख

विकिपिडिया:संसारका नदीका लेख

विकिपिडिया:संसारका तालहरूका लेख

विकिपिडिया:नेपालका पर्यटकीय स्थलहरूको लेख

विकिपिडिया:नेपाली उपन्यासहरू बारेका लेख

विकिपिडिया:अमेरिकाको स्थानीय निकायहरू बारेका लेख

विकिपिडिया:मलेशियाको स्थानीय निकायहरू बारेका लेख

विकिपिडिया:कतारको स्थानीय निकायका लेख

विकिपिडिया:युएई स्थानीय निकायका लेख

विकिपिडिया:साउदी अरबको स्थानीय निकायका लेख

विकिपिडिया:भारतको स्थानीय निकायका लेख

विकिपिडिया:अष्ट्रेलियाको स्थानीय निकायका लेख

विकिपिडिया:विश्वका राष्ट्रहरूको लेख

विकिपिडिया:हिन्दु देवताहरू बारेका लेख

विकिपिडिया:नेपाली चाडहरू बारेका लेख

विकिपिडिया:रोगहरूको बारेका लेख

विकिपिडिया:विभिन्न तत्वहरूको बारेका लेख

विकिपिडिया:विभिन्न वनस्पति प्रजातिसम्बन्धी लेख

विकिपिडिया:विभिन्न जीव प्रजातिसम्बन्धी लेख

विकिपिडिया:विभिन्न देशहरूको विश्व सम्पदाका बारेमा लेख

विकिपिडिया:संसारका राष्ट्र प्रमूखहरूको बारेमा लेख

विकिपिडिया:नेपालका पुस्तकालयसम्बन्धी लेख

विकिपिडिया:लैङ्गिकतासँग सम्बन्धित लेख

विकिपिडिया:संसारका राजनीतिक दलहरूसम्बन्धी लेख

विकिपिडिया:संसारका प्रख्यात उद्यमीहरूबारे लेख

विकिपिडिया:नेपालका क्रिकेट खेलाडीहरूसम्बन्धी लेख

विकिपिडिया:नेपालका फुटबल खेलाडीहरूसम्बन्धी लेख

विकीपीडिया:संसारका विश्वविद्यालयहरू सम्बन्धी लेख

विकीपीडिया:विभिन्न देशहरूका राजधानी सम्बन्धी लेख

विकिपिडिया:संसारका प्रख्यात वैज्ञानिकहरु सम्बन्धी लेख

विकिपिडिया गुणस्तर विकास कार्यक्रम

यस कार्यक्रम अन्तर्गत

  1. सफ्टवेयर र बगको निरोपण
  2. अनुवाद
  3. टेम्प्लेट निर्माण र एकरुपता
  4. हामीले समाधान गर्न नसकेका समस्याहरू वार्षिक ह्याकाथन गरेर
  5. वोट कार्य नियन्त्रण र गुणस्तर एकरुपता
  6. मासिक प्रयोगकर्ता तालिम

सञ्चालन हुनेछन् । यसकार्यक्रलाई सञ्चालन गर्न चाहने विकिपिडियनहरू तल दस्तखत गर्नुहोला :

  1. --सरोज(Saroj) (कुरा गर्ने) १४:५२, १८ मार्च २०१५ (युटिसी(UTC))
  2. - निर्मल दुलाल (कुरा गर्नुहोस) १६:२५, १८ मार्च २०१५ (युटिसी(UTC))
  3. -Nabin K. Sapkota (कुरा गर्ने) १६:२५, १८ मार्च २०१५ (युटिसी(UTC))
  4. -बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०१:५९, २३ मार्च २०१५ (युटिसी(UTC))
  5. कुरा गर्ने ०२:२३, २३ मार्च २०१५ (युटिसी(UTC))
  6. Nawaraj Ghimireकुरा गर्ने १६:१८, २६ मार्च २०१५ (युटिसी(UTC))
  7. रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०३:१५, २७ मार्च २०१५ (युटिसी(UTC))
  8. :) लर्नरके.टि.एम ०८:३६, २७ मार्च २०१५ (युटिसी(UTC))
  9. --DULAL (मसँग कुरा गर्नुहोस्) ००:५७, २९ मार्च २०१५ (युटिसी(UTC))

विकी लभ्स अर्थको आयोजक समूहको लागि दरखास्त आह्वान

नेपाली विकिपिडिया समूहले आगामी मे १ देखि विकी लभ्स अर्थ आयोजना गर्न लागेको हुनाले । यस आयोजक समूहमा रहेर आयोजना गर्न सहयोग गर्न चाहनुहुने विकिपिडियनहरूले दरखास्तको लागि आह्वान गरिन्छ :

  1. म सकेसम्म सहयोग गर्न तयार छु ।बेनुपराज पौडेल (मसँग कुरा गर्नुहोस) १२:०२, २३ मार्च २०१५ (युटिसी(UTC))
  2. बिजय पोख्रेल म बाट हुनसक्ने पूर्ण सहयोगको बाचाका साथ विकी लभ्स अर्थको आयोजको समूहको लागि दरखस्त गर्दछु।बिजय पोख्रेल (कुरा गर्ने) १३:२३, २३ मार्च २०१५ (युटिसी(UTC))
  3. म सहयोग गर्न तयार छु ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:३१, २४ मार्च २०१५ (युटिसी(UTC))
  4. म सहयोग गर्न तयार छु Nawaraj Ghimireकुरा गर्ने १६:१७, २६ मार्च २०१५ (युटिसी(UTC))
  5. सक्दो सहयोग मबाट...:) लर्नरके.टि.एम ०८:३८, २७ मार्च २०१५ (युटिसी(UTC))
  6. -DULAL (मसँग कुरा गर्नुहोस्) ००:५९, २९ मार्च २०१५ (युटिसी(UTC))
  7. म सहयोग गर्न तयार छु । --
    G5
    प्रकाश अधिकारीकुरा गर्ने १३:५१, १७ अप्रिल २०१५ (युटिसी(UTC))
  8. मेरो सहयोग यथा सम्भव उपलब्ध हुने छ।-देवराज पौडेल-वार्ता-ईमेल ०८:१६, २४ अप्रिल २०१५ (युटिसी(UTC))
  9. Iam ready to offer my support as possible as I can and then hope that the support I offered will expand the "wiki love sense"more.Sworup Raj ११:१०, २४ अप्रिल २०१५ (युटिसी(UTC))

प्रमुख लेख आवेदन

आदरणिय सम्पादक साथीहरू,

मे २०१५ को प्रमुख लेखको लागी आवेदक बिप्लब आनन्द बाट चितवन राष्ट्रिय निकुञ्ज लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/चितवन राष्ट्रिय निकुञ्ज मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

प्रमुख लेख समन्वय समिति को तर्फबाट - बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:०२, २२ अप्रिल २०१५ (युटिसी(UTC))

(Nirmal Dulal, Krish Dulal, निर्जल श्रेष्ठ, Ganesh Paudel,Indiver,Laxmi Rose,Nabin K. Sapkota,Nepaboy,RajeshPandey,बिप्लब आनन्द, रमेश सिंह बोहरा, राम प्रसाद जोशी, सरोज कुमार ढकाल, सृजना) समिक्षा गर्नुहोला ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:०२, २२ अप्रिल २०१५ (युटिसी(UTC))

मोबाईल एप्स

मोबाईल एप्स भनेको स्मार्ट फोन, टयाबलेट, मोबाईल, आदिको लागि तयार गारिएको कम्पयुूटर सफ्टवेर हो।

Information to all the users of Nepali Wikipedia

Sorry for english language,

Wikimedia Foundation Board of Trustees Elections 2015 has been started. Please Follow the link https://meta.wikimedia.org/wiki/Special:SecurePoll/vote/339?setlang=or&uselang=or&abtestbanner=WMRed to vote for Trustees of Wikimedia Foundation Board. Thank you. --Tulsi Bhagat (वार्तालाप) (ईमेल पठाउनुहोस्) १४:३६, १७ मे २०१५ (युटिसी(UTC))

विकिडेटा टास्कफोर्स/कार्यदल

हालै चलिरहेको डेटाथन प्रतियोगिताको उच्चतम योगदानकर्ताको संयोजकत्वमा विकिडेटा टास्कफोर्स/कार्यदल निर्माण गरौँ । जसको अधिकार र कर्तव्य निम्न हुनेछ ।

  • नेपाली भाषाका विकिपिडियाहरू ( नेपाली, नेपालभाषा,मैथिली,भोजपुरी ) मा अन्तरविकी , विकिडेटा पानामा रहने जानकारी र परिवर्तनहरू सही रहेको निश्चित गर्ने ।
  • विकिपिडियाको जुनसुकै आयोजनाहरूमार्फत विकिडेटामा आउने नेपाल सम्बन्धी जानकारीको सुधार गर्ने ।
  • नेपाली, नेपालभाषा,मैथिली,भोजपुरी विकिमा सिर्जना हुने नयाँ पानाहरूलाई विकिडेटामा स्वत सार्ने ।
  • नेपाली, नेपालभाषा,मैथिली,भोजपुरी भाषामा विकिडेटा सम्बन्धी सहायता लेखहरू बनाउने र अद्यावधिक राख्ने ।
  • विकिडेटा सम्बन्धी प्रतियोगिताहरू , जनचेतना र विवाद तथा प्रश्नहरूको समाधान गर्ने ।
  • विकिडेटा सम्बन्धी तालिम तथा ज्ञानसाटासाट कार्यक्रम आयोजना गर्ने ।

समर्थन

बिरोध

Wikimania 2015 - India Booth

Hi Wikimedians,

Apologies for posting this text in English.

As you people might be aware, Wikimania 2015 which is going to be held in Mexico from July 14th to 19th. We, the Indian attendees at Wikimania, would like to represent Wiki Indic Community booth in the same. We are creating Leaflets and Posters for the community village at Wikimania 2015 to display in Wikimania 2015. We would like to invite you to gather the content and design(optional) for posters (Sample) and leaflets (Sample) about the Indic language project of your choice. We will take care of printing and displaying the posters/leaflets.

The maximum dimensions for your poster are 36 x 48 in (91.44 x 121.92 cm). We suggest using the A0 paper size, which is 33.11 x 46.81 in (~84 x 118 cm). The contents of the poster has to be in English. Posters and leaflets based on all Indic language Wikimedia projects are welcome. The design should be a media file uploaded to Wikimedia Commons. Please post the link to your content/design file on http://wiki.wikimedia.in/Wikimania_2015/Booth/Posters_Leaflets before 25th of June. In case if you face any issues please reachout to Dineshkumar Ponnusamy or Netha Hussain.

For guidelines regarding creating posters, please have a look at this link : https://meta.wikimedia.org/wiki/Grants:Learning_patterns/Posters_that_work

We look forward to receiving your posters/leaflets and displaying them while at Wikimania 2015!
Note: This is not a competition or contest, we expect at most 1 poster and 1 leaflet from each Community.

Thanks,
Indian Wikimania 2015 Participants

नेपाली विकि तथा डोटेली विकि कार्यक्रम सम्बन्धमा

आदरणीय विकिपीडियन मित्रहरू हाल डोटेली विकिपिडिया बनाउने कार्य भैरहेको हुँदा डोटेली विकिमा सम्पादन गर्ने प्रयोगर्ताको कमि रहेकोले डोटेली विकिपिडिया बनाउन सकिरहेका छैनौं र यो भाषा संग सम्बन्धित जनसमुदायहरू माझ प्रचारप्रसार र ज्ञानको अभावमा विकिपिडियामा प्रस्तुत हुन सकिरहेका छैनन त्यसैले सुदूरपश्चिमको मुख्य १-२ ठाउँमा नेपाली विकिपिडिया संगै डोटेली विकिपिडिया सम्बन्धि जनचेतना तथा प्रचारप्रसार जस्ता कार्यक्रमहरू गर्नुपर्ने भएको हुँदा यहाहरूको समर्थनका लागि अनुरोध गरिन्छ । कार्यक्रम सम्बन्धि विवरण यहाँ हेर्नुहुन अनुरोध गरिन्छ । धन्यवाद रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०९:४०, २७ जुलाई २०१५ (युटिसी(UTC)) (Nirmal Dulal, Krish Dulal, Eukesh, Ganesh Paudel,Indiver,Laxmi Rose,Nabin K. Sapkota,Nepaboy,RajeshPandey,बिप्लब आनन्द, Nirjal stha, राम प्रसाद जोशी, सरोज कुमार ढकाल, सृजना)

  1.  समर्थन रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०९:४३, २७ जुलाई २०१५ (युटिसी(UTC))
  2.  समर्थन कुरा गर्ने ०९:२४, २८ जुलाई २०१५ (युटिसी(UTC))

प्रमुख लेख आवेदन

आदरणिय सम्पादक साथीहरू,

अगस्त २०१५ को प्रमुख लेखको लागी आवेदक Nirjal stha बाट दोलखा जिल्ला लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/दोलखा जिल्ला मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

प्रमुख लेख समन्वय समिति को तर्फबाट - कुरा गर्ने ०१:१७, १ अगस्त २०१५ (युटिसी(UTC))

गौरा पर्वमा स्टल राख्ने सम्बन्धमा

आदरणीय मित्रहरू यहीँ मिति २०७२ भाद्र १९ गते शनिबारका दिन काठमाडौंको टुडिखेलमा हुने सुदुर तथा मध्यपश्चिम बासिहरूको महत्त्वपूर्ण एंबम धार्मिक पर्व गौरापर्वको अवसर पारी डोटेली विकि र नेपाली विकि विस्तार,प्रचारप्रसार तथा विकिपिडिया सम्बन्धि ज्ञान बढाउने उदेश्यले उक्त गौरा पर्व कार्यक्रममा नेपाली विकिपिडिया तथा डोडेली विकिपिडिया बाट एक स्टल राख्न तथा स्टमा आवश्यक सामाग्री तयार गर्न/गराउन आवश्यक पहल गरिदिनहुन अनुरोध गर्दछु । धन्यवाद रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०६:००, १ अगस्त २०१५ (युटिसी(UTC))

विकीसम्मेलन भारत २०१६

सबैमा नमस्कार,

सन् २०११ मा पहिलो विकीसम्मेलन भारत भएको थियो । सन् २००१मा सुरुवात भएदेखि विकिपिडियाको इतिहासमा भएको यो पहिलो भारतीय विकिमिडिया सम्मेलन रहेको थियो । विकीसम्मेलन भारत २०१६ (डब्लुसिआई २०१६) को विचार विकिमेनिया २०१५मा भएको भारतीय भाषी भेटघाट पछी प्रस्तावित गरिएको हो । हामीसँग विकिमेनिया २०१९ भारतमा गर्नका लागी सामुदायिक सपना रहेको छ । यदि हामीलाई विकिमेनियालाई सफल बनाउनु छ भने यहि समय देखि भारतमा रहेको सबै भाषाको समुदायलाई यसप्रति जागरुक भएर लाग्नु जरूरी देखिन्छ । विकीसम्मेलन भारतको आयोजनले एउटा सफल आयोजनको बाटो खोल्ने प्रस्ट देखिन्छ । यस सम्मेलनले हामिलाई विकिमेनिया २०१९ को निमित्त तयार पार्न सहयोग गर्नेछ । अनेकतामा एकताको परिचय दिन यो सबैभन्दा उत्तम समय हो जसको लागी हामी सबै भारतीय भाषा समुदायका स्वयंसेवकलाई हाम्रो एकता र विचारलाई प्रमाणित गर्न आव्हान गर्छौ । कृपया यहाँ क्लिक गरी स्वयंसेवक बन्नुहोस ।

भवदीय,

विकीसम्मेलन भारत २०१६ स्वयंसेवक

साइडबारमा नेपाली विकिपिडियामा ट्रेन्ड (प्रवृत्ति) थप्ने बारे

नेपाली विकिपिडियाको साइडबारमा कुन लेखले कस्तो प्रवृत्ति बनाउदैछ भनी जान्न ट्रेन्ड थप्न चाहन्छु । यसले कुन लेखले कस्तो लोकप्रियता पाइरहेको छ भन्ने बुझ्न सजिलो हुन्छ । दैनिक, साप्ताहिक र मासिक गरी ३ खण्डमा यसलाई राख्न चाहन्छु । कृपया आफ्नो मत राख्नुहोला ।अनुरोध (Krish DulalNirmal Dulalसरोज कुमार ढकालGanesh PaudelNabin K. Sapkotaराम प्रसाद जोशीNirjal sthaLaxmi RoseEukeshIndiver) (रमेश सिंह बोहराNepaboyसृजनाRajeshPandeyTulsi BhagatOmnathpokh1Prabina Karkiदेवराज पौडेलPitambar Bhattarai)

समर्थन

विरोध

छलफल

मेटामा गरेको प्रस्ताव

सबैमा नमस्कार,

मैथिली विकिपिडियाको स्तरोन्नतिको लागि मैले मेटामा आइइजी प्रस्ताव गरेको छु । आफ्नो मत मेटामा गएर राख्नुहोला । धन्यवाद

-बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०१:५१, ९ अक्टोबर २०१५ (युटिसी(UTC))

मेटामा गरिएको प्रस्ताव

सम्पूर्ण नेपाली विकिपीडियनहरूमा नमस्कार,

नेपालको विकिमीडियन्सहरूको समूहले मेटामा विकी लभ्स अर्थ २०१६ प्रतियोगिताको लागि पिइजी प्रस्ताव गरेका छन् । तपाईंहरू आफ्नो मत मेटामा गएर राख्नसक्नुहुन्छ । धन्यवाद

--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:५०, २१ अप्रिल २०१६ (युटिसी(UTC))

मुख्य पृष्ठमा विकि कथन

"विकि कथन"लाई नेपाली भाषामा स्थान दिनको लागी यस समुदायबाट उक्त परियोजनाको Incubator मा थालनी भई सकेको तथा सो परियोजनालाई मुर्त स्वरूप दिने प्रयास भई रहेको छ । साथै विकी कथनमा नेपाली विकिपिडिया समुदायको सम्पादनको पहुँचको लागी विकि कथनलाई केही समयको लागी मुख्य पृष्ठमा एक खण्ड प्रदान गरि राख्दा थप सहयोग पुग्न हुँदा, विकि कथनको मुख्य पृष्ठमा राख्नको लागी निर्णयको लागी प्रस्ताव पेश गर्दछु । कुरा गर्ने ०४:३५, ४ अगस्त २०१६ (युटिसी(UTC)) (Nirmal Dulal, Krish Dulal, Eukesh, Ganesh Paudel,Indiver,Laxmi Rose,Nabin K. Sapkota,Nepaboy,RajeshPandey,बिप्लब आनन्द, रमेश सिंह बोहरा, राम प्रसाद जोशी, सरोज कुमार ढकाल, सृजना)

Prabidhik sudhar barema

Wikipedia ko account kholda CAPTCHA check garn vaneko thauma check hudain kin hola ? — यो अहस्ताक्षरित टिप्पणी : 36.253.254.30ले (वार्ता •  योगदान)  १५:११, ११ सेप्टेम्बर २०१६मा लेख्नुभएको हो।

विकिपिडिया एसियाली महिना २०१६

विकिपिडिया एसियाली महिना २०१६ कार्यक्रम नेपाली विकिपिडियामा नोभेम्बर २०१६ महिना भरी आयोजना गर्न लागिएको हुनाले आयोजकको भूमिकाको लागी इच्छुक सम्पादकहरू यहाँ हस्ताक्षर गर्नु होला । साथै सहभागी जनाउन इच्छुक सम्पादकहरूलाई सहभागिताको लागि अनुरोध गर्दछु । कुरा गर्ने १६:३०, ३१ अक्टोबर २०१६ (युटिसी(UTC))

प्रमुख लेख आवेदन

आदरणीय सम्पादक साथीहरू,

डिसेम्बर २०१६ का लागि मिला कुनिज भन्ने लेखलाई प्रमुख लेखका लागि आवेदन दिइएको हुनाले यहाँ गई मत राख्नुहुन अनुरोध गर्दछु । लेख सकेसम्म नेपाली विकिपिडियाकै शैली अनुसार लेख्न खोजिएको जानकारी गराउँछु ।

धन्यवाद!!!

:) लर्नरktm १३:४३, २९ मार्च २०१५ (युटिसी(UTC)) ०९:५७, ११ नोभेम्बर २०१६ (युटिसी(UTC))

+Biplab Anand +Nirjal stha plz. check once

:) लर्नरktm १३:४३, २९ मार्च २०१५ (युटिसी(UTC)) १४:५४, ११ नोभेम्बर २०१६ (युटिसी(UTC))

सूचनाका रुपमा

म, Learnerktm ले दुई नयाँ अधिकार (Pending Change Reviewer र New pages patrol) का लागि निवेदन दिएको हुदाँ, कृपया आफ्नो मत यहाँ पेश गर्नुहुन सबैमा अनुरोध गर्दछु ।

धन्यवाद :) लर्नरktm ०९:२४, ५ डिसेम्बर २०१६ (युटिसी(UTC))

प्रमुख लेख आवेदन

आदरणिय सम्पादक साथीहरू,

जनवरी महिनाको प्रमुख लेखको लागी आवेदक राजा उप्रेती बाट हरिमन्दिर साहिब लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/हरिमन्दिर साहिब २ मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

प्रमुख लेख समन्वय समिति को तर्फबाट -राजा उप्रेती