विकिपिडिया:चौतारी (विचार)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
 नीति
 प्राविधिक प्रस्तावहरू अफ विकि कार्यक्रमहरू विचार विन्दु विविध प्रशासक तथा प्रबन्धकहरूबीचको छलफल 
« पुराना छलफलहरू, अहिलेसम्म कुनै अभिलेख छैन (सिर्जना गर्नुहोस्)


सुनौला १००० दिन[सम्पादन गर्नुहोस्]

विकिपिडिया मा 'सुनौला १०००दिन'नामक पृष्ठ रचना गर्नुपर्ने टड्कारो आवश्यकता मैले महसुस गरेको छु । कृपय यसबारेमा बढी जानकारी हुनेले सुरु गर्नुहुन निमन्त्रणा गर्दछु । Omnathpokh1 (कुरा गर्ने) १६:५१, २ अगस्त २०१५ (युटिसी(UTC))


मुख्य पृष्ठमा के तपाईंलाई थाहा छ? ढाँचा सम्बन्धमा[सम्पादन गर्नुहोस्]

नमस्ते सम्पूर्ण सम्पादनकर्ताहरू,
मुख्य पृष्ठमा रहेको के तपाईंलाई थाहा छ? ढाँचामा Module:Randomले गर्दा केही समस्याहरू देखापरेकोले र त्यो ढाँचा कहिले पनि अपडेट नभएकोले केही ढाँचा:प्रमुख समाचार जस्तै गरौ भने कसो हुन् थियो । सबै जना अ-आफ्ना विचार र मत राखनुहोस् । धन्यवाद ! --तुल्सी भगत (वार्तालाप) ०८:१६, १८ मार्च २०१६ (युटिसी(UTC))

@Tulsi Bhagat:: यो कार्यलाई सम्पन्न गर्नुहोस् ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०२:५०, २० मे २०१६ (युटिसी(UTC))
@बिप्लब आनन्द: गर्दै छु । --तुल्सी भगत (वार्तालाप) ०७:४०, २० मे २०१६ (युटिसी(UTC))
 सफल भयो --तुल्सी भगत (वार्तालाप) ०९:०७, २० मे २०१६ (युटिसी(UTC))
@Nirjal stha:: माथि भएको छलफल हेर्न आग्रह ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०२:४५, १२ जुलाई २०१६ (युटिसी(UTC))
@बिप्लब आनन्द:: समन्वयको लागी विपल्व जी लाई धन्यवाद, समुदायको निर्णयमा मेरो पूर्ण सहमति छ । तर तयार भएको पृष्ठ मेटाउनु भन्दा पनि सुधार गर्नु राम्रो हुने हुँदा module:random बाट आएको समस्या तथा सो को सुधारको लागी Module talk:Random मा छलफलको लागी सबैजनालाई अनुरोध गर्दछु । कुरा गर्ने ०३:५४, १२ जुलाई २०१६ (युटिसी(UTC))

आदरणिय @Biplab Anand, Tulsi Bhagat, Nirjal stha, Nabin K. Sapkota, Krish Dulal, Ram Prasad Joshee, and Ramesh S.Bohara: ज्यु,
नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई मासिक रुपमा समसामयिक स्तरिय लेखहरू परिवर्तन हुने गरि व्यवस्था गरिएको छ । त्यसै अनुसार सम्पादक साथीहरूले कुनै एक उत्कृष्ट लेखलाई आवेदन गर्नुहुन्छ । हालै नेपाली विकिपिडियामा एक भन्दा धेरै आवेदनहरू आउन थालेको छ, र एउटा लेखलाई मात्र प्रमुख लेख मात्र छनौट गरिने व्यवस्था गरिएको छ । मेरो विचारमा हामिले पनि अङ्ग्रेजी विकिपिडियाको जस्तै प्रमुख लेखको लागि केहि महिना अघिदेखि नै आवेदन गर्नुपर्छ । यदि हामिले यस्तो गर्यौ भने सबै आवेनहरूलाई प्रमुख लेखको लागि छनौट गर्न सकिनेछ । —JuniorX2 ChatHello! ०३:०२, ३० अक्टोबर २०१६ (युटिसी(UTC))

No need of such works here in Nepali wikipedia because of small community. Please concentrate in creating articles and helping wikipedia instead of asking for such new rules and projects.I am wikipedian Talk १३:०१, ३ नोभेम्बर २०१६ (युटिसी(UTC))

नमस्कार! नेपाली विकिपिडीयामा हाल निकै उत्कृष्ट र सक्रिय सम्पादकहरूको संख्या दिन प्रतिदिन बर्दै छ।भने त्यस्ता सम्पादकहरूको सहयोगले नेपाली विकिको स्तर पनि सकारात्मक तर्फ लम्कि रहेको छ।त्यसैले नेपाली विकिमा त्यस्ता सम्पादकहरूलाई थप सम्पादन कार्यमा जोस,जागर तथा थप उर्जा थप्नका निम्ति उत्कृष्ट सम्पादकहरू छानि सम्पादकहरूको हौसला अभिवृद्धि गराउन आवश्यक छ।मेरो मतलब प्रत्येक वर्ष विभिन्न विधाहरूमा उत्कृष्ट सम्पादकहरू छान्न सकिन्छ ।

जस्तै
  • उत्कृष्ट वर्ष सम्पादक
  • उत्कृष्ट वर्ष प्रबन्धक
  • उत्कृष्ट नयाँ सम्पादक
  • समय सापेक्ष सम्पादक
  • आदि।

जसले गर्दा सम्पादकहरू विच प्रतिस्पर्धात्मक रूपमा सम्पादन कार्यमा जोस बढ्ने र नेपाली विकिले नयाँ स्थान प्राप्त गर्ने छ भन्ने मेरो धारणा छ।यसलाई परिक्षणका निम्ति २०७३ सालमा प्रयोग गर्न सक्द छौ।माथि उल्लेखित शिर्षकका निम्ति मुख्य प्रबन्धकहरू बिच आपसी समझदारीमा उत्कृष्ट घोषणा गरे हुन्छ ,नत्र उत्कृष्ट ५ वा ३ सम्पादकको नाम छानि सक्रिय सदस्यहरू मार्फत भोट गराई जसको धेरै भोट छ उसैलाई धोषणा गरे हुन्छ।जसका निम्ति वर्षभरिको योगदान पनि नाम सँगै उल्लेख गराउन सकिन्छ ।

हेक्कारहोस्कि यो हामीले २०७४ सालमा परिक्षण गर्न सक्द छौ।

जसका निम्ति चैत १ गते नाम छनोट गरि नयाँ वर्ष तथा २०७४ वैशाख १ घोषणा गर्न सक्द छौ। धन्यवाद !

Hi, you are invited to participate in the discussion on the proposal to make a banner through m: centralnotice to inform more people around the world about what the Turkish government has done about Wikipedia, ie all the language versions of Wikipedia are You are obscured, so in Turkey it is impossible to view the * .wikipedia.org site. To hope that the Turkish government will remove the block, it is necessary to raise awareness of this fact around the world because it is important to succeed in this mission because Wikipedia can not be seen in Turkey. With this message also for those interested, I invite him to sign the Wikimedian appeal.

If you have any questions or questions do not hesitate to contact me. Thanks best regards. --Samuele2002 (Talk!) २२:२०, ७ जुन २०१७ (युटिसी(UTC))

Citation Hunt अनुवादित भयो[सम्पादन गर्नुहोस्]

प्रिय विकिपिडियन मित्रहरू,

हामीलाई थाह छ साइटेसन (सन्दर्भ) विकिपिडियाको गुणस्तरीयताको लागि अतिआवश्यक बस्तु हो। यसको बढावाको लागि मैले आज साइटेसन हन्ट एक्सटेन्सन अनुवाद गरेर सकाएको छु। यस खुसीको खबर यहाँहरू समक्ष राख्न पाउँदा उत्साहित पनि छु। -सरोज(Saroj) (कुरा गर्ने) ०६:१४, २४ अगस्त २०१७ (युटिसी(UTC))

presenting the project Wikipedia Cultural Diversity Observatory and asking for a vounteer in नेपाली Wikipedia[सम्पादन गर्नुहोस्]

Hello everyone,

My name is Marc Miquel and I am a researcher from Barcelona (Universitat Pompeu Fabra). While I was doing my PhD I studied whether an identity-based motivation could be important for editor participation and I analyzed content representing the editors' cultural context in 40 Wikipedia language editions. Few months later, I propose creating the Wikipedia Cultural Diversity Observatory in order to raise awareness on Wikipedia’s current state of cultural diversity, providing datasets, visualizations and statistics, and pointing out solutions to improve intercultural coverage.

I am presenting this project to a grant and I expect that the site becomes a useful tool to help communities create more multicultural encyclopaedias and bridge the content culture gap that exists across language editions (one particular type of systemic bias). For instance, this would help spreading cultural content local to नेपाली Wikipedia into the rest of Wikipedia language editions, and viceversa, make नेपाली Wikipedia much more multicultural. Here is the link of the project proposal: https://meta.wikimedia.org/wiki/Grants:Project/Wikipedia_Cultural_Diversity_Observatory_(WCDO)

I am searching for a volunteer in each language community: I still need one for the नेपाली Wikipedia. If you feel like it, you can contact me at: marcmiquel *at* gmail.com I need a contact in your every community who can (1) check the quality of the cultural context article list I generate to be imported-exported to other language editions, (2) test the interface/data visualizations in their language, and (3) communicate the existance of the tool/site when ready to the language community and especially to those editors involved in projects which could use it or be aligned with it. Communicating it might not be a lot of work, but it will surely have a greater impact if done in native language! :). If you like the project, I'd ask you to endorse it in the page I provided. In any case, I will appreciate any feedback, comments,... Thanks in advance for your time! Best regards, --Marcmiquel (कुरा गर्ने) ०८:१७, १० अक्टोबर २०१७ (युटिसी(UTC)) Universitat Pompeu Fabra, Barcelona

@Marcmiquel:, Glad to be part of this and i have already endorsed on this page. Please check Nirjal stha (कुरा गर्ने) १४:२६, १९ नोभेम्बर २०१७ (युटिसी(UTC))

हिन्दी दिवस लेख प्रतियोगिता[सम्पादन गर्नुहोस्]

नमस्ते सर्वेभ्यः
१४ सितंबर को हिन्दी दिवस है और इसे भारत समेत कई देशों में मनाया जाता है। हिन्दी भारत की आधिकारिक राजभाषा भी है। साथ ही पाकिस्तान, बांग्लादेश, नेपाल आदि एशियाई देश एवं मोरिसश जैसे अफ्रीकी देशों में भी हिन्दी बोली जाती है।

हिन्दी भाषा को बढ़ावा मिले और हिन्दी भाषा के एकमेव ऑनलाइन ज्ञानकोष विकिपिडिया के लेखों में गुणवत्ता युक्त लेखों की वृद्धि हो इस हेतु से हिन्दी विकिपिडिया १४ सितंबर से एक माह तक लेख प्रतियोगिता का आयोजन कर रहा है।

हिन्दी की अन्य भगिनी भाषाएँ जैसे बंगाली, गुजराती, मराठी, पंजाबी, मैथिली, भोजपुरी आदि भाषाओं को जानने वाले सदस्य हिन्दी जानते हैं। उर्दू भी हिन्दी की भगिनी भाषा है और उर्दूभाषी सदस्य भी हिन्दी का अच्छा ज्ञान रखते हैं। देखा गया है कि अन्यभाषी सदस्य हिन्दी से अधिक अंग्रेजी विकि में योगदान देते हैं अथवा हिन्दी के दूसरे प्रकल्पों में अधिक सक्रिय हैं। हमारा प्रयास है कि हिन्दी दिवस के इस अवसर पर हम हिन्दी जानने वालें सदस्यों को हिन्दी विकिपिडिया के साथ जुड़ने का अवसर प्रदान करें।

इस प्रतियोगिता का आरंभ १४ सितंबर से होगा और १ महीने तक लेख बनाये जाएंगे। आप किसी भी विषय पर लेख बना सकते हैं। प्रतियोगिता पूर्ण होने के बाद परिणाम घोषित होगा और विजेताओं को पुरस्कृत किया जाएगा।

अधिक जानकारी हेतु हिन्दी दिवस लेख प्रतियोगिता पृष्ठ
प्रतिभागी बनने के लिए आज ही अपना नामांकन करें

आपके समुदाय से उचित सहयोग की अपेक्षा के साथ।--आर्यावर्त (कुरा गर्ने) ०५:१२, ८ सेप्टेम्बर २०१८ (युटिसी(UTC))

नयाँ आगमन सम्पादक सुविधाहरू[सम्पादन गर्नुहोस्]

तलको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।

नयाँ आगमन सम्पादक सुविधाहरू देखाउँदै भिडियो

विकिमिडिया फाउन्डेसनले "नयाँ आगमन सम्पादक सुविधाहरू" नामको नयाँ सुविधा सिर्जना गरेको छ। यो सुविधा केही अन्य विकिहरूमा पनि जारी गरिएको छ। तपाईंले यो सुविधा यहाँ प्रयोग गर्न सक्नुहुन्छ। हामीले नेपाली विकिपिडियामा यो सुविधा सक्रिय गर्ने कि नगर्ने?

मलाई लाग्छ कि यो एक उत्कृष्ट सुविधा हो जसले नयाँ प्रयोगकर्ताहरूलाई मद्दत गर्नेछ। मैले translatewiki.netमा यस परियोजनालाई ८८% अनुवाद गरेको छु यदि तपाईंसँग खाली समय छ भने, तपाईंहरूले यो परियोजना अनुवाद गरेर मद्दत गर्न सक्नुहुन्छ।

प्रयोगकर्ताहरूलाई सूचित गर्दै: Biplab Anand, Saroj Uprety, पर्वत सुबेदी, Tulsi, Nirjal stha, BRPever, सरोज कुमार ढकाल, Pitambar Bhattarai, हिमाल सुबेदी, Wallflowernepal, Tulsi, Bishaldev100, Janak Bhatta, Nirmal Dulal --बडा काजी (कुरा गर्ने) २१:२७, १३ सेप्टेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

समर्थकहरू[सम्पादन गर्नुहोस्]

यदि तपाईंले नेपाली विकिपिडियामा यो सुविधा सक्षम गर्न चाहनुहुन्छ भने कृपया तल लेख्नुहोस्।


माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।

५०,००० लेख प्रतिस्पर्धा[सम्पादन गर्नुहोस्]

नेपाली विकिपिडिया अर्को वर्ष २२ पुग्नेछ । ५०,००० लेखहरू पुग्न विकिको लागि यो ठूलो उपहार हुनेछ। नेपाली विकि हालसालै त्यति सक्रिय भएको छैन यसले नयाँ प्रयोगकर्ताहरूलाई पनि परियोजनामा योगदान गर्न प्रोत्साहित गर्नेछ। यदि तपाईं इच्छुक हुनुहुन्छ भने कृपया मलाई थाहा दिनुहोला। धन्यवाद --बडा काजी (कुरा गर्नुहोस्) १६:५६, २१ सेप्टेम्बर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

सूचित गर्दै: Learnerktm, Saroj, हिमाल सुबेदी, पर्वत सुबेदी, Biplab Anand, Nirmal Dulal, Tulsi, NeelAbodh, Bishaldev100, Janak Bhatta, BRPever, Bhupendra Shrestha, IamTrendsetter, Krish Dulal, Pitambar Bhattarai --बडा काजी (कुरा गर्नुहोस्) १७:०४, २१ सेप्टेम्बर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
हाल ३२,१२० लेखहरू छन्। जसको अर्थ हामीले लगभग १७,८८० लेखहरू सिर्जना गर्नुपर्नेछ। --बडा काजी (कुरा गर्नुहोस्) ००:१२, २२ सेप्टेम्बर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
इच्छुक। :) लर्नरktm ००:४४, २२ सेप्टेम्बर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

सूचना / ब्यानर[सम्पादन गर्नुहोस्]

मोबाइलमा ब्यानरहरू देखाउन मैले फ्याब्रिकेटरमा अनुरोध भरेको छु। यसका लागि मोबाइल फोनहरूमा ब्यानरहरू देखाउन समुदायबाट समर्थन चाहिन्छ। यदि तपाइँ मोबाइल फोनमा ब्यानरहरू देखाउन समर्थन गर्नुहुन्छ भने कृपया आफ्नो मतहरू थप्नुहोस्। --बडा काजी (कुरा गर्नुहोस्) १८:००, ५ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

Learnerktm, पर्वत सुबेदी, Saroj, र bishaldev100 --बडा काजी (कुरा गर्नुहोस्) १८:००, ५ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]