विकिपीडिया:दृश्य सम्पादक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

भिजुअल इडिटरको लोगो

भिजुअल इडिटर अथवा दृश्य सम्पादक विकिपीडियामा लेखहरु सम्पादन गर्ने एउटा नयाँ "दर्शनीय" विधि हो जसको प्रयोगको लागि कुनै सम्पादकलाइ विकिमार्कप (विकि-कोड) सिख्नु पर्ने आवश्यकता छैन । यो विधि "अल्फा" सदस्यलाई प्रारम्भिक रूपमा अंग्रेजी विकिपीडियामा डिसेम्बर २०१२ देखि उपलब्ध थियो जसलाई अप्रिल २०१३ देखि १६ भाषाहरुमा उपलब्ध गरिएको थियो र २०१३ जुन देखि लगभग सबै अन्य भाषाहरु मा उपलब्ध गरिएको छ ।

दृश्य सम्पादकको बारेमा[सम्पादन गर्ने]

सीमितता[सम्पादन गर्ने]

समय रेखा[सम्पादन गर्ने]

सहायता[सम्पादन गर्ने]