विकिपिडिया:पर्यवेक्षक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पर्यवेक्षकको लोगो

विकिपिडियामा पर्यवेक्षक (अंग्रेजीमा Oversighters) भनिन्छ । यस प्रयोगकर्ता समुहमा रहेका प्रयोगकर्ताले विकिपिडियामा रहेका कुनै दुरुपयोग सामाग्री हटाउने क्षमता राख्छन । यी प्रयोगकर्ताहरुले अपमानजनक सामाग्री हटाउन, गोपनीयताको रक्षा गर्न र कहिलेकाँही कुनै पनि पृष्ठबाट प्रविष्टि हटाउने देखि गम्भीर प्रतिलिपि अधिकार उल्लङ्घन भएका फाइल अथवा सामाग्री हटाउन सक्दछन । यो प्रयोगकर्ता अधिकारको लागि यहाँ निवेदन दिन सकिन्छ ।