विकिपिडिया:पोर्टल/निर्देशिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


नेपाली विकिपिडियामा निम्न पोर्टल निर्देशिकाहरू छन् । यसमा उनीहरू कहिले स्थापना गरिए र कसले तिनीहरूलाई मर्मत गर्दछ भन्ने विबरण दिइएको छ ।

हाल नेपाली विकिपिडियामा ७ पोर्टलहरू बनाइएका छन् ।

कृपया उपयुक्त श्रेणीमा नयाँ प्रविष्टिहरू सम्मिलित गर्नुहोस् । कृपया, तपाइँको पोर्टल, ढाँचा {{Lp}} (अर्थात {{Lp|पोर्टलकोनाम}}) प्रयोग गरी सूचीबद्ध गर्नुहोला । जब पोर्टल पूर्ण र राम्रो गुणस्तरको बन्छ तब मात्र यसलाई पोर्टल:सामग्रीहरू/पोर्टलहरू सूचीमा थप्नुहोला । कृपया ध्यान रहोस् पोर्टलहरू पोर्टल दिशानिर्देश मापदण्ड अनुसार बनाइएका छैनन् भने तिनीहरूलाई हटाइनेछन् ।

निर्देशिका सामग्री
तपाई खोज्नुहोस् अथवा तल दिइएको पोर्टल नामस्थान खोज्नुहोस् बाकसको सहायता द्वारा पोर्टल खोज्न सक्नुहुन्छ ।