विकिपीडिया:प्रबन्धक सूचनापाटी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

प्रबन्धक सूचनापाटी
Administrators' Noticeboard

प्रशासक सूचनापाटी
Bureaucrats' Noticeboard

विशेषाधिकार निवेदन
Requests for rights

टिप्पणीको लागि
अनुरोध

Requests for comments

चौतारी
Discussion Page

पृष्ठ मेटाउनको
लागि अनुरोध

Articles for deletion

आयातको
लागि अनुरोध

Requests for page importation

पृष्ठ सुरक्षाको
लागि अनुरोध

Requests for page protection

प्रबन्धक सूचनापाटी
प्रबन्धकको मदद्तको लागि यहाँ सन्देश राख्नुहोस् ।
  • विशेषाधिकारको लागि यहाँ हेर्नुहोस् ।


गृह पृष्ठ[सम्पादन गर्ने]

प्रबन्धकज्यूहरू,
यहाँ विकिपीडियामा साइडबारमा गृह पृष्ठ अनि गृह पृष्ठ खोले भने त्यहाँ चाहिँ मुख्य पृष्ठ कुरा अस्पष्ट भएन । गृह पृष्ठ ठिक हो भने मेरो विचारमा मुख्य पृष्ठलाई गृह पृष्ठमा सार्नु पर्ने हुन्छ । कृपया !! हजुरहरू आफ्नो विचार राख्नुहोला । --तुल्सी भगत (वार्तालाप) ०८:२६, १७ जनवरी २०१६ (युटिसी(UTC))


बर्बरता सम्बन्धमा[सम्पादन गर्ने]

नमस्ते प्रबन्धक तथा प्रशासक ज्यू, नेपाली विकिपिडियामा विगत एक महिना देखि विभिन्न आइपी ठेगानाहरूद्वारा बर्बरता भइरहेको हुनाले यसको रोकथाम गर्ने उद्देश्यका साथ म सम्पूर्ण प्रबन्धक तथा प्रशासकहरूलाई यस छलफलमा भाग लिन अनुरोध गर्दछु । समुदायले विगतमा ३ पटक प्रयोगकर्ता जाँच अधिकारको लागि अनुरोध गरेता पनि सफल भने हुन सकेको छैन जसले गर्दा आइपीको बर्बरता रोकथाम हुन सकेको छैन । यस एक महिनाको अवधिमा २५ भन्दा बढी आइपी ठेगानालाई प्रबन्धकवर्गद्वारा निषेधित गरिएको म सबैमा अवगत गराउन चाहन्छु । आइपी मात्र नभएर केही प्रयोगकर्ता पनि यसमा सामेल रहेको पाइएको छ । हामीसँग नीतिको अभावमा यस प्रकारको गतिविधिलाई निरास गर्न हामी असफल भइरहेका छौं । यस विषयमा छलफल गरी एउटा ठोस नीति बनाउन र छलफल गर्न म पुनः सबैमा अनुरोध गर्दछु ।--Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०२:४४, ५ जनवरी २०१७ (युटिसी(UTC))

सहि कुरा गर्नु भयो, अहिले नेपाली विकिपिडियामा केही सम्पादकहरूबाट धेरै बर्बरता भएकोले पुनः प्रयोगकर्ता जाँच अधिकारको लागी प्रयास गर्नु पर्नेछ भने बर्बरता सम्बन्धनमा थप छलफल गर्नु आवश्यक देख्दछु । Nirjal sign.png कुरा गर्ने १४:३२, ५ जनवरी २०१७ (युटिसी(UTC))