विकिपीडिया:प्रमुख लेख

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
प्रमुख लेख
यस महिनाको प्रमुख लेख (जुन, २०१७)
Cscr-featured.svg

नेपाली विकिपीडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई मासिक रुपमा समसामयिक स्तरिय लेखहरू परिवर्तन हुने गरि व्यवस्था गरिएको छ । नेपाली विकिपीडियामा हाल ३०,४७३ लेखहरू छन् जस मध्येबाट ५६ लेखहरू प्रमुख लेखको लागि छनौट भइसकेको छ । नेपाली विकिपीडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएको छ । कुनै पनि लेख प्रमुख लेखको रूपमा छनौट हुनको लागी स्तरिय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन् । यदि तपाईले प्रमुख लेखमा कुनै समस्या देख्नु भएको खण्डमा वार्ता पृष्ठमा सन्देश दिनु हुनको लागी अनुरोध गर्दछु ।

लेखको माथि दाँया तिर पहेलो ताराको चिन्हले सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ ।

यदि प्रमुख लेख सम्बन्धमा तपाईको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागी अनुरोध गर्दछौं ।

टोक्यो सहर

टोक्यो (जापानी: 東京, उच्चारणः तोउक्योउ) जापानको राजधानी तथा सबैभन्दा ठुलो सहर हो । यो जापानको होन्शू द्वीपमा रहेको छ र यसको जनसङ्ख्या लगभग ८६ लाख छ, जबकि टोक्यो क्षेत्रमा १.२८ करोड र उपनगरीय क्षेत्र मिलाएर यहाँ अनुमानित ३.७ करोड मान्छे रहन्छन् जुन यस देशको सबैभन्दा धेरै जनसङ्ख्या भएको महानगरीय क्षेत्र हो । टोक्यो लगभग ८० किलोमिटरको क्षेत्रमा फैलिएको छ र यो क्षेत्रफलको दृष्टिकोणबाट पनि विश्वको सबैभन्दा ठुलो नगरीय क्षेत्र हो ।

टोक्यो विश्वको सबैभन्दा विकसित सहरहरू मध्ये एक हो । यो जापानको राजनीतिक, आर्थिक तथा सांस्कृतिक गतिविधिको प्रमुख केन्द्र हुनाको साथसाथै विश्वको एक प्रमुख आर्थिक केन्द्र पनि हो । यो विश्वको सबैभन्दा बढी महानगरिय अर्थव्यवस्था पनि हो जसको कुल घरेलु उत्पादन, क्रय शक्तिको आधारमा सन् २००५ मा १,१९१ अरब डलर थियो । न्यूयोर्क तथा लण्डनसँग मिलेर यो विश्व अर्थव्यस्थाको सञ्चालन गर्ने इन्जिन हो र यसलाई अल्फा+ नगरको दर्जा प्राप्त छ । विभिन्न संस्थाद्वारा गरिएको सर्वेक्षणमा टोक्योलाई विश्वको लगातार सबैभन्दा महँगो महासहर भएको गौरव प्राप्त छ । (पूरा लेख...)




सम्पादन
प्रमुख लेख शिर्षक सूची

धार्मिक स्थल पर्व तथा दिवस स्थान व्यक्तित्व विधा तथा भाषा संघ तथा संस्था पर्यटन इतिहास समसामयिक खेलकुद

धार्मिक स्थल

अमरनाथ मन्दिर जानकी मन्दिर पशुपतिनाथ मन्दिर छिन्नमस्ता भगवती गङ्गा नदी हरिमन्दिर साहिब बौद्धनाथ


पर्व तथा दिवस

इन्द्रजात्रा कुशे औंसी गाईजात्रा घटस्थापना छठ तीज दशैं बसन्त पञ्चमी माघे सङ्क्रान्ति श्रावण शुक्ल पूर्णिमा सोह्र श्राद्ध कृष्णाष्टमी

स्थान

धनकुटा जिल्ला इलाम जिल्ला कोशी टप्पु वन्यजन्तु आरक्ष दार्जीलिङ दैलेख जिल्ला बैतडी जिल्ला कृतिखम्बा दोलखा जिल्ला झापा जिल्ला

व्यक्तित्व

झमक घिमिरे भानुभक्त आचार्य महात्मा गान्धी मोतिराम भट्ट लक्ष्मीप्रसाद देवकोटा सचिन तेन्दुलकर दीपिका पादुकोण क्षेत्रप्रताप अधिकारी नारायणगोपाल गुरूवाचार्य लियोनेल मेस्सी राजेश हमाल भीमसेन थापा मिला कुनिज अन्ना हजारे स्वामी विवेकानन्द

विधा तथा भाषा

आयुर्वेद नेपाली भाषा मैथिली भाषा

सङ्घ तथा संस्था

दक्षिण एशियाली सहयोग सङ्गठन

पर्यटन

बृहत हिमालय पदमार्ग सगरमाथा चितवन राष्ट्रिय निकुञ्ज शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज

इतिहास

सुगौली सन्धि नालापानीको युद्ध

समसामयिक

जलवायु परिवर्तन

खेलकुद

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १०,००० वा सो भन्दा बढी रन बनाउने खेलाडीहरूको सूची