विकिपिडिया:प्रश्न

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

म पनि विकिपेदियाको एड्मिनिस्ट्रेटर हुन चाहन्च्हु but what should can i do ? please notice me @ chandramani@usa.com

सही गर्दाखेरी सहि गरेको ठाउँमा क्लिक गरेर सिधै प्रयोगकर्तासँग कनैक्ट हुने हुन्छ तर मैले सही गरेको ठाउँमा अक्षर कालो आउँछ जस्तै:- "राम प्रसाद जोशी" न आएर मात्र "राम प्रसाद जोशी" आउँछ। यसमा कुनै चिन्हको प्रयोग गर्नु पर्छ या यो कुनै खास प्रयोग कर्ताहरूले मात्र प्रयोग गर्न पाईन्छ ? मलाई सम्झाईदिनु होला ?

दस्तखतमा लिङ्क[सम्पादन गर्नुहोस्]

तपाँइको "मेरा अभिरुचिहरू" भन्ने लिङ्कमा जानुहोस् र त्यहाँ "मेरो दस्तखतलाई विकि पाठको रूपमा लिने(स्वत सम्वन्ध बिना)" भन्ने अप्सनमा ठीक चिह्न लागेको भए त्यसलाई हटाउनुहोस्। यो सेटिङ संग्रह गर्नुभयो भनें तपाइँको दस्तखतमा लिङ्क आउनेछ। धन्यवाद।-गणेश पौडेल ०९:५९, ३० जुन २०१० (UTC)