विकिपीडिया:प्रस्तावित हटाउने मापदण्ड

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
Green check.png यो पृष्ठले नेपाली विकिपीडियाको आधिकारिक नीति जनाउँछ । धेरैजनाले यसको समर्थन गर्दछन् । उनीहरूको विचारमा यो एक मापदण्ड हो जसलाई सबै प्रयोगकर्ताहरूले पालना गर्नुपर्दछ । यस पृष्ठमा परिवर्तन गर्दा कृपया ध्यान पुर्याउनुहोस् कि सबैजना तपाईंले गरेको परिवर्तनसँग सहमत छन् । यदि तपाईँ पक्का हुनुहुन्न वा केही परिवर्तन प्रस्ताव गर्न चाहनुहुन्छ भने वार्तालाप पृष्ठको प्रयोग गर्नुहोस् ।
सङ्क्षिप्त रूप:
वि:प्रस्ताव
मेटाउने नीति
शिघ्र मेट्नुपर्ने मापदण्ड

मेटाउने प्रस्ताव (प्रस्ताव) भनेको अविवादास्पद लेख वा फाइल मेटाउनका लागि सुझाव दिने एक तरिका हो । मेटाउनु पर्ने लेखहरू (एएफडि) अथवा फाईलहरूको छलफल (एफएफडि) भन्दा जुन शिघ्र मेट्नुपर्ने मापदण्ड पूरा नगर्ने लेख वा फाईलहरू हटाउने यो सजिलो विधि हो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]