विकिपिडिया:विकिपरियोजना डेटाथन २०१६/सिक्नुहोस्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
 मुख्य पृष्ठ आयोजन समितिका सदस्यहरू सहभागीहरू अन्तरविकी गर्नुपर्ने लेखहरू तथ्याङ्क विकिडेटा सम्बन्धी सिक्नुहोस् 


कसरी सम्पादन वा योगदान गर्ने ?[सम्पादन गर्नुहोस्]

अन्तरविकि लिङ्क कसरी राख्ने?


कदम १[सम्पादन गर्नुहोस्]

सर्वप्रथम अन्तर विकि नभएको लेखमा जानुहोस र दायाँ पट्टी तल, लिङ्क थप्नुहोस् मा क्लिक गर्नुहोस्
विकिडेटा कसरी थप्ने - कदम १

कदम २[सम्पादन गर्नुहोस्]

कुन विकिसँग जोड्ने हो त्यो छान्नु होस् । उदाहरण : अङ्ग्रेजी विकिको लागि enwiki , हिन्दी विकिको लागि hiwiki

विकिडेटा कसरी थप्ने - कदम २

कदम ३[सम्पादन गर्नुहोस्]

त्यस विकिमा कुन लेखसँग जोड्ने हो त्यसको शिर्षक लेख्नुहोस् र जोड्नुहोस् मा क्लिक गर्नुहोस्

विकिडेटा कसरी थप्ने - कदम ३

कदम ४[सम्पादन गर्नुहोस्]

निश्चित गर्ने मा क्लिक गर्नुहोस् !

विकिडेटा कसरी थप्ने - कदम ४

कदम ५[सम्पादन गर्नुहोस्]

बधाई छ !!! तपाईँले एक विकिडेटा सम्पादन गर्नुभएकोमा ।

विकिडेटामा डिस्क्रिप्सन, लेबल र स्टेटमेन्ट कसरी थप्ने?


कदम १[सम्पादन गर्नुहोस्]

सर्वप्रथम अन्तर विकि नभएको लेखमा जानुहोस र दायाँ पट्टी तल, लिङ्क सम्पादन गर्नुहोस् मा क्लिक गर्नुहोस् ।
लिङ्क थप्नुहोस - कदम १

कदम २[सम्पादन गर्नुहोस्]

विकिडाटामा गइसकेपछी आफ्नो Preferences (प्राथमिकता)मा रहेको Gadgets (उपकरणहरू) खण्डमा क्लिक गरि त्यहाँ रहेका सबै उपकरणहरू सक्षम गर्नुहोस ।
प्रयोगकर्ताको प्राथमिकताहरू (Preferences) - कदम २ प्राथमिकता भित्र रहेको उपकरण खण्ड (Gadgets) - कदम २

कदम ३[सम्पादन गर्नुहोस्]

अब विकिडाटामा सो लेख सम्बन्धी लेबल (Label) र डिस्क्रिप्सन (Description) राख्न सर्वप्रथम उक्त लेखको माथि रहेको एडिट "edit" मा क्लिक गर्नुहोस लेबल (Label) मा लेखको नाम र डिस्क्रिप्सन (Description) मा लेखसँग सम्बन्धित जानकारी राखी सो लाई रक्षण गर्नुहोस ।
उक्त लेखको माथि रहेको एडिट "edit" मा क्लिक गर्नुहोस - कदम ३ विकिडेटामा डिस्क्रिप्सन, लेबल कसरी थप्ने - कदम ३

कदम ४[सम्पादन गर्नुहोस्]

अब सो पृष्ठमा स्टेटमेन्ट (Statements) थप्न उक्त लेखको तलतिर रहेको एड "add" मा क्लिक गर्नुहोस ।
विकिडेटामा स्टेटमेन्ट थप्न एड "add" मा क्लिक गर्नुहोस - कदम ४

कदम ५[सम्पादन गर्नुहोस्]

उक्त लेखमा कुन स्टेटमेन्ट थप गर्ने हो सो छान्नुहोस् तथा सो सँग सम्बन्धित जानकारी थप गर्नुहोस् । उदाहरण : लेखसँग सम्बन्धित नागरिक थप गर्नभए स्टेटमेन्टमा "country of citizenship" छानि सम्बन्धित जानकारी राखि रक्षण गर्नुहो्स ।
विकिडेटामा स्टेटमेन्ट थप्न छान्नुहोस् - कदम ५

कदम ६[सम्पादन गर्नुहोस्]

चित्रमा देखाए अनुसार Nepalमा क्लिक गरी रक्षण (save)मा क्लिक गर्नुहोस् ।
विकिडेटामा स्टेटमेन्ट थप्न छान्नुहोस् - कदम ६