विकिपिडिया:विकी स्वास्थ्य परियोजना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विकी स्वास्थ्य परियोजना
आरम्भ२०७२ बैसाख
उद्घाटन२०७२
सहभागीहरूविश्वभरका नेपाली भाषीहरू
संरक्षक(हरू)सरोज कुमार ढकाल
आयोजनकर्तानेपाली विकिपिडियन

विकी स्वास्थ्य परियोजना विकिमिडिया नेपालले आयोजना गरेको विकी परियोजना अन्तर्गतको परियोजना हो।

नेपालमा प्राय देखिने रोगहरू[सम्पादन गर्नुहोस्]

क्र.सं. अङ्ग्रेजी भाषामा नेपाली भाषामा
Acne डण्डिफोर
Allergy एलर्जी
Altitude sickness लेक लाग्नु
Alzheimer's disease अल्जाइमर
Arthritis बाथ
Asthma दम रोग
Back Pain ढाड दुख्ने समस्या
Bad Breath मुख गन्हाउने समस्या
Bladder cancer मूत्रथैलीको क्यान्सर
१० Breast cancer स्तन क्यान्सर
११ Acute bronchitis ब्रोङ्काटिस
१२ Burns पोल्नु (स्वास्थ्य समस्या)
१३ Cancer क्यान्सर
१४ Cardiovascular disease मुटु तथा रक्तनलीको रोग
१५ Cataract मोतीबिन्दु