विकिपिडिया:श्रेणीकरण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपिडियामा श्रेणीकरण को उद्देश्य पाठकहरूले कुनै पनि शीर्षकका सम्बन्धित लेखहरू सजिलै पढ्न-खोज्न सकून् भन्ने हो । श्रेणीकरणले एउटै विषयसँग सम्बन्धित लेखहरूको एक सूची तयार पारिदिन्छ ।

श्रेणीको नाम[सम्पादन गर्नुहोस्]

"श्रेणी" पृष्ठ बनाउँदा श्रेणीको नाम सामान्यतया छोटा-सरल-आफैँमा अर्थबोध गर्ने खालको हुनुपर्छ ।

उदाहरणहरू[सम्पादन गर्नुहोस्]

नेपालको भूगोल[सम्पादन गर्नुहोस्]

श्रेणी:नेपाल <—श्रेणी:नेपालको भूगोल <—श्रेणी:नेपालका जिल्लाहरू
<—श्रेणी:नेपालका अञ्चलहरू
<—श्रेणी:नेपालका विकास क्षेत्रहरू
<—श्रेणी:नेपालको तराई क्षेत्र
<—श्रेणी:नेपालका पहाडहरू
<—श्रेणी:नेपालका हिमालहरू
<—श्रेणी:नेपालका नदिहरू
<—श्रेणी:नेपालका डाँडाहरू

नेपाली चलचित्र[सम्पादन गर्नुहोस्]

श्रेणी:नेपाल <—श्रेणी:नेपाली चलचित्र <—श्रेणी:नेपाली अभिनेताहरू
<—श्रेणी:नेपाली अभिनेत्रीहरू
<—श्रेणी:नेपाली गायक/गायिकाहरू
<—श्रेणी:नेपाली चलचित्रहरू
<—श्रेणी:नेपाली सिने कलाकारहरू
<—श्रेणी:नेपाली टेलि चलचित्र/श्रृंखलाहरू
<—श्रेणी:नेपाली टेली कलाकारहरू

नेपालको भूगोल[सम्पादन गर्नुहोस्]

श्रेणी:राजनीति <—श्रेणी:नेपालको राजनीति <—श्रेणी:नेपालका नेताहरू
<—श्रेणी:नेपालका प्रधानमन्त्रीहरू
<—श्रेणी:नेपालका राष्ट्रपति/उपराष्ट्रपतिहरू
<—श्रेणी:नेपालका मन्त्रीहरू (i.e. कृषिमन्त्री, खाद्यमन्त्री, शिक्षामन्त्री)
<—श्रेणी:नेपालका राजनीतिक पार्टीहरू
<—श्रेणी:नेपालको राजनीतिक दलहरूका प्रतिक/झंडाहरू
<—श्रेणी:नेपालका राजाहरू