विकिपीडिया:सहायता कक्ष

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

नेपाली विकिपीडियाको निष्क्रियपनलाई बुझ्दै विकिपीडिया:सहायता कक्ष बनाउन खोजिएको हो । नेपाली विकि सम्पादक, प्रबन्धकहरुको गफगाफ गर्ने थलोको रुपमा यो पृष्ठ बनाइएको हो । यदि नेपाली विकिको विकास अन्तर्गतका कुरा हुन् भने चौतारीमा जानुहोला । त्यस बाहेक "तपाईलाई नयाँ कुरा जान्न मन लागेको हुन सक्छ, यहाँ सोध्नुहोस्, चाड वा दिवसको शुभकामना दिन मन लागेको छ, यहाँ बाड्नुहोस् । यसलाई अङ्ग्रेजी विकिको हेल्प डेस्करिफ्रेन्स डेस्क ठान्नुहोस् र आफ्नो प्रश्न, विचार निर्धक्क राख्नुहोस्" । बुझ्नुस् कि यो गफ गर्ने थलो हो, यही बुझ्नुस्, मान्नुस् यो मेरै लागि हो ।

वैशाख ८[सम्पादन गर्ने]

आफ्ना कुरा blockedनि राख्नुहोस् ।== ''आफ्नो कुराको शिर्षक ''== त्यसभित्र राख्नुहोस् .. Learnerktm (कुरा गर्ने) १५:३०, २१ जनवरी २०१५ (युटिसी(UTC)) जस्तै:

गुलरिया नगरपालिका को बारेमा धेरै जानकारी भयको ब्यक्ति ले सम्पादन गर्नु होला[सम्पादन गर्ने]

सहयोग को लागी धन्यवाद । आफ्नो मत बकस मा राख्न नभुल्नु होला धन्यवाद । bislop panthi (कुरा गर्ने) ०12:28, १ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

Help me[सम्पादन गर्ने]

Today,my id has been blocked by auto block & has been denoted me that due to the next user brikhes sharma is using it from earlier today.So, how can a next user use my id ? What kind of process should i use to unblock my id quickly? I would be happy if anyone gives me effective ways.Due to no access of typing nepali, have written in nepali.Mahendra Niraula (कुरा गर्ने) १७:१९, १७ मार्च २०१५ (युटिसी(UTC))

सहयोगको लागी[सम्पादन गर्ने]

Madan Gopal Adhikari (कुरा गर्ने)भ+ई लाई जोडेर लेख्दा भैइ लेखाई रहेको छ । कुन key थिच्ने ?