विकिपीडिया:स्वगस्तीगर्ने प्रयोगकर्ता

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
स्वगस्तीगर्ने प्रयोगकर्ता चिन्ह

स्वगस्तीगर्ने (पहिले स्वसमिक्षक) प्रयोगकर्ता अधिकार दिनुका मुख्य कारण नयाँ पृष्ठहरूलाई गस्ती गर्नु हो । यस वर्गमा रहेका प्रयोगकर्ताहरूले विकिपीडियामा बनेका नयाँ पृष्ठहरूलाई गस्ती गर्नुका साथै यिनीद्वारा जाँचिएको पृष्ठलाई सही मानिन्छ । यो वर्गको प्रयोगकर्ताहरूले पृष्ठ जाँच गरी अनुमोदित गर्ने गर्छन ।

स्वगस्तीगर्ने प्रयोगकर्ता (Autopatrolled)[सम्पादन गर्ने]

यिनीहरू द्वारा अंकित गरिएको सम्पादन सही मानिन्छ । उनीहरु विकिपीडियाका विश्वसनीय प्रयोगकर्ता मानिन्छन्। यिनीहरूको सम्पूर्ण अधिकार यहाँ हेर्न सकिन्छ
सबै स्वगस्तीगर्ने प्रयोगकर्ताहरूको सूची यहाँ हेर्न सकिन्छ