विकिपिडिया:हालैका घटनाहरू/घटनाहरू/जुन २०१६

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
  • २०७३ साल जेठ २५ गते बिहान२बजेर ३७मिनेटमा राष्ट्रिय वरिष्ठ संगितकार अम्बर गुरुङ ज्युको निधन भएको छ|
  • २०१६ को विश्वका १०० शक्तिशाली महिलाहरुको सूचीमा नेपालकी राष्ट्रपति विद्या भण्डारी ५२औं स्थानमा पर्नुभएको छ |